विविध

जङ्गली हात्तीले घर भत्काउदा परिवाको बिचल्ली

झापा, श्रावण १ । जङ्गली हात्तीले घर भत्काउदा बिर्तामोड नगरपालिका वडा नं ७ विरान बस्तीमा एक सोरेन परिवारको बिचल्ली भएको छ । बिहीबार राति १२ बजे दुई वटा जङ्गली हात्तीले फागु सोरेनको घर भत्काएर पूर्णरुपमा क्षति पुर्‍याएपछि सोरेन परिवारको बिचल्ली भएको हो । उनका तीन छोरा र तीन छोरी छन् । श्रीमतीको दुई वर्षअघि नै Read More…

अर्थ

दुई लाख बढी नगद सहित ११ जना जुवाडे पक्राउ

झापा, श्रावण १ । झापाको दमक नगरपालिकाबाट ११ जना जुवाडेलाई नगद सहित पक्राउ परेका छन् । शुक्रबार साझ ६ बजे दमक ७ हाटखोला स्थित स्थानीय कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको भनी विशेष सुचनाको आधारमा उनिहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट २ लाख ८ हजार ९८ रूपैयाँ नगद सहित १६ थान कौडा बरामद Read More…

संघ \संस्था

प्रधान सम्पादकमा लुइटेल

मेचीनगर, श्रावण १ । हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाईनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त हुनुभएको छ । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाईनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायशी कारण देखाएर दिएको स्वेच्छिक राजीनामा कम्पनि सञ्चालक समितिको असार २५ गते बसेको पूर्ण वैठकले गौतमले कम्पनिलाई यहाँसम्म ल्याइपुर्याउन गर्नुभएको साथ Read More…

समाचार

झापामा दुर्घटना: दुई जनाकाे मृत्यु

झापा, श्रावण १ । झापाकाे भद्रपुरमा शुक्रवार भएकाे सवारी दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ । अर्का दुई जना घाईते भएका छन् । घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर छ । ज्ञानेचाेकबाट वनियानीतर्फ गईरहेकाे मे १ त २८२१ नम्वरकाे ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे मे १ ह ६४१ नम्वरकाे टेम्पाे एकआपसमा ठाेक्किएर दुर्घटना Read More…