संघ \संस्था

मेचीनगर नगरपालिका नगरकार्यापालिका कार्यालयको सूचना

मेचीनगर नगरपालिका नगरकार्यापालिका कार्यालय द्वारा मेचीनगरबासीमा जारी सूचना

संघ \संस्था

नारी दिवसको अवसरमा सुर्खेत महिला जेसीज द्धारा आत्मसुरक्षा तालिम

बाहुण्डाँगी र ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सुर्खेत महिला जेसीज बर्ष २०२२ले आज १ दिने आत्मसुरक्षा तालिम सम्पन्न गरेको छ । महिला जेसीजले वीरेन्द्रनगर इत्राममा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका विद्यार्थीहरुकालागि आत्मसुरक्षा तालिम दिएको हो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा तालिम सम्पन्न गरेको सुर्खेत महिला जेसीज बर्ष २०२२का अध्यक्ष मनिषा कौशलले Read More…

संघ \संस्था

कञ्चन जेसीजद्धारा उल्टो पैदल यात्री परियारलाई सम्मान

बाहुण्डाँगी । मेची महाकाली उल्टो पैदल यात्री ऋषी परियारलाई कञ्चन जेसीजले आज सम्मान गरेको छ । १ महिना १८ दिन लगाएर रुपन्देहीको कञ्चन पुगेका परियारलाई आज एक विषेश कार्यक्रमको आयोजना गरि नगदसहित सम्मान गरिएको शाखा अध्यक्ष राजन पौडेलले बताउनु भयो । दाङ तुलसीपुर निवासी परियारले झापाको मेची पुलबाट उल्टो पैदल यात्रा तय गर्नु भएको थियो Read More…

खेलकुद

एपिएफलाई हराउदै सातदोबाटो सेमिफाइनलमा प्रवेश

झापा । एपिएफ फुटबल क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब काठमाडौं विर्तामोडमा जारी पाँचौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको पाँचौँ संस्करण अन्तर्गत डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै सातदोबाटो अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै सातदोबाटो प्रतियोगिताको Read More…

खेलकुद

झापा गोल्डकपको पहिलो क्वार्टरफाइनलमा आज एपिएफ र सातदोबाटो भिड्दैं

झापा । जारी पाँचौँ संस्करणको झापा गोल्डकपमा आज (सोमबार) शसस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लब काठमाडौं बीच पहिलो क्वार्टरफाइनलका खेल हुदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेलमा आज एपिएफ र सातदोबाटो दुवै टिम नतिजा आफ्नो पक्षमा पार्दै अन्तिम चारमा सुरक्षित हुने दाउमा हुनेछन् । Read More…

अर्थ

स्थानीय चुनावका लागि निर्वाचन आयोगले भन्दा सुरक्षा निकायले बढी पैसा माग्यो

काठमाडौं । पछिल्लो दुई दशकमा भएका करिब आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पनि आयोगले भन्दा सुरक्षा निकायले Read More…

अर्थ

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

काठमाडौं । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयाोजन गर्न सरकारलाई दबाब दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । उनले सरकारले भाडा Read More…