प्रविण विद्रोही दमक । नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट सुकुम्बासी संगठन अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ , जिल्ला समिति झापाको आयोजनामा वृहत् सडक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। झापाको दमक ७ स्थित पञ्चमुखी टाेलकाे सडकमा भएको “सुकुम्बासी समस्या र समाधान” बिषयक सडक अन्तरक्रिया कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनकाे प्रमुख आतिथ्यता Read More…
Year: 2021
४५ जिल्लामा कांग्रेस सभापतिहरुको टुंगो लाग्यो, देउवा र पौडेल पक्षमा को बलियो ? (नामावली)
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जिल्ला अधिवेशन जारी छ। हालसम्म ४५ जिल्लामा सभापतिहरुको टुंगो लागिसकेको छ। ४५ जिल्ला सभापतिहरुमध्ये संस्थापन अर्थात सभापति शेरबहादुर देउवानिकट २२ जना सभापतिहरू निर्वाचित भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहले २० जिल्लामा सभापति जितेको छ। त्यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट एकजना जिल्ला सभापतिमा निर्वाचित भएका Read More…
नेपाल: टी–२० विश्वकप खेल्ने सपना अधुरै
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएको छ। यो पराजयसँगै नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आज भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको Read More…
कांग्रेस झापाको सभापतिमा थेवे प्यानलको वर्चश्व (मत परिणामसहित)
झापा। नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे १७६५ निर्वाचित भएका छन् । पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ । मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ निर्वाचित भएका छन् । यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ निर्वाचित भएका हुन् । सहसचिवमा कमल भण्डारी १७६० Read More…
झापामा यात्रुवाहक बस दुर्घट्ना हुदाँ १ जनाको मृत्यु, २३ जना घाइते
झापा । झापामा यात्रुबाहक बस दुर्घट्ना हुदाँ १ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्लाको कन्काई नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नं को बस दुर्घट्नामा परेको हो । आज मध्यान्ह साँढे १२ बजे बसको पत्ती भाँचिएर अनियन्त्रित भइ Read More…
जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए । उनका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको Read More…
नेपाली कांग्रेस इलामको सभापतिमा डम्बर खँड्का निर्वाचित
नरेन इलामेली इलाम । नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बरबहादुर खड्का निर्वाचित भएका छन् । खँड्काले प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी बनेका हुन् । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न मतदानको शनिबार साँझ निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ Read More…
माओवादी केन्द्र मेचीनगर अध्यक्षमा चिमरिया
मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा राजन चिमरिया चयन भएका छन् । माओवादीले शनिबार देशभरका सबै पालिकामा एकसाथ अधिवेशन सम्पन्न गरेको छ । सोही क्रममा मेचीनगरमा भएको अधिवेशनबाट चिमरियालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । मेचीनगर–१२ निवासी चिमरिया राजनीतिसँगै सामाजिक क्षेत्रमा क्रियाशील छन् । उनी यसअघि आयोजक सम्मेलन समिति मेचीनगरका Read More…
नेपाली महिला क्रिकेट: मलेसिया ७ विकेटले पराजित, विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । विश्वकप एसिया छनोटअन्तर्गत आज भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य Read More…
एमाले केन्द्रीय कमिटी संख्या ३०१ पुर्याइयो, उपाध्यक्ष र उपमहासचिव संख्या थप
काठमाडौं । नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ । केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय Read More…










