विविध

मेमोरी किङ्ग शर्माको नयाँ कीर्तिमान

काठमाडौं । मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् । पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण Read More…

विविध

भिरपाखा सञ्चालनमा, शनिबार अस्मिता अधिकारी

झापा । झापा मेचीनगर ४ बाहुण्डाँगी स्थित भिरपाखा रेष्टुरेण्ट एण्ड फनपार्क सञ्चानलमा आउने भएको छ । उद्घाटनको दिन गाइका अस्मिता अधिकारीको प्रस्तुती सहित बिभिन्न कार्यक्रम हुने भएको हो । स्थानिय उद्यमी राजेस बास्कोटाले फनपार्कको सञ्चालन गरेका हुन । बाहुण्डाँगीमा यस अघि उनीसँगै साथीहरुले सञ्चालन गरेको हात्ती रिसोर्ट सफलताका साथ सञ्चालन भइरहेको छ । गाईपालन तथा अन्य Read More…

विविध

ढुङगै, ढुङगाको बगैँचा

खोटाङ । तपाईले फूलको बगैचा देख्नु भएको होला । आफ्नो घर, आगनमा आफैले फूलकै बगैचा पनि बनाउनु भएको होला । तर, तपाईले ढुङगै, ढुङगाको बगैचा देख्नुभएको छ ? छैन भने हेर्न अनि फोटो खिच्नलाई खोटाङको त्रि–धार्मिकस्थल हलेसीभन्दा केही माथि ककनीडाँडाको रक गार्डेन(ढुङगाको बगैचा)मा आउनुहोस् । हलेसी तुवाचुङ नगरपालिका र प्रदेश नम्बर १ को साझेदारीमा हलेसी Read More…

विविध

झापामा छ लाख ६३ हजार मतदाता कायम

झापा। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष मतदातातर्फ तीन लाख ३१ हजार ४४, महिलातर्फ तीन लाख ३२ हजार दुई सय ५९ र अन्य आठ जना मतदाता कायम भएका हुन् । पाँच संघीय निर्वाचन क्षेत्र, Read More…

विविध

विश्व शान्तीको कामना गर्दै मेची– महाकाली ह्विल चियर यात्रा

झापा । विश्व शान्तीको कामना गर्दै इलामका एक युवाले मेची– महाकाली ह्विल चियर यात्रा आरम्भ गरेका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय सन्देश रम्तेलले आठौं संविधान दिवसको अवसर पारेर सोमबार नेपालको पूर्वी नाका काँकरभिट्ट स्थित मेची पुलबाट आफ्नो “मेची– महाकाली ह्विल चियर” यात्रा आरम्भ गरेका हुन् । मोटर साईकल दुर्घटनामा परी Read More…

विविध

आम्रपाली ब्याङ्क्वेट नक्शालमा बडादशैं धमाका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्साल चाइनिज एम्बेसी स्थित अम्रपाली ब्याङ्क्वेटमा सञ्चालन भईरहेको वडादशैँ मेलाको अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताउँदै उहाँले केपर रोज टी, नेपाली चकलेट, नेपाली अचार लगायतका सामानहरु खरिद गर्नुभयो। नेपालमै उत्पादन भएका सामग्रीहरुको प्रयोग र यस्ता उत्पादनको प्रवर्द्धनमा पछिल्लो समय लामिछाने लागि पर्नुभएको छ Read More…

विविध

स्वतन्त्र समूह कनकाईमा आक्रमक बन्दै

चन्द्र बस्नेत कनकाई । स्वतन्त्र समूह कनकाई वडा नं. ३ ले चन्द्र भेेटवालको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गर्दै वडा भेला सम्पन्न गरेको छ । शुक्रबार श्री कृष्ण प्रणामी मन्दिर कनकाई ३ टप्पुमा सम्पन्न स्वतन्त्र समुहको भेेलाले चन्द्र भेटवालको अध्यक्षतामा उक्त समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दिपक पाण्डे र दुर्गाप्रसाद भट्टराई , Read More…

विविध

सहिद सुर्य खनालको सालिक तोडफोड

मेचीनगर । सोमबार नचिनेको मान्छेको एक समूहले झापाको मेचीनगर वडा नं. ३ स्थित बेसीबजारमा रहेको सहिद सुर्यप्रसाद खनालको अद्र्घकदको शालिक तोडफोड गरेको छ । २०४० साल चैत १५ गते जन्मिएका सुर्यप्रसाद खनालको १७ वर्षको उमेरमा १० वर्षसम्म चलेको जनयुद्घकाक्रममा २०६१ साल भदौ २२ गते तात्कालिन शाही नेपाली सेनाले चलाएको गोली लागेर निधन भएको थियो । छोराले Read More…

विविध

बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । उनको निधनप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । ‘यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल Read More…

विविध

धुलाबारी–खयरडाँगी ‘सडक क्लियर’ नहुँदा निमार्ण अवरुद्ध

धुलाबारी । मेचीनगर–१० धुलाबारी चौकबाट चन्द्रगडी जोड्ने सडक निमार्णमा समस्या सिर्जना भएको छ । चौकबाट खयरडाँगीसम्म करीब १ किलोमिटर सडक खण्ड कालोपत्रे गर्ने काममा समस्या सिर्जना भएको हो । चौकदेखि खयरडाँगीसम्मको करीब १ कि.मि सडक छेउछाउको भाग क्लियर हुन नसक्दा काममा समस्या सिर्जना भएको ठेकेदार भिम चन्द्र भट्टराईले जानकारी दिए । नौ मिटरभन्दा बाहिर ड्रेन सहितको सडक Read More…