काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज २१ गते आइतवारको राशिफल: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्, स्वास्थ्यस्थितिमा पनि असर पर्नसक्छ, त्यसैले आज शारीरिक तन्दुरुस्ती र आहारविहारमा ध्यान दिनुहोला । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, Read More…
Month: October 2023
‘कैद मिनाहा दिने कानुनी व्यवस्था गलत’: कांग्रेस महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताउनुभएको छ। कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताउनुभयो । “सोझै नेताहरूले राष्ट्रपति प्रयोग Read More…
झापाली २ सञ्चारकर्मीसहित ७ जना पुरस्कृत
सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा विर्तामोड । झापाको विर्तामोडमा मुख्यः कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्तागरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । विर्तामोडमा सम्पन्न संस्थाको १३ औँ बार्षिक मुल माइन्युट प्रमाणित सभा (साधारणसभा) मा मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती र Read More…
गायिका सुस्मिता स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
काठमाडौँ । ‘दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०’ मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन । तामाङ सेलो गीत ‘सगुन छ्योइजी’बाट उनले अवार्ड प्राप्त गरेकी हुन । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्धारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्ड चाबहिलको सभाहलमा Read More…
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, यस्तो छ अंक गणित
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने तयारी छ । गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधान अनुसार ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्छ । कार्कीले विश्वासको Read More…
पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !
काठमाडौं । पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज असोज २० गते शनिवारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय Read More…
मेचीनगर : कर्मचारी र जनप्रतिनिधि बिच समन्वयकारी सम्बन्ध कायम गर्न अन्तरक्रिया कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि बिच समन्वयकारी सम्बन्ध कायम गर्ने उदेश्यले एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरको आयोजनामा नगरपालिकाको सभा हलमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नगरमा कार्यरत कर्मचारी र नगरका कार्यवाहक नगर प्रमुखदेखि विभिन्न वडाका वडाध्यक्षहरूको सहभागीता रहेको Read More…
बाहुण्डाँगीको हात्ती समस्या समाधान चुनावी नारामै सिमित
मेचीनगर । झापाको मेचीनगर १,२,३ र ४ नम्बर वडा (साबिक बाहुण्डाँगी गाविस) क्षेत्रहरुमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य कुनै नौलो होइन् । यो क्रम बिगत पाँच दशक अघिदेखी निरन्तर चलिरहेको छ । त्यस्तो कुनै एक दिन नहोला जुन दिन बाहुण्डाँगी क्षेत्रमा हात्तीले पाइला नटेकेको । भन्नुपर्दा अहिले बाहुण्डाँगी अनि हात्ती पर्याय नै Read More…
दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न
मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सहकारी समिति संयोजक तथा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराईले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित मेचीनगर-८ का निवर्तमान वडाध्यक्ष विकेद्रकुमार धिमाल, वर्तमान वडा Read More…
चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजायको व्यवस्था
काठमाडौं। सरकारले चेक अनादार (बाउन्स)को कसुरलाई झनै कडा बनाउने प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजाँय कायम गर्दै जाहेरी दिने अवधि समेत घटाएर ३ महीनामा झारेको हो । अर्थमन्त्रालयले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ को दोस्रो संसोधनका लागि विधेयक तयार गरी संसदमा दर्ता गरेको छ । Read More…









