संघ \संस्था

पाल्पा जेसीजमा अच्युत खनालद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । जिल्लाको सामाजिक कार्यमा रहेको सस्था जेसिज पाल्पाको अध्यक्षमा युवा समाजसेबी अच्युत खनाल सर्वसहमतिले चयन हुनुभएको छ । खनालले जेसिजको नियम अनुसार सन २०२१ का अध्यक्ष राजिव श्रेष्ठले पद हस्तान्तरण गरेसँगै सन २०२२ को लागि अध्यक्ष पदमा चयन हुनुभएको हो । जस्को कार्यकारी उपाध्यक्ष अर्जुन कार्की,विवेक काजी शाक्य,कानुनी सल्लाहाकारमा सुनिलकुमार बस्याल,उपाध्यक्षमा गणेश पन्थ ,सतिसराज Read More…

संघ \संस्था

इनरुवा जेसीजको ऐतिहासिक पहिलो महिला अध्यक्ष पुष्पा खरेल

बाहुण्डाँगी । इनरुवा जेसीजले ३८ वर्षको इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । सोमवार सम्पन्न शाखाको ३८ औँ वार्षिक साधारणसभाबाट पुष्पा खरेललाई पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित गरेको छ । सामाजिक रुपमा ख्याती कमाएको यस शाखाका पूर्व अध्यक्षहरु सांसद, मन्त्रि, मेयर, पाटीका जिल्ला तथा केन्द्रीय राजनीतिमा पुगेका छन् । तर, अहिलेसम्म महिला अध्यक्ष जन्माउन सकेको Read More…

कला

विद्यार्थी तथा भिभावकमाझ कचहरी नाटक‘फर्मूला’

शान्तिनगर । लागु औषध दुव्र्यसनी विरुद्ध नाटकमार्फत कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन् । नाटकमा बदलिदो समय अनि अभिभावकको बढ्दो ब्यस्तताले आफ्ना सन्तानहरु कसरी कुलतमा सरिक हुन्छन् भन्ने यथार्थ समाजिक चित्रण गरिएकोे थियो । अभिभावकको कार्यब्यवस्ता तथा छोेरा र छोेरी बीचको विभेदलाई आफ्ना आमाबावुले कायम राख्नाले निम्त्याइरहेको कहाली लाग्दो पारिवारिक तथा सामाजिक अवस्थालाई कलाकारहरुले अभिनयमार्फत छर्लङ्ग Read More…

संघ \संस्था

लुभु जेसीजको २० औ पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी । लुभु जेसीजका लागि २०२१ को पदहस्तात्रण समारोह शुक्रवार सम्पन्न भएको छ । २०२१ की अध्यक्ष सुलोचना श्रेष्ठले २०२२ का अध्यक्ष मनिष अवालेलाई आफ्नो गलामा भएको जेसीज चेन पहिर्याउँदै आफ्नो कार्यकालको पदहस्तान्तरण गर्नु भएको थियो । यस अघि भएको साधारणसभाबाट अधयक्ष अवालेसहित कार्यकारीणी उपाध्यक्षमा जगदश्विर केसी, रिकेश श्रेष्ठ निर्वाचित भएका थिए । नवनिर्वाचित अध्यक्ष Read More…

धर्म संस्कृती

कोरोना कहरः यसपालि पनि माइमेला नलाग्ने

झापा । हरेक बर्ष मकर संक्रान्तिका दिन झापाको कन्काई माइमा लाग्दै आएको माइमेला स्थगित भएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण अन्तिम अवस्थामा आएर मेला स्थगित भएको हो । मेलाको सम्पूर्ण तयारी भइसकेपनि कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै मेला स्थगित Read More…

संघ \संस्था

दाङ महिला जेसीजमा शारदा घर्तीद्धारा पदभार ग्रहण

बाहुण्डाँगी । दाङ लेडी जेसीजका लागि २०२२ का अध्यक्ष शारदा घर्तीद्धारा पदभार ग्रहण गर्नु भएको छ । २०२१ की अध्यक्ष ममता डाँगी विष्टले आफ्नो गलमा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष घर्तीलाई पहिर्याउँदै पद हस्तान्तरण गर्नु भएको थियो । एक महिना अघि नै भएको शाखा अधिवेशनबाट कार्यकारीणी उपाध्यक्षमा सुनिता थापा, बसन्ती सुवेदी, उपाध्यक्षहरुमा सरस्वती चौधरी, रोजिना Read More…

संघ \संस्था

इमाडोल जेसीजको अध्यक्षमा इच्छा गुरुङ निर्वाचित

बाहुण्डाँगी । इमाडोल जेसीजका लागि २०२२ को अध्यक्षमा इच्छा गुरुङ निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको १० औँ बार्षिक साधारणसभाबाट गुरुङ सर्वसम्वत अधयक्षमा निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा कृति भट्टराई, सुमित्रा ढुङ्गाना निर्वाचित भएका निर्वाचन आयुक्त सोनितराज ढुङ्गेलले बताउनु भयो । यसैगरी, नवनिर्वाचित अध्यक्ष गुरुङले महासचिवमा सुजन माइकल श्रेष्ठ, कोषाध्यक्षम Read More…

शिक्षा

कोरोना कहरः माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द, २५ जनाभन्दा बढी भेला हुन नपाइने

झापा । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सिसिएमसीका प्रवक्ता सुनिता नेपालले भोलिदेखि नै लागू हुने गरी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्। Read More…

संघ \संस्था

खुट्टीडाँगी वनको २३ आौं वार्षिक साधारण सभा सम्पन्न

धुलाबारी । खुट्टीडाँगी सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–९ को २३ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । चार वर्षे कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिका विषयमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो । वन समूहका अध्यक्ष टंकबहादुर नेपालले सभापतित्व तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले वन विकाससँगै वैकल्पिक आम्दानीको Read More…

संघ \संस्था

छड्केले गर्याे प्रेस चौतारीका पत्रकारलाई सम्मान

काँकरभिट्टा । छड्के अनुसन्धान साप्ताहिकले आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई सम्मान गरेको छ ।आइतबार साँझ साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा मेचीनगरबाट प्रतिनिधित्व गर्दै सर्वसम्मत रुपमा निर्वाचित भएका झापाका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो । छड्के अनुसन्धान साप्ताहिकका सञ्चालक बालकृष्ण थापाको सभापतित्व रहको कार्यक्रममा नवनिर्वाचित प्रेस चौतारीका जिल्ला सचिव प्रकाश पौडेल, जिल्ला Read More…