संघ \संस्था

गोर्खा सम्मेलनको तयारीसहित रजिष्ट्रेशन धमाधम हुँदै

बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुने क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । सम्मेलनका लागि शाखाको रजिष्ट्रेशन समेत भइरहेको छ । १५ दिन अघिबाट खुल्ला गरिएको प्रि रजिष्ट्रेशनमा शाखाहरुले सहभागि संख्यासहित दर्ता गरिरहेका शाखाका निवर्तमान अध्यक्ष प्रविन बस्नेतले बताउनु भयो । सम्मेलनका लागि सहभागि जेसीज कर्मीहरुका लागि कुनै कुरामा अभाव नहोस Read More…

संघ \संस्था

कपिलवस्तु जेसिजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । कपिलवस्तु जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम मंगलबार बाणगंगा ६ को वडा कार्यालय लक्ष्मणघाटमा सम्पन्न भएको हो । बढ्दो रगतको मागलाई परि पुर्ति गर्न रक्तदान कार्यक्रम गरिएको कपिलवस्तु जेसिज बर्ष २०२२० का अध्यक्ष गुरुदेव पौडेलले बताउनु भयो । कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा क्रियाशिल कपिलवस्तु जेसिजले विगतमा Read More…

शिक्षा

आदर्श विद्या मन्दिर को अभिभावक भेला,दजनौ बिद्यार्थी देखाए प्रतिभा

धुलावारी । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी माध्यमिक विद्यालय को अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयले हरेक तिन तिन महिनामा गर्दै आएको नियमित भेला अनुसार यस पटक आज आज भेलाको आयोजना गरिएको हो । अभिभावक बाट संकलन हुने सुझाव र प्रतिकृयालाई बिद्यालय र बिद्यार्थीको हितमा क्रमश सुधार गर्दै लाने उदेश्यले यो सुरुवात Read More…

संघ \संस्था

सुर्खेत महिला जेसीजको सप्ताह उद्घाटनमा रक्तदान र शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको २०२२ को जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको उद्घाटनमा रक्तदान र शैक्षिक सामाग्री वितरण गरिएको छ । शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार मंगलगढि चोकमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा रक्तदान गरिएको हो । उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका Read More…

संघ \संस्था

बुटवल जेसीजद्धारा बृक्षारोपण र खाद्यन्न वितरण

बाहुण्डाँगी । बुटवल जेसीजले आज बुटवल–१२ स्थित ग्लोबल पिस पार्कमा विभिन्न १० प्रजातिका फलफूलका विरुवा रोपेको छ । बुटवल जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन उक्त पार्कमा फलफूलका विरुवा रोपण गरिएको बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसालले जानकारी दिएका छन् । अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख Read More…

संघ \संस्था

बुटवल लेडि जेसीजको लागु ओेैषध र आत्महत्या सम्बन्धि सचेतना

बाहुण्डाँगी । बुटवल लेडि जेसीसको जेसीज सप्ताहको दोस्रो दिन लागु ओेैषध दुर्व्यसन र आत्महत्या सम्वन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । योगिकुटीमा रहेको मणिमुकुन्द कलेजका स्नातक तहका विद्यार्थी माझ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सोनम पाठकले जानकारी दिईन । वर्तमान समयमा समाजलाई अत्यन्तै आक्रान्त तुल्याउने गरि बढिरहेको विकृती लागूऔषध दुर्व्यसनी र युवा अवस्थामा विभिन्न कारणले Read More…

संघ \संस्था

क्यासिनोको अबैध पैसा र तस्करीको सामान पक्राउ पछि सशस्त्रको चेकपोस्ट हटाउन अदालतको आदेश

झापा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर- ७ स्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरीको चेक पोस्ट हटाउन अदालतले आदेश जारी गरेको छ। लगातार दुईपटक ठुला व्यापारीकाे अबैध पैसा र सामान समातिए पछि उक्त चेकपोस्ट निसानामा परेको थियोे । गत जेठ २२ गते मध्यरातको १२ बजे मेची भन्सारभित्रै पार्किङ शुल्कसमेत तिरेर भन्सारकै गेटबाट जाँचपास भई निस्किएका तिनवटा भारतीय नम्बर Read More…

धर्म संस्कृती

कृष्णथुम्की: श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा पाँचदिने महोत्सव लाग्ने

झापा। झापाको बाहुणडाँगी स्थित पुर्वको प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कृष्णथुम्कीमा श्रीकृष्ण जन्माष्टमीकाे अवसरमा पाँचदिने महोत्सव लाग्ने भएको छ। श्रीकृष्ण थुम्की विकास समितिको आयोजनामा साउन ३० गतेदेखि भदौ ३ गतेसम्म महोत्सव हुने अध्यक्ष हिम्मत खड्काले जानकारी दिए। हिजो सोमबार बसेको समितिको बैठकले महोत्सव सञ्चालन सम्बन्धमा विभिन्न निर्णय गर्दै उक्त धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीकाे विकास Read More…