बाहुण्डाँगी । स्थापना भएको तेस्रो वर्षमै बर्दघाट जेसीज नेपाल जेसीजबाट पुरस्कृत बन्ने सौभाग्य प्राप्त गरेको छ । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड बर्दघाटले प्राप्त गरेको छ । क्षेत्र घ का शाखाहरु मध्येबाट उत्कृष्ट शाखा बन्दै जुलाइ महिनाको जेसीज अफ द मन्थको अवार्ड बर्दघाटने प्राप्त गरेको हो । २०१९ मा Read More…
Day: August 3, 2022
गौरादह जेसीजद्धारा व्यवसायीलाई कर शिक्षा तालिम
बाहुण्डाँगी । गौरादह जेसीजले १०औं स्थापना दिवसका अवसरमा गरिब तथा बिपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै तालिम सप्ताह संचालन गरिरहेको छ। तालिम सप्ताह अन्तर्गत मंगलबार उद्योगी र व्यवसायिहरुलाई कर सम्बन्धि अवधारणाको जानकारी गराउन गौरादहमा कर शिक्षा कार्यक्रम संचालन गरिएको छ। गौरादह जेसीज र गौरादह उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा संचालन गरिएको कर शिक्षा कार्यक्रममा नगरपालिका भित्रका Read More…
काभ्रे लेडी जेसीजद्धारा रक्तदान
बाहुण्डाँगी । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान ) काभ्रे,शाखाको आह्वानमा काभ्रे लेडिज जेसीज र उमंग बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजना साथै सह आयोजक सौन्दर्य कला व्यवसायी संघ नेपाल, जुनियर जेसीज बनेपाको सहयोगमा बनेपा पार्टी भेन्युमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रम अघि ब्लड डोनर्स एसोसिएसन नेपालका अध्यक्ष गणेशकुमार रञ्जित र Read More…
मेचीनगर लेडी जेसीजलाई उत्कृष्ट जेसीज अवार्ड
बाहुण्डाँगी । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने जेसीज अफ द मन्थको अवार्ड मेचीनगर लेडी जेसीजले प्राप्त गरेको छ । बुधवार सार्वजनिक गरेको नतिजा अनुसार क्षेत्र क अन्तगर्त शाखाहरुको जुलाइ महिनाको अवार्ड मेचीनगर लेडी जेसीजले प्राप्त गरेको हो । शाखाले एक महिनामा गर्ने कार्य सम्पादनको आधारमा नेपाल जेसीजले हरेक क्षेत्रका एक एक वटा शाखालाई अवार्ड Read More…
बस्तीपुर जेसीजलाई क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा अवार्ड
बाहुण्डाँगी । बस्तीपुर जेसीज हाँडीखोला नेपाल जेसीजबाट क्षेत्र ‘ख’ को उत्कृष्ट शाखा घोषित भएको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार बस्तीपुर जेसीजलाई जुलाई महिनाको ‘जेसिज अफ द मन्थ’ बाट सम्मानित गरिएको हो । जेसीजको क्षेत्र ‘ख’ अन्तर्गत रहेको ३९ वटा शाखाहरू मध्येबाट बस्तीपुर जेसीज उत्कृष्ट छनौट भएको हो । शाखाले एक महिनामा Read More…
सुरुंगामा नेपाल जेसीजको ‘टट’ ट्रेनिङ आजबाट सुरु
बाहुण्डाँगी । नेपाल जेसीजको आयोजना तथा सुरुंगा जेसीजको आतिथ्यतामा चार दिने ‘टट’ ट्रेनिङ बुधवारबाट सुरुंगाान सुरु भएको छ । देशभरबाट ५१ जना जेसीज सदस्यहरु सहभागि भएको तालिमको प्रमुख प्रशिक्षकमा सिनेटर तिर्थराज पौडेल, प्रशिक्षकहरुमा सेवक बजगाई र मोहन श्रेष्ठ रहुन भएको छ । लामो समय तालिमको क्षेत्रमा अनुभव संगाल्नु भएका पौडेल त्रिभूवननगर जेसीजका पूर्व अध्यक्ष तथा Read More…
दुर्गा प्रसाईँको सहयोगमा युएईमा सवारी दुर्घटना परेकी नेपाली चेली स्वदेश फर्कँदै
झापा । युएईमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी नेपाली महिला जानकी थापा मगरलाई बिएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले उद्धार गरेका छन् । युएईमा दुई महिनाअघि सवारी दुर्घटनामा परेकी थापा मगरको उपचारका लागि लागेको सम्पूर्ण खर्च नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रसाईँले व्यहोरेका हुन् । थापा मगर भोलि बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय Read More…
मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनका दल सहमत
काठमाडौं । आगामी मंसिर ४ मा संघीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू सहमत भएका छन् । बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति भएको हो । सत्तारुढ पाँचदलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो । निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै Read More…








