बिर्तामोड । फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनका लागि कृष्ण प्रसाद बजगाईले खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन् । आम व्यवसायीमाथि परेको पीर मर्का साथै स्वास्थ्य ब्यवसायीका समस्या समाधान गर्ने उदेश्यले बजगाईले संघमा उम्मेद्वारी दिएका हुन् । अर्जुन कुमार मैनाली नेतृत्व स्वतन्त्र ब्यवसायिक प्यानलबाट खुल्ला सदस्यमा बजगाईले उम्मेद्वारी दिएका छन् । एकलौटी Read More…
Day: February 22, 2024
केपी ओली कपको पूर्वसध्यामा युवासंघ मेचीनगरद्वारा मैत्रिपूर्ण फुटसल सम्पन्न
मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले ‘केपी ओली कप २०८०’ फुटबल प्रतियोगिताको पूर्वसध्यामा मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बिहिबार मेचीनगर १० स्थित धुलाबारीमा सम्पन्न युवा संघ नेपाल मेचीनगर कमिटीले आयोजना गरेको प्रतियोगितामा रिटर्नी फेडेरेसन नेपाल र राष्ट्रिय शिक्षक संगठन तथा नेपाल खेलकुद महासंघ र राष्ट्रिय युवा संघ नेपाल बिच खेल भएको Read More…
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीले ‘इन्जिनियरिङ प्रदर्शनी’ गर्दै
मेचीनगर । मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) हुने भएको छ । आज मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहि फागुन १७ र १८ गते मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने जानकारी गराइएको हो । इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले मेचीनगरमा पहिलो पटक इन्जिनियरिङहरुको एक्जिवेशन हुन लागिरहेको बताए । उनले मेचीनगरलाई Read More…
स्व.पवनकुमार खड्का स्मृति फुटबल प्रतियोगिताः काँकरभिट्टा र होक्से फाइनलमा
मेचीनगर । काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब नकलबन्दामा जारी प्रथम स्व पवनकुमार खड्काको स्मृतिमा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलबाट विजयी हुँदै काँकरभिट्टा र होक्से उपाधी नजिक पुगेको हो । त्यस्तै तुर्केनी फुटबल क्लब र जोरसिमल फुटबल क्लबको भने सेमिफाइनलबाटै पराजित Read More…
सन्दीप जेल जानु नपर्ने, थुना बाहिरै बसेर मुद्दा लड्न पाउने
काठमाडौं । उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटी लिएर थुना बाहिरै बसेर अनुमति दिंदै पुनरावेदन निवेदन दर्ता गरेको छ । अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले थुना बाहिरै बस्ने आदेश गर्दै अनुमति दिएका हुन् । सन्दीपले काठमाडौं जिल्ला अदालतलाई दिएको २० लाख रुपैयाँ धरौटीले नै थाम्ने देखिँदा शुरुमा राखेको धरौटीलाई कायम गरिदिएको आदेश छ । सन्दीपलाई ८ Read More…
मेचीनगर : सामुदायिक कुकुर नियन्त्रणका लागी बन्ध्याकरण अभियान
इटाभट्टा । झापाको मेचीनगरले सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गर्ने भएको छ । सामुदायिक कुकुरहरु नियन्त्रणका लागी मेचीनगर नगरपालिकाले बन्ध्याकरण अभियान सञ्चालन गर्न लागेको हो । मेचीनगर नगरपालिकाले यही फागुन १२, १३ र १४ गते मेचीनगर क्षेत्रका सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान ७ Read More…
उन्नति साकोसका अध्यक्ष खनालद्वारा रास्वपा सभापतिलाई धम्की
झापा । झापाका एक सहकारीका अध्यक्ष सुमन खनालले राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं. ४ का सभापति शम्भु सुस्केरालाई धम्की दिएको खुलेको छ । धम्क्याउने खनाल शिवसताक्षी–३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुनुहुन्छ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरेको विषयमा रास्वपा नेता सुस्केराले भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि आक्रोशित खनालले Read More…
व्यवसायीका विद्यमान समस्या समाधान गर्न सदैव सक्रिय रहने छु : अर्जुन मैनाली
बिर्तामोड । व्यावसायीको साझा समस्या समाधान गर्न आफ्नो उम्मेदवारी रहेको युवा व्यवसायी अर्जुनकुमार मैनालीले बताएका छन् । फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार रहेका मैनालीले आफुले बिगतमा पनि व्यवसायीको साझा समस्या समाधान गर्न तत्पर रहेर सदैव अघि बढेको बताउँदै आगामी दिनमा अझ शसक्त भएर Read More…








