समाचार

तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या, तीन जना पक्राउ

झापा । दशैँको समयमा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने तीन जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । अष्ठमीको दिनसँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा –४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका Read More…

संघ \संस्था

मेचीनगर ३ मा बाढीको असर, नगरप्रमुख बुढाथोकीद्वारा स्थलगत अवलोकन

मेचीनगर । अविरल वर्षाका कारण झापाको मेचीनगर— ३ का विभिन्न खोलामा आएको बाढीले खोला किनारका बस्ती डुवानमा परेका छन् । वडाका पहलेधाप धरधरे लगायतको क्षेत्र डुबानमा परेको हो । सो क्षेत्रका केही घरसमेत डुबानमा परेको छ । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले यस वडाका धेरै स्थान प्रभावित भएको छ । बाढीका कारण विद्युतका पोल ढल्ने Read More…

समाचार

देशैभर उत्साहजनक रूपमा उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूले आइतबार उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । देशैभर शान्तिपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिसिभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० सिटका लागि ठूलो संख्यामा उम्मेदवारी परेको छ । मनोनयन दर्ताका क्रममा राजनीतिक दलका नेता कार्यकर्ताहरूमा उत्साह Read More…