देबु बानियाँ, बाहुण्डाँगी । मिनि म्याराथुनका रुपमा रहेको म्याग्दी जेसीज कप म्याग्दीको बेनीमा मंगलबार उद्घाटन भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । २१ वटा बिद्यालय सहभागी प्रतियोगिताको खेल भने बेनीको खुल्ला मञ्च Read More…
Day: December 7, 2021
बिरगञ्ज जेसीजको अध्यक्षमा अमृत गौरो निर्वाचित
बाहुण्डाँगी । बीरगन्ज जेसीजको ४९ औं शाखा अधिवेशनबाट जेसी अमृत गौरो सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित हुनु भएको छ । जेसिस भवन गिता मन्दिर बीरगन्जमा सम्पन्न भएको अधिवेशनले कार्यकारी उपाध्यक्षमा स्वेक्छा रौनियार,सुख सागर गौरो, उपाध्यक्षमा सरोज चौरसिया,अनोज चौधरी,तोपेन्द्र चौधरी,कमरुल अंसारीलाई चयन गरेको छ । त्यसैगरी महासचिवमा अरविन्द श्रेष्ठ,कोषाध्यक्षमा मुकेश गुप्ता र कानुनी सल्लाहकारमा प्रेमचन्द्र प्रसाद अधिवेशनबाट Read More…
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षकाे दुई वटा दाँत भाँचियो
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट भएको छ । कुटाकुटका क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको पनि हातमा चोट लागेको छ । आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा Read More…
बाहुनडाँगीमा हात्तीबाट जोगिन चिया खेती, गाउँमै प्रशोधन कारखानाले कृषकलाई सहज
झापा । जंगली हात्तीको उपद्रोले झापावासी आतंकित बनेका छन् । रैथाने जंगली हात्तीको बथानले वन, जंगल आसपासका खेतीयोग्य जमिनमा कृषकले लगाएको अन्नबालीसँगै जनधनको क्षति पुर्याउँदै आएको छ । हात्तीले अन्नबालीमा पुर्याउँदै आएको क्षति कारण कृषकहरू बढी चिन्तित छन् । दशकौँ अघिदेखि जंगली हात्तीको समस्या झेल्दै आएका भारतीय सीमावर्ती खुला नाकासँग जोडिएको साबिक बाहुण्डागी गाविस हाल मेचीनगर Read More…
नेता जन्माउने नेता सुदिपसिंह अधिकारी
देबु बानियाँ बाहुण्डाँगी । उनी नेतृत्व नै हाक्दैनन तर, नेतृत्वको निर्माण भने गर्छन् । जब जब जेसीजको चुनाव आउँछ उनको आफ्नो निजी निवास चाई जेसीज नेतृत्व निर्माण गर्ने मुख्यालय बन्छ । अर्थात उनलाई नेपाल जेसीज नेतृत्वको मुखिया भन्दा फरक पर्दैन । हरेक नेता त्यो हुन्छ जो नेतृत्वमा पुग्छ तर, कतिपयसँग यो इच्छा र चाहाना मनमै Read More…
झापामा मोटरसाइकल चोरी गर्ने तीनजना समातिए
झापा। झापाका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम जिल्ला सूर्योदय नगरपालिका-९ निवासी २१ वर्षीय आशिष् सुब्बा, सोही नगरपालिका- ८ निवासी २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड नगरपालिका- ३ स्थित बिर्ताबजार निवासी २६ वर्षीय रञ्जित राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीले उनीहरू साथबाट चोरी Read More…
कांग्रेस महाधिवेशनको तयारी तीब्र
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औ महाधिवेशनको तयारीलाई व्यवस्थीत रुपमा अघि बढाउन पाटी पङ्तीलाई निर्देशन दिनुभएको छ । पार्टी कार्यालय सानेपामा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा गर्न निर्देशन दिनुभएको Read More…







