बाहुण्डाँगी, २२ जेठ । मानवताको सेवा जीवनको सर्वाेतम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै धुलावारी जेसीज र फुड फर फमेलीको सयुक्त पहलमा १०० परिवारलाई खाद्यन्न वितरण गरेको छ । कोभिड १९ को महामारीका कारण लकडाउनमा परेका मेचीनगरका आर्थिक अवस्था कमजोर भएको १०० परिवारलाई खाद्यन्न वितरण गरेको हो । गएको जेठ १६ गतेदेखि वितरण सुरु Read More…
Day: June 5, 2021
विश्व वातावरण दिवसमा जेसीजद्धारा देशभर वृक्षारोपण (फोटो फिचरसहित)
देबु बानियाँ बाहुण्डाँगी जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर देभरका जेसीज शाखाहरुले आ आफ्नो क्षेत्रमा वृक्षारोपण गरेका छन् । नेपाल जेसीजले सर्कुलर गरेको मेरो जीवनको लागि एक विरुवा भन्ने नाराका साथ विभिन्न शाखाहरुले आफ्नो पायक पर्ने स्थानमा विरुवा रोपेर वातावरण दिवस मनाएका छन् । हरेक वर्ष शाखाहरुले यसरी नै विरुवा रोप्ने गरेका छन् Read More…
दमकको फुटबल रङ्गशाला विवादमा, सेटिङ गरिएको भन्दै विभिन्न निकायमा उजुरी
झापा, जेठ २२। आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री केपी ओलीकै गृह जिल्लामा बढी केन्द्रित देखिएको भनी आलोचना भइरहेकै बेला दमक-३ बन्न लागेको मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विवादमा परेको छ। रङ्गशाला निर्माणको बोलपत्र प्रक्रियामै त्रुटि भएपछि विवादमा तानिएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक खरिद ऐन, नियमावली तथा इपीसी निर्देशिकाले राखेका मापदण्ड मिचेर बोलपत्र आवह्न गरेको Read More…
फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ
काठमाडौं, जेठ २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको Read More…
आगलागी पीडितलाई बाहुण्डाँगी जेसीजद्धारा राहत वितरण
बाहुण्डाँगी, जेठ २२ । शनिवार दिउँसो आगलागी भएका मेचीनगर २ भृकुटीका जोगमाया देवान राईको परिवारलाई बाहुण्डाँगी जेसीजले राहत वितरण गरेको छ । मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने जेसीजको मुल मन्त्रलाई आत्मासाथ गर्दै जेसीजले आगलागी भएको २ घण्टा बित्न नपाउँदै खाद्यन्न सामाग्री सहित नगद सहयोग गरेको हो । शाखा अध्यक्ष दिपक बरालको नेतृत्वमा गएको Read More…
२ महिलालाई ललाई फकाई बेच्न खोज्नेे श्रीमान् -श्रीमती पक्राउ
पर्सा, जेठ २२ । मानव बेचबिखन गरेको आरोपमा प्रहरीले श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार पूर्वी चम्पारण ठेगाना भएका २७ वर्षीय अस्गर सैफी र उनकै श्रीमती तनहुँ दमौली नगरपालिका-५ ठेगाना भएकी २६ वर्षीया सकिना खातुन भन्ने सीता थापा क्षेत्री रहेका छन् । उनीहरूले गोरखा घर भएका २ जना महिलालाई बाँके नेपालगञ्जको मन्दिरमा Read More…
झापामा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक जनाको मृत्यु
झापा, जेठ २२। झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल ६ का ४० बर्षीय डोलु आलम मिया रहेका छन् । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएका आलम कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका थिए । उनको Read More…
श्रीमान् श्रीमती नै स्वास्थ्य मन्त्री
काठमाडौं, जेठ २२ । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ र प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री उषाकला राई श्रीमान् श्रीमती हुन् । यी दुबैलाई एकै पटक मन्त्री हुने अवसर जुरेको छ, त्यो पनि स्वास्थ्य मन्त्री । श्रीमान् केन्द्रिय स्वास्थ्य मन्त्री भएका छन् भने श्रीमती प्रदेश स्वास्थ्य मन्त्री । उषाकला दुई महिना अगाडि Read More…
विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था गर्दै त्रिवि
काठमाडौं, जेठ २२ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी Read More…
तीन उपप्रधानमन्त्रीसहित नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं, जेठ २२। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गत वैशाख ३१ मा गठित वर्तमान सरकारमा शुक्रबार जनता समाजवादी पार्टी नेपालका तर्फबाट समेत गरी उपप्रधानमन्त्री र अधिकांश नयाँलाई समावेश गरेर मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधिानबमोजिम नियुक्ति, हेरफेर Read More…










