झापा, असार २ । नेकपा एमाले माधव नेपाल समुहको झापा भेला शनिवार सम्पन्न भएको छ । भेलाले पार्टीको बर्तमान अवस्थाको समीक्षा गदै पार्टी एकताका निम्ति अहंकरी र स्वैच्छाचारी प्रवृत्ति बाधक भएको निश्कर्ष निकालेको छ । एमाले नेपाल समुहका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न भेलाले पार्टी एकताका निम्ति अन्तरसंघर्ष र एकता प्रयाससँगसँगै लिएर जाने निश्कर्ष पनि Read More…
Day: July 17, 2021
प्रेस क्लबको आयोजनामा पत्रकारहरु बीच वृहत अन्तर्क्रिया
मेचीनगर, श्रावण २। मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो । सो अवसरमा प्रेस क्लबले आफ्ना सदस्यहरुलाई टि–सर्ट वितरण गरेको छ । क्लबको लोगो अंकित टि–सर्ट आफ्ना सदस्यहरुका लागि वितरण गरिएको छ । Read More…
झापामा सर्वोच्च अदालतको फैसलाविरुद्ध बृहत् मोटरसाइकल र्याली
झापा, श्रावण २ । सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बृहत् मोटरसाइकल र्याली निकालिएको छ । ओलीनिकट नेपाल खेलकुद महासंघ झापाले सर्वोच्चको फैसलाविरुद्ध शनिबार बृहत् मोटरसाइकल र्याली आयोजना गरेको हो । सर्वोच्च अदालतको असार २८ गतेको फैसला पछि केपी ओली नेतृत्वको सरकार विघटन भएको थियो। अदालतमा श-शरिर Read More…
डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह स्थगित
झापा, श्रावण २ । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ । सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिबार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको बिषम परिस्थितिलाई मध्यनजर गर्दै पुरस्कार समारोह स्थगित गरेको हो । झापालगायत देशभर कोरोना संक्रमण दर बढिरहेको र प्रशासनले सभा सम्मेलनमा रोक Read More…
आन्तरिक राजस्व कार्यालय भद्रपुरद्वारा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन
झापा, श्रावण २ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको आन्तरिक राजस्व कार्यालय भद्रपुरले जनाएको छ । कोभिड १९ को विषम परिस्थितिमा पनि कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । कार्यालयका Read More…
रहेनन् मेचीनगरका अग्रज समाजसेवी पौडेल
मेचीनगर, श्रावण २ । झापाका पुराना एवम् अग्रज समाजसेवी पुन्या प्रसाद पौडेलको शुक्रबार राति १२:१६ बजे ८८ बर्षको उमेरमा निधन भएको छ । धुलाबारी क्याम्पस प्रमुख एवम् नेपाली काङ्ग्रेस जिल्ला समिति सदस्य पुष्पराज पाैडेल र ग्रामीण बिकास बैंकको पुर्ब जेनेरल म्यानेजर रमेश पाैडेलसमेतका पिता पौडेलको मेचीनगर ८ स्थित निजि निवासमा निधन भएको परिवार स्रोतले जनाएको Read More…






