मेचीनगर । पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार मेचीनगरमा पनि विविध कार्यक्रम गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले दिवसको अवसरमा काँकरभिट्टास्थित हनुमान मन्दिर छेउमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ भने देवकोटा पार्कमा समितिले पृथ्वी जयन्ती मनाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० झापाको आयोजना तथा मेचीनगर नगर समितिको संयोजनमा Read More…
Year: 2022
विरता लेडी जेसीजको अध्यक्षमा संगिता चिमरिया
बाहुण्डाँगी । बिरता लेडी जेसीज बिर्तामोडको अध्यक्षमा संगिता चिमरिया चयन भएकी छन् । समितिको कार्यकारीणी उपाध्यक्षमा झुमा भट्टराई चुडाल र सुमित्रा बस्नेत भट्टराई चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा सेलिसा उप्रेती, समिरा दाहाल, निशा शाक्य र पुजा खरेल चयन भएका हुन् । त्यसै गरी कानूनी सल्लाहाकारमा हिमा पौडेल, महासचिवमा युनिता दवाडी, कोषाध्यक्षमा संगिता गिरी, सहसचिवमा Read More…
‘हरेक युवालाई सक्षम बनाउने अभियान हुनेछ ’–राष्ट्रिय अध्यक्ष लालमणी भण्डारी
बाहुण्डाँगी । जेसीआई सिनेटर लालमणी भण्डारीले हरेक युवाहरुलाई सक्षम र सवल बनाउने अभियानमा रहेको बताउनु भयो । मंगलवार चारआली जेसीजको ८ औँ पद हस्तान्रणलाई उघाटन गर्दै अध्यक्ष भण्डारीले २०२२ मा जेसीजमा आबद्ध युवाहरुलाई व्यवसायिक बनाउदै आन्त्मानिर्भरका साथ सक्षम र सबल बनाउने अभियान रहेको बताउन भयो । ‘हामी युवा केन्द्रित व्यवसायमा प्रमोशन हुन कार्यक्रम गर्नेछौँ अध्यक्ष Read More…
क्रिञ्जल फाउण्डेशनद्वारा धुलाबारी माविमा अध्यायनरत ३९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान
मेचीनगर । क्रिञ्जल फाउण्डेशनले झापाको मेचीनगरमा रहेको एक सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । फाउण्डेशनले मेचीनगर–१० मा रहेको धुलाबारी माविमा अध्यायनरत ३९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको हो । फाउण्डेशनले विद्यालय परिसरमा एक कार्यक्रमका बिच आज विद्यालयका कक्षा १ देखि कक्षा ११ सम्म अध्यायनरत विद्यार्थीहरु मधयेबाट छनौट भएका विपन्न परिवारका ३९ जना Read More…
आज पृथ्वीजयन्ती ! देशभर विविध कार्यक्रम गरी मनाइदैं
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए Read More…
पोखरा लेडीको २०२२ को पहिलो तालिम
बाहुण्डाँगी । पोखरा लेडी जेसीजले २०२२ को पहिलो तालिमको सोमबारबाट सुरु गरेको छ । न्यूरोडस्थित दिपसागर होटलमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारीहरुलाई Officers & JCI Corporate Guideline Training प्रदान गरेको हो । तालिममा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक नेपाल जेसिज बर्ष २०२२का क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिमिल्सिनाले सहजीकरण गर्नु भएको थियो । जेसिआइ Read More…
जनकुपर जेसीजमा राजकुमार शाह
बाहुण्डाँगी । जनकपुर जेसीजको २०२२ को अध्यक्षमा राजकुमार शाह निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ३९ औँ अधिवेशनले २०२१ का महासचिव समेत रहेका शाहलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेका हुन् । नेपाल जेसीजमा इतिहास बोकेको शाखा जनकपुरले पछिल्लो बर्ष युवा पुस्ताका अध्यक्षहरु बनाउँदै आएका छ भने निरन्तर २०२१ र २०२२ मा राष्टिय उपाध्यक्ष समेत Read More…
धनगढी लेडी जेसीजको अध्यक्षमा सरस्वती खड्का निर्वाचित
बाहुण्डाँगी । धनगढी लेडि जेसिज बर्ष २०२२ का लागि सरस्वती खडका भट्ट लाई अध्यक्षमा चयन भए संगै शनिबार पदस्थापन कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको छ ।शनिबार बर्ष २०२१ की अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब मन्त्री एवं प्रतिनिधि सभा साँसद नारद मुनि रानाको प्रमुख आतिथ्यता एवं नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य एवं लोक Read More…
आगलागीमा घाइते परिवारलाई खाद्यन्न सहयोग
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ इन्द्रेणी टोल स्थित स्थानीय केशव पाठकको घरमा पुस २१ गते बेलुका आगलागि भई सिलिण्डर ग्यास पड्कीदा एक जनाको ज्यान गएको थियो भने अन्य दर्जनबढी घाईते भएका थिए । छिमेकीको घरमा आगो निभाउन गएका उनीहरु सिलिण्डर ग्यास पड्कीएपछि दुर्घटनामा परेका हुन् । घाईते केही जाती भएर घर आएका Read More…
काभ्रे लेडीको अध्यक्षमा सुमित्रा श्रेष्ठ
बाहुण्डाँगी । काभ्रे जेसीजका लागि २०२२ को अध्यक्षमा सुमित्रा श्रेष्ठ निर्वाचित हुनु भएको छ । सोमबार सम्पन्न शाखाको २८ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा मोनिका शाक्य, रविना सेवाचार्य, उपाध्यक्षहरुमा रशिला तामाङ, कविता लामा, समिता श्रेष्ठ, सरस्वती मानन्धर र तालिम संयोजकमा मन्जु घिमिरे निर्वाचित भएका २०२१ की शाखा Read More…










