स्वास्थ्य

झापामा करेन्ट लागेर एक बृद्धाको मृत्यु

झापा, बैशाख १८ । झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । मृत्युुहुनेमा कचनकबल गाउँपालिका २ की ७३ वर्षीया गङ्गादेवी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्नेतको शनिबार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला Read More…

समाचार

ट्याक्टरले किचेर मजदुरको मृत्यु

झापा, बैशाख १८ । बिर्तामोडमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका -४ स्थित पारिजात टोलमा शनिबार दिउँसो मे १ त ७००५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ट्रयाक्टरमा मजदुरको रुपमा काम गर्ने बर्ष २० को बाबू भनिने सन्दिप अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बालुवा झार्ने Read More…

स्वास्थ्य

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख १८ । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ । स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र Read More…

स्वास्थ्य

झापामा आज थपिए ७२ जना कोरोना संक्रमित

झापा, बैशाख १८ । झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको छ । आज संक्रमण पुष्टि हुनेमा ३७ महिला र ३५ पुरुष रहेका छन् । संक्रमितहरुमा Read More…

स्वास्थ्य

पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा थप १९ जनाको मृत्यु भएको छ Read More…

संघ \संस्था

सेनाले काँकरभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउदैं

झापा, बैशाख १८ । नेपाली सेनाले काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ ।श्रीनाथ गणबाट क्याप्टेन बिजय निरौलाको कमान्डमा गएको टोलीले काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रवारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम सुरु गरेको हो । पहिलो दिन सेनाको टोलीले खेल मैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँस लगायतका सामग्री Read More…

अन्य

मेचीनगरसहित झापाका ५ पालिकामा सेना परिचालन

झापा, बैशाख १८ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाका ५ स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताउनुभयो । गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण Read More…

समाचार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, बैशाख १८ । कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड Read More…