संघ \संस्था

बाढीपीडित क्षेत्रमा रोटरीको योगदान : झापामा विद्यालय भवन, शौचालय र १२ उच्च सतही चापाकल हस्तान्तरण

झापा । दक्षिणी झापाको बाढी तथा डुबान प्रभावित क्षेत्रमा शैक्षिक र खानेपानी पूर्वाधार सुदृढ गर्ने उद्देश्यले रोटरी क्लब अफ मेचीनगरले विद्यालय भवन, शौचालय तथा उच्च सतही चापाकल निर्माण गरी हस्तान्तरण गरेको छ। झापा गाउँपालिका–२ स्थित कुवाडी देवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चार कोठे पुनर्निर्मित विद्यालय भवन, नयाँ शौचालय तथा विभिन्न स्थानमा निर्माण गरिएका १२ वटा Read More…

संघ \संस्था

मेचीनगरको बजेट एक अर्ब ४५ करोड ६२ लाख

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  आज सुरु भएको दोस्रो नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभएको Read More…

खेलकुद

ब्राजिल समूह विजेता र मोरक्को उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ । विश्वकपको सफल टोली ब्राजिल र मोरक्को फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘सी’ अन्तर्गत अमेरिकास्थित मियामी स्टेडियममा ब्राजिलले बिहीबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको हो । यस्तै एटलान्टा स्टेडियममा भएको अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलले स्तब्ध बनायो । मोरक्को हेड Read More…