विचार

‘भागरथी भट्ट हत्याको अनुसन्धान निर्मला पन्तको जस्तै नहोस्’

काठमाडौं, माघ २५ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। उनले उक्त घटनाका कारण आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले यो घटनाको दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। डा. शेखर कोइरालाले भने, ‘ बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजमा सागर कार्कीको विदाई दिपक बरालको इन्ट्री

बाहुण्डाँगी, माघ २५ । बाहुण्डाँगी जेसीजको ९ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ । वर्ष २०२० का अध्यक्ष सागर कार्कीले वर्ष २०२१ का अध्यक्ष दिपक बराललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष बरालले विभिन्न पदमा मनोनित गर्दै टिमलाई सपथ ग्रहण गराएका थिए Read More…

संघ \संस्था

दमक जेसीजले शुरु गर्यो स्यानेटरी प्याड उपयोगीता र प्रयोगको बिषयमा सचेतना अभियान

बाहुण्डाँगी, माघ २५ । दमक जेसिजको नयाँ आएको नेतृत्वले सामाजिक उत्तरदायित्व वहनका लागि आफ्ना कार्यक्रमहरु शुरु गरेको छ । यसै क्रममा पहिलो कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई स्यानेटरी प्याडको प्रयोगका उपयोगीताको बिषयमा सचेतना शुरु गर्दै स्यानेटरी प्याड बितरण गरेको छ । महिनावारी हुँदा अहिले पनि धेरै बिद्यार्थीहरु बिद्यालय आँउदैनन् । स्यानेटरी व्याड प्रयोग गर्न नजान्ने तथा लजाउने Read More…

समाचार

प्रदेश नं १ को स्थगन प्रदेशसभा बैठक आज

विराटनगर, माघ २५ । प्रदेश नं १ को स्थगन सातौ हिउँदे अधिवेशन आज (आइतबार) दिउँसो २ बजे बस्दैछ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बस्न लागेको बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले आइतबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । नेकपा विभाजनपछिको विवादका यही माघ ७ गते शुरु Read More…

स्वास्थ्य

पहिलो चरणको खोप अभियान सकियो, लक्ष्यभन्दा कमले लगाए खोप

काठमाडौं, माघ २५ । नेपालमा पहिलो चरणको पहिलो कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान सकियो । माघ १४ गतेबाट शुरु भएको पहिलो चरणको खोप अभियान शनिबारबाट अन्त्य भएको हो । पहिलो चरणको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान अन्तर्गत शुक्रबारसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम नागरिकले खोप लगाएका छन् । १० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने Read More…

राजनीति

हामी कुर्सीसंग नभई निरंकुश प्रवृत्तिकाविरुद्ध लडेका हौं: नेपाल

काठमाडौं, माघ २५ । नेपाल टेलिभिजन उद्योगीहरुको साझा संगठन नेपाल मिडिया एलाइन्सले आयोजना गरेको अन्तरक्रियाका क्रममा नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कुर्सीसंग नभई निरंकुश प्रवृत्तिकाविरुद्ध लडेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश प्रवृत्तिको नाइके भएकाले लोकतन्त्र र संविधान रक्षाका लागि जोखिम मोलेर सडकमा आएको दाबी गरे । कार्यक्रममा बोल्दै नेपालले गणतन्त्र र संविधानविरोधी Read More…

राजनीति

प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुन्छः नेता भुसाल

झापा, माघ २४ । नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने चेतावनी दिएका छन् । शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो चेतावनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण उक्त स्थिति श्रृजना हुने उनको भनाइ थियो । अबको Read More…

राजनीति

कांग्रेसले मात्रै देश विकास गर्न सक्छः नेता पौडेल

काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए । कांग्रेसले मात्रै देश विकास गर्न सक्ने दाबी गर्दै वरिष्ठ नेता पौडेलले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई सो अवसर प्राप्त Read More…

समाचार

माटोको ढिस्कोले पुरिएर तीनको मृत्यु, दुई घा‍इते

काठमाडौं, माघ २४ । माटोको ढिस्कोले पुरिएर कैलालीमा शनिबार तीन जनाको मृत्यु भएको छ भने अन्य दुई घा‍इते भएका छन । जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा घर पोत्ने माटो खन्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार मृत्यु हुनेमा पूर्वी खैरीफाटाका २० वर्षीया भावना Read More…

संघ \संस्था

झापाका पत्रकारले प्रतिगमन बिरुद्ध माघ २७ गते प्रदर्शन गर्ने

झापा, माघ २४ । प्रतिगमनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा पत्रकारले प्रदर्शन गर्ने भएका छन् । प्रेस युनियन र प्रेस संगठन झापा शाखाको संयुक्त आयोजनामा माघ २७ गते मंगलबार बिहान ११ बजे झापाको बिर्तामोडमा प्रदर्शन गर्ने भएका हुन् । दुई संगठनको बिर्तामोडमा भएको संयुक्त छलफलले प्रदर्शन गर्ने निर्णय गरेको हो । ओली नेतृत्वको Read More…