झापा । सशस्त्र प्रहरीले १० किलोभन्दा बढी गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान ११ः३० बजे मेचीनगर नगरपालिका वडा नं ८ स्थित पूर्वपश्चिम लोकमार्गमा सशस्त्र प्रहरीको टोलीले मे. १ ह ३४७१ को अटोरिक्सालाई चेकजाँच गर्नेक्रममा अटोमा सवार यात्रुको साथबाट १० किलो ४१० ग्राम गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर गाविस कालिकाटार Read More…
Day: October 9, 2021
एमाले मेचीनगर–४ द्वारा बिजय दशमीको अवसरमा बृह्त सास्कृतिक कार्यक्रम
मेचीनगर । नेपालीहरुको महान् चाड बिजय दशमीको अवसरमा नेकपा एमाले मेचीनगर–४ वडा कमिटिले राष्ट्रिय कलाकारहरुको साथमा बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रकको आयोजना गरेको छ । बिजय दशमीको चौथो दिन आईतबार (भोलि) बाहुण्डाँगी बजारमा आयोजना हुने बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रममा राष्ट्रिय कलाकार कोमल वलीलगायतको प्रस्तुती रहने आयोजक एमाले मेचीनगर–४ वडा कमिटि Read More…
भिरबाट लडेर एकको मृत्यू
नरेन इलामेलीइलाम । इलामको भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको माइजोगमाई गाउँपालिका ५ सोयाङका ४५ बर्षिय रनबहादुर राउत रहेको प्रहरीले जनाएको छ । राउत शुक्रबार साँझ घर बाट पसलमा सामान लिन जान्छु भनि हिडेको तर घर फर्कि नआएकोले खोततलास गर्दै जाने क्रममा शनिवार विहान घर देखि अन्दाजी चार सय मिटर Read More…
मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन
झापा । मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमका बिच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन् । प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको Read More…
आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजाआजा गरिँदै
काठमाडौं । आज नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको तेस्रो दिन हो। नवरात्रको तेस्रो चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ। यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि Read More…
मन्त्री झाक्रीस्को पहिलो निर्देशन, ‘बजेट फ्रिज भयो भन्ने सुन्न नपरोस्’
काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री पदभार ग्रहण गरेकी छिन्। शुक्रबार मन्त्रीमा नियुक्त भएकी उनले साँझमा कार्यभार सम्हाल्दै उनले मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन्। मन्त्री झाँक्रीले मन्त्रालयले काम गर्न नसकेर बजेट फ्रिज गरेको सुन्नु नपरोस् भन्दै कर्मचाहरूलाई निर्देशन दिएकी हुन्। ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो। के काम गर्न सकिन्छ गरौं,’ Read More…
रोनाल्डो बने प्लेयर अफ दि मन्थ
काठमाडौं । क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए । युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ Read More…







