मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ५ को श्री बाल कल्याण मा.विले बिहीबार वार्षिक उत्सव तथा स्वर्ण उत्सवको कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । पूर्व निर्धारित कार्यक्रको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा संसद विश्वप्रकाश शर्माको उपस्थिति नभए पछि विद्यालयले प्रमुख अतिथिको कुर्सी खाली राखी कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयको ५० औं Read More…
Month: February 2024
अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायीक प्यानलको उम्मेदवारी घोषणा
बिर्तामोड । फागुन १४ गते हुन गइरहेको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायीक प्यानलले उम्मेदवारी घोषणा गरेको छ । आज बिर्तामोडस्थित अतिथी सदनमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी घोषणा गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवारहरु घोषणा गरेका हुन् । स्वतन्त्र व्यावसायीक प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, Read More…
मेचीनरगका आर्यन राष्ट्रिय जुनियर जेसीजको संयोजकमा मनोनीत
मेचीनगर । नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय जुनियर जेसीज संयोजकमा जुनियर जेसी आर्यन पौडेल मनोनीत भएका छन् । बुधबार नेपाल जेसीजले पौडेललाई एक पत्र जारी गर्दै कुशल नेतृत्व तथा सबल ब्यक्तित्व बिकासमा योगदान पुर्याएको जेसीज बर्ष २०२४ लाई थप उचाईमा राख्ने अपेक्षासहित राष्ट्रिय जुनियर जेसीज संयोजकमा मनोनीत गरिएको पत्र उल्लेख गरिएको छ। पौडेल Read More…
मेचीनगरद्वारा क्रिकेट खेलाडीलाई बिदाई
मेचीनगर । मेचीनगर नगरपालिकाले जिल्ला स्तरिय क्रिकेट प्रतियोगितामा सहभागी जनाउने मेचीनगरकाे क्रिकेट खेलको टिमलाई शुभकामना सहित बिदाई गरेको छ । आज नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहितको टोलिले बुद्धशान्ति गाउँपालिकामा हुने जिल्ला स्तरिय अन्तर पालिका क्रिकेट प्रतियोगितामा सहभागी जनाउने अभ्यास तिम्सिनाको कप्तानी लाक्पा लामाको कोच तथा बरदान खड्का म्यानेजर रहेको मेचीनगरकाे Read More…
बालकल्याण माविको स्वर्ण महोत्सव सुरु, वर्ष उत्कृष्ट शिक्षक र अभिभावक सम्मानित
मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो । बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई Read More…
स्व. पवनकुमार खड्काको स्मृतिमा नकलबन्दामा फुटबल प्रतियोगिता हुने
मेचीनगर । नकलबन्दामा स्व. पवनकुमार खड्काको स्मृतिमा प्रथम नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । यही फागुन ४ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता मेचीनगर–५, स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा हुने आयोजक नकलबन्दा समाज विकास समितिले जनाएको छ । प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा आयोजक नकलबन्दा समाज विकास Read More…
आज भ्यालेन्टाइन डे
काठमाडौं । नेपालसहित विश्वभर आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । विशेषगरी युवापुस्ताले यसलाई उत्सवकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको हो । युवापुस्ताले फेब्रुअरी १४ ‘भ्यालेन्टाइन डे’लाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्छन् । त्यसभन्दा अघि अर्थात् फेब्रुअरी ७ देखि Read More…
आज वसन्त पञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको Read More…
मेची कृषक सहकारी संस्थाको सपथ ग्रहण कार्यक्रम सम्पन्न
इटाभट्टा । मेची कृषक बहुमुख सहकारी संस्थाले सपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । मेचीनगर –८ स्थित सामुदायिक पोष्ट हार्भेष्टको सभाहलमा आयोजित कार्यक्रममा निर्वाचन संयोजक धनराज भण्डारीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका छन् । निर्वाचन समितिका संयोजक भण्डारीको सभापतित्व तथा सहकारी विज्ञ रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पौडेलले सञ्चालक समिति र Read More…
यसरी सुरु भयो होटल सञ्चालक र घरधनिबीचको विवाद
मेचीनगर । काँकरभिट्टा स्थित होटल हिकोला हेरिटेज भएको पाँच तला सुविधा सम्पन्न घर होटल सञ्चालकले हडप्न खोजेको घरधनि विष्णुमाया श्रेष्ठ दाहालले आरोप लगाएकी छन् । सोमबार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा होटल हिकोला हेरिटेजका घरधनि विष्णुमाया श्रेष्ठले होटल सञ्चालक देवीभक्त श्रेष्ठलाई सो आरोप लगाएकी हुन् । वास्तविक घटना यस्तो थियो Read More…










