बाहुण्डाँगी । झापाको बिर्तामोड नगरपालिका २ निवासी सविता उप्रेतीलाई बाह्रदशी जेसीजले आर्थिक सहयोग गरेको छ । उप्रतीको मृगौलामा समस्या देखिएपछि उपचार भइरहेको र उपचार गराउन समेत खर्च अभाव भएसंगै बाह्रदशी जेसीजले आर्थिक सहयोग गरेको बताइएको छ । बाह्रदशी जेसीजका अध्यक्ष पुष्पलाल धमलाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा जेसीजका महासचिव टंक कार्की र कार्यकारिणी उपाध्यक्ष लक्ष्मी Read More…
Day: June 27, 2022
एरिया कन्फ्रेन्सको पूर्व तयारीका लागि इन्द्रपुरमा व्यवस्थापन तालिम
बाहुण्डाँगी । इन्द्रपुर जेसीजको आतिथ्यतामा भदौ १७ र १८ गते हुने क्षेत्र ‘क’ को क्षेत्रीय सम्मेलनको पूर्व तयारीका लागि व्यवस्थापकीय तालिम सम्पन्न भएको छ । नेपाल जेसीजको बार्षिक कार्य योजनाभित्र रहेको क्षेत्रीय सम्मेलन यो वर्ष इन्द्रपुरले गर्दैछ । सम्मेलनका लागि आवश्यक विभिन्न पक्षको व्यवस्थापनका निम्ति तालिम आयोजना गरिएको शाखाका अध्यक्ष भवानी ढकालले बताउनु भयो । Read More…
बुटवल जेसीजको आर्थिक ऐन बारे तालिम
बाहुण्डाँगी । बुटवल जेसिजको आयोजनामा आर्थिक ऎन २०७९, अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ। बुटवल जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि चन्द्रमणि भुसालको अध्यक्षता र महासचिव जेसि मोहन न्यौपानेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य दिदै कार्यक्रमको उदेश्य माथी अध्यक्ष चन्द्रमणि भुसालले प्रकाश पारे। नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष सिए प्रेम भुर्तेलको प्रमुख Read More…
रजहर जेसीजद्धारा झाँक्रे भञ्ज्याङमा वृक्षारोपण
बाहुण्डाँगी । रजहर जेसीजको आयोजनामा वृक्षारोपण सम्पन्न भएको छ । नवलपुरस्थित झाँक्रे भञ्ज्याङ पिक्निक स्थलमा जेसीजले विभिन्न जातका विरुवाहरु रोपको थियो । उक्त विरुवा देवचुली नगरपालिका कृषि विकास शाखा रजहरले उपलब्ध गराएको थियो । शाखाका अध्यक्ष इश्वर लोहोनीको सभापतित्व तथा देवचुलि न पा वडा नम्बर ४ वडा अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न Read More…
इमाडोल जेसीजको सप्ताहमा स्वस्थ्य जीवनको लागी योगअभ्यास
बाहुण्डाँगी। इमाडोल जेसीज बर्ष २०२२को आयोजनामा भइ रहेको जेसीज सप्ताह अन्तर्गत पाचौं कार्यक्रम स्वस्थ्य जीवनको लागी योगअभ्यास सम्पन्न भएको छ । उपस्थित बोर्डका पदाधिकारी तथा स्थानीयवासीहरुलाई योग प्रशिक्षक जमुना भुजेलले योग प्रशिक्षण दिनुभएको थियो । हात्तिवन फुटसल ललितपुरमा आयोजित योग प्रशिक्षणमा सुर्य नमस्कार, सुपाइन ट्वीस्ट, भ्रस्त्रीका प्रणायम, कपालभाती, अनुलोम–विलोम, मण्डुक आसन लगायतका योगअभ्यास गरिएको थियो Read More…
तीन महिने प्लाम्विङ तालिम सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा तीन महिने प्लाम्विङ तालिम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्त तथा सरसफाइ संस्थाको आयोजनामा तालिम गत चैत १ गतेदेखि सञ्चालन भएको थियो । व्यवसायीक तथा सीप विकाश तालिम केन्द्र भद्रपुरको प्राविधिक सहयोगी रहेको तालिममा मेचीनगर क्षेत्रका १५ जना युवाले सहभागी जनाएका थिए । उनीहरूलाई प्रमाणपत्र वितरण गर्दै सोमबार तालिमको Read More…
बीसहजार जेसीजको स्वास्थ्य सम्बन्धी अन्तक्रिया
बाहुण्डाँगी । बीसहजार जेसीसको आयोजनामा भरतपुरमा स्वास्थ्य सरोकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । रोग लाग्नुभन्दा लाग्न नदिनु नै बुद्धीमानी हुने ठहर गर्दै जेसीसले स्वास्थ्य सम्वन्धी कार्यक्रम आयोजना गरेको हो । पुरानो मेडिकल कलेजका वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिप राज के।सीले सहभागिहरुलाई युरो सम्बन्धी चेतनामुलक प्रशिक्षण दिनुभएको थियो । उहाँले मृगौला र पिसावमा देखिने समस्या र Read More…
दाङ महिला जेसीजको जेसीज सप्ताह सम्पन्न
बाहुण्डाँगी । दाङ महिला जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२२’ उपलव्धीमुलक भएको सहभागीहरुले बताएका छन् । जेसीज सप्ताह अन्तर्गत शनिवार समापनका अवसरमा धार्मिक एवं पर्यटकियस्थल अम्विकेश्वरी मन्दिरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले सप्ताहव्यापी कार्यक्रमले सचेतनादेखि महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण योगदान दिएको बताएका थिए । दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीमगरको अध्यक्षता Read More…
बुधबारे जेसीजको जेसीज सप्ताह जारी
बाहुण्डाँगी । बुधबारे जेसीजको “जेसीज सप्ताह” अन्र्तगत आज अतिथि सत्कार र खाना सजावट सम्बन्धि कार्यक्रम गरेर सम्पन्न गरेको छ । बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईको अध्यक्षता तथा होटल मेनेजमेन्ट कलेजका प्रबन्ध निर्देशक सेफ निरज श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि निरज श्रेष्ठले दक्ष ब्यक्तिको खाँचो औंल्याएका थिए। उनले पर्यटन क्षेत्रमा काम गर्न Read More…
पर्यटन प्रबद्र्धनका लागि इमाडोल जेसीवजको हाइकिङ
इमाडोल जेसीज २०२२ को आयोजनामा हाइकिङ कार्यक्रम सम्पन्न बाहुण्डाँगी । इमाडोल जेसीज २०२२को आयोजनामा आन्तरीक पर्यटनलाई प्रबर्दन गरौ भन्ने सन्देश सहित हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । जेसीज सप्ताहको चौथो कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालीका ३ पर्ने मार्बल डाडा हाइकिङ गन्तब्य रहेको थियो । उक्त कार्यक्रममा इमाडोल जेसीजका पदाधीकारीहरु, सदस्यहरु र बिभिन्न ब्यवसायमा आवद्ध ब्यक्तित्वहरुको सहभागीता Read More…










