काँकरभिट्टा । शनिबार साँझ मेचीनगर – ६ स्थित समुदायिक हल एका– एक भरिदैँ थियो । नगरका बिभिन्न ठाउँबाट जाडोको प्रभाह नगरी मानिसहरु हलमा सहभागि बनेका थिए । अग्रभागबाट रोचक सांगीतिक धुनहरु गुञ्जीरहेको थियो । औचारिक कार्यक्रमा अतिथि आसनग्रहणले केही समय वित्यो, अतिथिहरुको भाषण सुन्ने कसैको उत्सुक्ता थिएन । तैपनि आयोजको लागि बाध्यता थियो । कार्यक्रमलाई Read More…
Month: February 2024
हिमालयन इङ्लिस एकाडेमीले गर्यो शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान
धुलाबारी । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा गुरुङलाई सम्मान गरेको छ । उनलाई ५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट अभिभावक सम्मान सुजता थापालाई प्रदान Read More…
होलिवेलका साना विद्यार्थीको लोभलाग्दो प्रतिभा
धुलाबारी । होलिवेल इङ्लिस स्कूल मेचीनगर–९ ले शनिबार विद्यालय परिसरमा राइम्स डे कार्यक्रम सम्पन्न गरेको छ । साना नानीहरुको प्रतिभालाई अभिभावक माझ उत्कृष्ट रुपमा देखाइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षता तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, बाहुनडाँगी जेसीजका अध्यक्ष Read More…
कन्भेन्ट इङ्लिस स्कूलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न, उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान
धुलाबारी । धुलाबारी स्थित कन्भेन्ट इङ्लिस स्कुलले वार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । माघ २३ गते देखि सुरु भएको खेलकुद कार्यक्रममा विद्यालयले दौड, व्याडमिन्टन, टीटी, भलिवल, कवडी, फूटबल लगायतका खेल सम्पन्न गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल विक्रम क्षेत्रीको सभापत्वि तथा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयले बिभिन्न खेलमा Read More…
मेची भन्सार : १ सय ८४ बोतल अवैध भारतीय मदिरा नियन्त्रण
मेचीनगर। अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको १८४ बोतल विभिन्न ब्रान्डका भारतीय रक्सी मेची भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरि भन्सार कार्यालय बुझाएको छ। शुक्रबार दिउँसो नियमित चेकजाँचका क्रममा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रक्सी अन्दाजी मुल्य २ लाख १७ हजार भन्दा बढी रकमको रक्सी बरामद गरिएको विशेष स्रोतले जानकारी दिएको छ। Read More…
अखिल नेपाल सुपारी उत्पादक संघ केन्द्रिय संयोजकमा तिवारी
झापा । अखिल नेपाल सुपारी उत्पादक संघ केन्द्रिय संयोजकमा निलकण्ठ तिवारी चयन भएका छन् । अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य थिरप्रसाद खतिवडाको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष बेनु सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले तिवारीकाृे संयोजकत्वमा १३ सदस्यीय केन्द्रिय तदर्थ समिति गठन गरेको हो । बिहिबार मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भेलाले नेपालको सुपारी खेती हुने जिल्लाहरु Read More…
क्यानडाविरुद्ध नेपाल सात रनले विजयी
काठमाडौं । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेले । यस्तै Read More…
गिरीबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्न दिने मन्त्रिपरिषद्को निर्णय बदर
झापा । गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । गिरिबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतको संवैधानिक इजलासले कानूनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको भन्दै १३ बैशाख Read More…
गठबन्धनको अघोषित बन्दी बन्यो विर्तामोडको कृषिथोक : एमाले
बिर्तामोड । नेकपा एमाले झापाले कृषिथोक व्यवस्थापन समितिको निर्वाचनमा भइरहेको अवरोधबारे धारणा सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेले षड्यन्त्रपुर्वक ढंगले निर्वाचन समितिले अनिश्चितकालिन रुपमा निर्वाचन स्थगन गरेको भन्दै भत्सर्ना गरेको छ । एमालेले भनेको छ, हाम्रो पार्टी यो नौटंकीपूर्ण निर्णय र घटनाको घोर भत्सर्ना गर्दछ । बुधबार गर्ने भनिएको निर्वाचन समितिको Read More…
छैटौँ झापा गोल्डकपलाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने
बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ । यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल Read More…










