स्वास्थ्य

विवेकशील साझा पार्टीका नेता थापाको निधन

काठमाडौं, जेठ १८ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार नेता थापाको निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि नेता थापालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको स्वास्थ्यावस्था गम्भीर बनेपछि थप उपचारका लागि टोखास्थित ग्राण्डी अस्पताल रेफर गरिएको थियो Read More…

स्वास्थ्य

मेचीनगर ८ वडा कार्यालयद्वारा संक्रमितको घर घरमै पुगेर सेनिटाइजिङ

मेचीनगर, जेठ १८ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधि यतिबेला वडाबासीहरूको स्वास्थ्यको चासो राख्दै सबैको घर घरमा पुग्ने गरेका छन् । स्वास्थ्य समस्यामा परेका आफ्ना वडाबासीलाई सहयोग पुर्याउन वडाध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष मेचे अहिले घर घरमा पुगेर औषधी, खाद्यान्नलगायत सहयोग पुर्याइरहेका छन् । वडाले यसैबीच मंगलबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ Read More…

स्वास्थ्य

मेचीनगरमा थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

मेचीनगर, जेठ १८ । मेचीनगरमा थप एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मेचीनगर–१० स्थित टिकापुर रिङरोड नजिकैका ५६ वर्षीय पुरुषको मंगलबार विहान १० वजे भद्रपुर स्थित मेची अस्पतालमा उपचारका क्रमममा मृत्यु भएको मेचीनगर नगरपालिका कोभिड संयोजक नबिन बरालले बताए । उनको जेठ ९ गते एन्टिजेन टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज Read More…

समाचार

ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यू

नरेन इलामेली इलाम, जेठ १८ । इलाममा मंगलबार विहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्लाको इलाम नगरपालिका-११ आले चोक स्थित भित्रि सड्क खण्डमा बिर्तामोड बाट जितपुर तर्फ गोलिया लिन जाँदै गरेको ना.२ ख.९२०५ नं.को खाली ट्रकले पैदल यात्री सोही स्थान बस्ने वर्ष-८२ को पदम बहादुर तामाङ लाई ठक्कर दिँदा निजको Read More…

स्वास्थ्य

मेचीनगरमा अब आइतबार र बुधबार नि:शुल्क स्वाब संकलन

मेचीनग, जेठ १८ । झापाको मेचीनगर नगरपालिकाले अब साताको दुई दिन नगरबासीको नि:शुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । नगरमा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम जारी रहेपछि साताको हरेक आइतबार र बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने भएको नगरपालिका वरिष्ठ प्रशासकीय अधिकृत एवम् कोभिड संक्रमण नियन्त्रण कार्यदल सचिव Read More…

शिक्षा

सरकारद्वारा एसईई परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गर्ने निर्णय

काठमाडौं, जेठ १८ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेकाे मन्त्रीपरिषद्काे बैठकले काेराेना संक्रमणकाे अवस्थालाई मध्यनजर गर्दै यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। ‘शिक्षा मन्त्रालयले ल्याएकाे प्रस्तावलाई क्याबिनेटले पारित गरेकाे हाे, काेराेनाकाे पछिल्लाे अवस्था हेर्दा परीक्षा गर्न सम्भव Read More…