संघ \संस्था

म्याग्दी जेसीजको सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण

बाहुण्डाँगी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा मंगलवार सामाजिक कुरिती तथा लागु औषध दुव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम तथा तालिम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजनामा सामाजिक विकास कार्यालय र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीज महिलालाई पोते बनाउन सिकाउँदै

बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजले सीपमुलक तालिम दिएको छ । नारायणगढमा सुरु भएको तालिममा पोते बनाउने सीप सिकाइएको छ । ३ दिन चल्ने निःशुल्क तालिममा १२ जना महिलाहरु सहभागि छन् । विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर पोते ९माला० बनाउन सिकाइने छ । उद्यमशिल सशक्तकरणकी अध्यक्ष प्रतिक्षा बरालीले तालिम दिनुभएको हो । जेसीजकी अध्यक्ष Read More…

संघ \संस्था

दमक जेसीजको आँखा शिविर सम्पन्न

बाहुण्डाँगी । दमक जेसीजले आज सोमबार दमकका तीन विद्यालयका एक सय ७५ जना विद्यार्थीहरुको आँखा जाँच गरेको छ । आफनो बार्षिक कार्यक्रम अन्तर्गत दमक जेसीजले दमक ८ का एलाईड अंग्रेजी बोर्डिङ स्कूल, रोजियट बोर्डिङ स्कूल र झापा मोडल अंग्रेजी बोर्डिङ स्कूलका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको दमक जेसीजका अध्यक्ष सञ्जीव बरालले बताए । उनका अनुसार एक Read More…

अर्थ

सुजुकी सेलेरियो कार सार्वजनिक

झापा । नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । झापाका लागि सुजुकीको आधिकारिक बिक्रेता कपुरी ब्रदर्शले बिर्तामोडस्थित सुजुकी सोरुममा मंगलबार सुजुकी सेलेरियो कार सार्वजनिक गरेको हो । सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी सेलेरियो कार देशभरि एकैदिन सार्वजनिक गरेको Read More…

समाचार

फिल्मी शैलीमा प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरिन् दमकका सिग्देलको हत्या

झापा । धरानस्थित जंगलमा अलग–अलग जेब्रा झोलाभित्र शवको टुक्रा फेला परेका दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या आफ्नै कान्छी श्रीमतीले परपुरुषसँग मिलेर गरेको खुलेको छ। दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको हत्या उनकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो। सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार Read More…

खेलकुद

पुरा भएन नेपालको ट्वान्टी–२० विश्वकप खेल्ने सपना

काठमाडौं । नेपालको आईसीसी ट्वान्टी–२० विश्वकप यात्रामा पूर्ण विराम लागेको छ । ओमानमा जारी ग्लोबल क्वालिफायरमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा ६८ रनले पराजित भएपछि अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।  मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा युएईका कप्तान अहमद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । युएईले Read More…

संघ \संस्था

अर्जुनधारा जेसीजद्धारा लागू औषध दुर्ब्यसन तथा न्युनिकरण सम्बन्धी प्रशिक्षण

बाहुण्डागी । अर्जुनधारा जेसिजको आयोजनामा लागू औषध दुर्ब्यसन तथा न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ । आइतबार अर्जुनधारास्थित सामुदायिक हलमा सम्पन्न प्रशिक्षण समारोहमा नेपाल प्रहरीका पुर्व प्रहरी बरिष्ठ उपरीक्षक बसन्तराज कुवरले सहभागीहरुलाइ प्रशिक्षण गराउनु भएको थियो । विभिन्न सामाजिक सङघ सस्थाका ब्यक्ती, राजनितिक दल, जेसिज सदस्य तथा बिधालयका बिद्यार्थीहरु सहित २ सय भन्दा बढि Read More…