काठमाडौं, फागुन २५ । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामै फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन सकिने बताएको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी खारेज भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन Read More…
Day: March 9, 2021
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रदेश १ सरकार सुरक्षित
विराटनगर, फागुन २५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेश १ सरकार सुरक्षित भएको छ। सर्वाेच्चको परमादेशसँगै एमाले र माओवादी केन्द्रका प्रदेश सांसद्हरूले आ–आफ्नै पार्टीमा फर्किने भएपछि एमालेका शेरधन राई नेतृत्वको सरकार बहुमतमा पुगेको हो। यसअघि साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षधर सांसद्हरूले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि Read More…
पौरखी महिला र उदयीमान खेलाडी सम्मानित
मेचीनगर, फागुन २५ । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर सोमबार आयोजित कार्यक्रममा दुई फरक विधाका व्यक्तित्वलाई सम्मान गरिएको छ । महिला जनचेतना केन्द्र र मखमली महिला साकोसले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा धुलाबारी निवासी मिरा काफ्ले पोखरेल र काँकरभिट्टा निवासी रोमा थापालाई सम्मान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सांसद राधा थापाले Read More…
झापामा बस र स्कुटर ठोक्किंदा स्कुटर चालकको मृत्यु
झापा, फागुन २५ । बस र स्कुटर एक आपसमा ठोक्किँदा झापामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा इलामको चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको प्रहरीले Read More…
वैदेशिक रोजगारबाट फर्केपछि बाख्रापालन
युवराज आचार्यमेचीनगर, फागुन २५ । सात वर्ष मलेसिया बसेर वैदेशिक रोजगारीबाट फर्किएका मेचीनगर–४ रामजानकी टोलका मधुसुधन आचार्यले अहिले व्यावसायिक बाख्रा पालन सुरु गरेका छन् । मलेसियामा रहँदा मुस्किलले घर खर्च चलाउने पुग्ने उनको अहिले आफैँले शुरु गरेको व्यावसायिक कृषिबाट घर खर्च कटाएर बार्षिक दुई लाख बढी आम्दानी हुन थालेको आचार्य बताँउछन् । नमन कृषि फर्म Read More…
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् । सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनीहरुले ओलीलाई नै साथ दिने बताइसकेका छन् । यसैबीच नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक Read More…
चेल्सी र वेष्टह्याम विजयी
काठमाडौं, फागुन २५ । ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेलसी र वेष्टह्याम युनाईटेड विजयी भएका छन् । गएराती एभर्टनलाई २–० ले हराउदै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसंगको दुरी ३ अंकमा झारेको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन जर्जिन्होले पेनाल्टिमार्फत एक गोल गरे । अर्को गोल उसले उपहारस्वरुप प्राप्त गरेको थियो । ३१ औ मिनेटमा Read More…
अब धुम्बाराही पूर्ववत् एमालेको मुख्यालय
काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । (एमाले)को केन्द्रीय कार्यालय धुम्बाराही र Read More…








