संघ \संस्था

मेचीनगरद्वारा आज पनि बजार अनुगमनलाई निरन्तरता

मेचीनगर । आज पनि मेचीनगरमा नगरपालिकासहित जिल्लाका सरकारी कार्यालयको टोलीले बजार अनुगमन गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मेची उद्योग बाणिज्य संघ, उपभोक्ता जागरण अभियान नेपाल, नेपाल प्रहरी, नगर प्रहरी र सञ्चारकर्मीहरुको टोलीले मेचीनगर–६ स्थित काँकरभिट्टा बजारको ६ वटा पसलमा अनुगमन गरिएको हो । आज Read More…

स्वास्थ्य

मेचीनगर प्रमुख बुढाथोकी बिरामी

मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी बिरामी परेका छन् । नेकपा एमालेबाट निर्वाचित रहेका बुढाथोकी बिरामी भएर अस्पताल भर्ना भएका हुन् । उनी शनिबार साँझ बिरामी भइ विर्तासिटि अस्पताल भर्ना भएका थिए । गत भदौ २६ गते मेचीनगर- ७ स्थित प्यारिभिट्टा बसपार्कमा निर्माणकार्यको अनुगमन गर्न गएका बुढाथोकी पर्खालबाट चिप्लिएर बाँया घुडामा चोट लागेको नगरप्रमुखको Read More…

धर्म संस्कृती

आज विश्वकर्माको पूजा, प्रविधि र यान्त्रिककाे पूजा-आराधना गरिँदै

काठमाडौं । असोज संक्रान्तिको अवसरमा मंगलबार विश्वकर्माको पूजा गरिँदैछ। शिल्प र प्रविधिसम्बन्धी काम गर्नेहरूले विश्वकर्माको पूजा-आराधना गर्छन्। यो दिन विश्वकर्मासँगै बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रको पूजा गर्ने चलन छ। प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउँछन्। विश्वकर्मा खुशी भए उनको गुण आफूमा प्राप्त हुने विश्वासमा कालिगढ Read More…

राजनीति

चुनिए एमाले मेचीनगर वडा हाँक्ने कमाण्डरहरु

मेचीनगर । नेकपा एमाले मेचीनगरले मेचीनगर नगरपालिकाका १५ वटै वडाहरुमा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु कार्कीले मेचीनगरका सबै वडाहरुको अधिवेशन भदौ २९ गते सम्पन्न गरेको बताए । अध्यक्ष कार्कीले भने, ‘हामीले मेचीनगरका १५ वटै वडाहरुमा हाम्रो अधिवेशन सम्पन्न गरेका छौँ । जसमध्ये वडा नम्बर ८ को वडा अधिवेशन शोकमा डुबेको Read More…

अर्थ स्वास्थ्य

मेचीनगरद्वारा बजार अनुगमनलाई तिब्रता

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार Read More…

धर्म संस्कृती

सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिरलाई आर्थिक सहयोग गर्ने जुट्दै

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर ५ र ८ मा अवस्थित पूर्वको पवित्र धार्मिक ताथ पर्यटकीय स्थल सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिरलाई विभिन्न दाताहरुले आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक सहयोग गर्ने जुटेसंगै सुरेन्द्रनगर घैलाडुब्बा देवी तथा शिव मन्दिर परिसरमा हवन कुण्ड निर्माणको लागि दिर्गबहादुर कालिकोटे, संगीता कालिकोटे,साजन कालिकोटे ,रेखा बराईली (कालिकोटे),सुजता, मनजिता, रेश्मी, Read More…

संघ \संस्था

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन धुलाबारीमा, मेचीदेखि महाकालीसम्मकै सहभागिता रहने

मेचीनगर । नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन असोज ११ र १२ गते धुलाबारीमा हुने भएको छ । धुलाबारी जेसीजको आतिथ्यतामा हुने क्षेत्र ‘क’ सम्मेलन भव्य रुपमा बनाउने तयारी रहेको धुलाबारीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । करिब ३२ लाख अनुमानित बजेट खर्च हुने जनाइएको पत्रकार सम्मेलनमा क्षेत्र ‘क’ Read More…

समाचार

देश र जनताको पक्षमा काम गर्दा अतालिएर काँग्रेस र एमालेले गठबन्धन गरे : प्रचण्ड

झापा । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलकोेसत्ता समिकरण देश र जनताको हितमा नभएको बताएका छन् । आफ्नो नेतृत्वमा रहेको सरकारले देश र जनताको पक्षमा सचेतरहँदै ऐतिहासीक कार्य गरेपछि अतालिएर देशको पहिलो र दोस्रो ठुलो पार्टी काँग्रेसएमाले गठबन्धन गरेको उनको भनाइ छ ।   आइतबार झापाको विर्तामोडमा माओवादी केन्द्र जिल्लासमन्वय समितिले Read More…

मनोरञ्जन

काँकरभिट्टा महोत्सव : आज साझ चर्चित कबवेव ब्याण्डक‍ो प्रस्तुति रहने

मेचीनगर। झापाको मेचीनगर ६ स्थित काँकरभिट्टामा जारी सांगीतिक महोत्सव तथा रमाइलो मेला २०८१ को आज चौथो दिन शनिबार ख्यातिप्राप्त चर्चित कबवेव ब्याण्डको प्रस्तुति रहनेछ । काँकरभिट्टा भेट्रान्स फुटबल क्लबले आयोजना गरेको आयोजित महोत्सवमा दैनिक राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ । यसै सिलसिलामा आज युवा पुस्ताले अत्यधिक मन पराएको चर्चित ब्याण्ड कबवेव ब्याण्ड आउने भएको छ Read More…

संघ \संस्था

मेचीनगरका साइकल राइडरहरु संगठित, संयोजकमा सुब्बा

मेचीनगर । मेचीनगरका साइकल राइडरहरु संगठित भएका छन् । साइकल सर्कल ग्रुपको नाम राखी बिगत लामो समय देखी नै स्थापित साइक्लिष्टहरुको समुह शुक्रबार अर्जुन सुब्बाको नेतृत्वमा आदिकारीक रुपमै संगठित भएका हुन । झापाको मेचीनगरपालिका भित्रका साइकल खेलाडीहरु विभिन्न साइकल गतिविधि गर्ने भएपनि संगठित थिएनन् वा कुनै समयमा संगठित हुने प्रयत्न भएको भएपनि त्यसले आधिकारीकता पाउन Read More…