मनोरञ्जन

खै के खै के मा पत्रकार पौडेलको इन्ट्रि

झापा, फागुन ३ । नेपाली टेलिफिल्म खै के खै के मा झापाली पत्रकार प्रकाश पौडेलको इन्ट्रि भएको छ । ‘खै के खै के’ को २१ औं भागबाट पत्रकार पौडेलको इन्ट्रि भएको हो । ‘भ्यालेनटाइन स्पेसन ऐपिसोट’ का रुपमा यो भाग निकै उत्कृष्ठ बनाउन खोजिएको छ । जसमा पत्रकार पौडेलको अभिनयले प्रमुख भुमिका खेलेको छ । Read More…

शिक्षा

गडिगाउँ माविको वार्षिक उत्सवमा दर्जनौं पुरस्कृत

बुद्धशान्ति, फागुन ३ । झापाको बुद्धशान्ति ५ स्थित श्री गडिगाउँ माविले आफ्नो ६२ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण विद्यालयले आयोजना गरेको एक दिने वार्षिक उत्सव तथा साँस्कृतिक कार्यक्रममा दर्जनौं ब्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । वार्षिक उत्सव समारोहको उद्घाटन प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका Read More…

समाचार

जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको ज्यान गयो

झापा, फागुन ३ । झापामा जंगली हात्तीको आक्रमणमा परि फेरि एक महिलाको ज्यान गएको छ । भद्रपुर नगरपालिका २ की ५० बर्षिय सीता दाहालको जंगली हात्तीको आक्रमणमा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताए । कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो घाँस काट्न गएकी दाहाललाई हात्तीले आक्रमण गरेको Read More…

राजनीति

संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैनः सिटौला

झापा, फागुन ३ । नेपाली काँग्रेसका नेता तथा पूर्व उप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर वर्तमान व्यवस्था विरोधी कार्य सच्याउन चेतावनी दिएका छन् । नेपाली काँग्रेस झापाले आयोजना गरेको प्रधानमन्त्री ओलीको कदम बिरूद्धको विरोध सभालाई चन्द्रगढीमा सम्बोधन गर्दै नेता सिटौलाले संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको प्रष्ट्याउँदै स्थीर संसद Read More…

राजनीति

वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब छैनः सभापति देउवा

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै मतलब नभएको बताएका छन्। कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि बताए । उनले भने–‘वर्तमान सरकारलाई जनताको कुनै वास्ता छैन । र हामीलाई नेकपाको झगडाको तमासा हेर्न फुर्सद Read More…

संघ \संस्था

प्रथम शहिद थापाको स्मृतिमा अन्र्तक्रिया

मेचीनगर, फागुन ३ । नेपालकै प्रथम शहिद क्या. लखन थापा मगरको १४४औं स्मृति दिवसको सन्दर्भ पारेर आइतबार अन्र्तक्रियासहित साँस्कृतिक कार्यक्रम गरिएकोछ । नेपाल मगर संघका पूर्व जिल्ला अध्यक्ष शिवशंकर थापा मगरको प्रमुखआतिथ्यतामा मेचीनगर–८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार)(गुम्बा) मा सो कार्यक्रमगरिएको हो । अन्र्तक्रिया सुरु हुनुअघि शहिद थापाको तस्वीरमा माल्यार्पण गर्दै ज्ञात–अज्ञातशहिदहरुलाई सम्झिँदै एक Read More…

समाचार

भूकम्पपछि पुनःनिर्मित सिंहदरबार प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं, फागुन ३ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ । भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।

राजनीति

कांग्रेसद्वारा आज ७७ वटै जिल्लामा प्रदर्शन

काठमाडौं, फागुन ३ । संसद विघटनविरूद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । केपी ओलीको कदमविरुद्ध कांग्रेसले जिल्ला जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र Read More…

समाचार

भूकम्पपछि पुनःनिर्मित सिंहदरबार आज उद्घाटन हुँदै

काठमाडौं, फागुन ३ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रबलीकरण सम्पन्न भएको छ । पूर्व, उत्तर र दक्षिणी भागको प्रबलीकरण सकी आन्तरिक साजसजावटसमेत सकेर सोमबार उद्घाटनको तयारी भएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय Read More…

खेलकुद

इन्टर मिलान शीर्ष स्थानमा

काठमाडौं, फागुन ३ । इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लाजियोमाथि ३–१ गोलको जित निकाल्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा इन्टरलाई जिताउन रोमेलु लुकाकुले दुई गोल गर्दा लाउटारो मार्टिनेजले एक गोल गरे । लाजियोका सर्जेज मिलिनकोभिक–सेभिकले एक गोल गरे । खेलको २२औँ मिनेटमा Read More…