राजनीति

जेसीजका राष्ट्रिय अध्यक्ष खनाल कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवार

चितवन २९ कात्तिक । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले नेपाली कांग्रेसको आशन्न १४ औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिका रुपमा उम्मेदवारी दिने हुनु भएको छ । यस अघि सामाजिक सञ्जाल तथा पाटीका विभिन्न फोरमहरुमा आफ्नो उम्मेदवारी घोषणा गरेर मत माग्ने अभियानमा रहनु भएका खनालले ६ गते हुने निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट आफ्नो Read More…

राजनीति

झापामा पक्राउ परेका ८ विप्लव कार्यकर्ता रिहा

झापा । झापा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव कार्यकर्तालाई रिहा गरेको छ । प्रहरीले जबर्जस्ती बन्द गर्दै हिड्ने नेकपा बिप्लव समुहको ७ कार्यकर्तालाई बुधबारे र विधार्थी संगठनको प्रदेश १ अध्यक्ष पुष्प निरौलालाई इटाभट्टाबाट पक्राउ गरेको थियो । उनीहरुलाई साँझमा रिहा गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार जबर्जस्ती बन्द गर्दै Read More…

खेलकुद

कतारविरुद्ध नेपालको कीर्तिमानी जित

झापा । टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो। कतारका कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। उसका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले Read More…

समाचार

धारिलो हत्यार प्रयोग गरि भाईले गरे दाजूको हत्या 

नरेन इलामेली इलाम । इलाममा भाइले आफ्नै सहोदर दाजुको हत्या गरेका छन् । जिल्लाको सन्दकपुर गाँउपालिका १ , चाँपगैरी बस्ने वर्ष ३० को चक्र मुखियाले सोमबार साँझ निजकै दाजु वर्ष ३५ को इच्छा मुखियाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् । आफ्नै काका मान बहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा Read More…

खेलकुद

स्वीट्जरल्यान्ड विश्वकपमा छनोट, इटाली पराजित

काठमाडौं । युरो च्याम्पियन इटालीलाई पन्छाउँदै स्वीट्जरल्याण्डले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि स्थान पक्का गरेको छ। युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वीस्ट्जरल्याण्ड विश्वकपमा सोझै छनोट भएको हो। गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता Read More…

स्वास्थ्य

मेचीनगरमा आज र भोलि पनि भेरोशेलको दोस्रो डोज लगाइदैं

झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई सोमबार, मंगलबार र बुधबार गरी तीन दिन दोस्रो डोज लगाइने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, विभिन्न संघसंस्थाका कर्मचारी लगायतलाई खोप लगाइएको थियो भने वडा वडाबाट पनि खोप प्रदान Read More…

विविध

झापाको सुरुङ्गाबाट नुनमा रातो माटो मिसाएर नक्कली मल बनाउने दुई जना पक्राउ

झापा । झापामा नक्कली रासायनिक मल बनाउने घरमा प्रहरीले छापा मारेको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला घरमै नक्कली मल (पोटास) बनाएर बजार बिक्री वितरण गर्दै आएका कनकाई नगरपालिका– ३ स्थित सुरुङ्गाको तिलक पौड्यालको घरमा प्रहरीले सोमबार छापा मारेको हो। प्रहरीले पौड्यालको घरबाट नुनमा रातो माटो मिसाएर नक्कली पोटास बनाई बिक्रीका लागि बजार लैजान ठिक्क Read More…

संघ \संस्था

अब लाइसेन्सको अनलाइन आवेदन राति मात्रै भर्न पाइने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने भएको छ । यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको हो । विभागले दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा Read More…