झापा । यही भदौ ३ गते प्रर्दशनमा आउने चलचित्र ‘माइकल अधिकारी‘ को टिम शनिबार भोलि पुर्व आउने भएका छन्। नेपाली कथानक चलचित्र ‘माइकल अधिकारी’ प्रदर्शनको अन्तिम चरणको प्रचारप्रसारको लागि उक्त टिम पुर्व आउने भएको हो । पुर्बका विभिन्न सहरहरु बिर्तामोड, इटहरी र बिराटनगरमा शनिबार कलकार सहितको पत्रकार समेलन आयोजना गरिने निर्माता निरक पौडेलले बताए। चलचित्र Read More…
मनोरञ्जन
काँकरभिट्टामा खुल्यो ए.डी म्युजिक स्टोर
मेचीनगर । मेचीनगर ६ स्थित काँकरभिट्टाको बरमेली टोलमा म्युजिक बाद्यबादन सम्बन्धि ए.डी स्टोर सञ्चालनमा आएको छ । संगितको पारखीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ए.डी स्टोरमा गितार, पियानो, ड्रमसेट, बासुरी, सारङ्गी, ढोलक, हार्मुनियमलगायत सम्पूर्ण बाद्यबादनका सामाग्रीहरू सर्भसुलभ रूपमा उपलबध रहेको सञ्चालक अर्जुन दाहालले बताए । उनले ए.डी म्युजिक स्टोर सञ्चालनमा पन्द्र लाख बढी लगानी गरेको बताए Read More…
‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । हिन्दीमा डब गरेर ‘विश्वजितम्’ शीर्षकमा प्रदर्शन हुने भनिएको फिल्म ‘प्रेमगीत ३’ले भारतमा पनि प्रदर्शन मिति तय गरेको हो । फिल्म अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले सोमबार फिल्म भारतमा Read More…
एक्सीस रुचालले ल्याए ‘तिम्रो यादमा’ (भिडियो सहित)
मेचीनगर । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार मेचीनगर–८, इटाभट्टास्थित दिपिका होटलमा एक कार्यक्रमको आयोजना गरेर सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । प्याव्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालका छोरा एक्सीस रुचालको शब्द, स्वर, संगीत र अभिनय रहेको ‘तिम्रो यादमा’ म्यूजिक भिडियोमा जातीय विभेदको विषयलाई उठान गरिएको छ Read More…
कल्पना कुसुमको ‘लेहेङ्गा लगाउँछु’ म्यूजिक भिडियो सार्वजनिक
बुटवल । नारीहरुको महान चार्ड तीजलाई लक्षित गर्दै ‘लेहेङ्गा लगाउँछु’ म्युजिक भिडियो बुधवार सार्वजनिक गरिएको छ । आधुनिक गायिका कल्पना कुसुम पाण्डेको स्वरमा रहेको उक्त म्युजिक भिडियो भानु जयन्तीको अवसर पारेर अफिसियल युट्युब च्यानल कल्पना कुसुमबाट रिलिज भएको सार्वजनिक गरिएको हो । पछिल्लो वर्ष तीजका गितहरु तडकभडक बन्दै गएको अवस्थामा ‘लेहेङ्गा लगाउँछु’ विशुद्ध सामाजिक परिवेशलाई Read More…
धन किरण गुरुङको ‘म धर्ती’ म्युजिक भिडियो सार्वजनिक
काँकरभिट्टा । बेलायतमा नेपालीमूलका पहिलो काउन्सिलर धन किरण गुरुङ अर्को म्यूजिक भिडियो बजारमा आएको छ । वालगायिका भोइस् किड नेपाल २०२१ फस्ट रनरअप अनुजा कडरिया र धनकिरणको स्वरमा सजिएको म धर्ती बोलको गीतमा भिडियो सार्वजनिक भएको हो । शुक्रबार सुर संगम रेकर्डिङ स्टुडियो कमलपोखरी काठमाण्डौंबाट भिडियो रिलिज गरिएको छ । ‘म धर्ती’ विमोचन कार्यक्रममा संगीतका Read More…
केसाङ्ग लामाको एकल नाटक ‘विस्थापन’ बिशेष शो आज काँकरभिट्टामा प्रदर्शन हुँदै
काँकरभिट्टा । कलाकार तथा निर्देशक केसाङ्ग लामाको नाटक विस्थापनको बिशेष शो आज आज प्रदर्शन हुँदैछ । बैशाख ९ र १० गते झापाको काँकरभिट्टास्थीत खानेपानी संस्थाको सभाहलमा नाटक विस्थापन प्रदर्शन गरिने कार्य तालिका अनुसार आज अपरान्ह ३ बजे बिषेश प्रदर्शनी गर्न लागिएको नाटकका कलाकार तथा निर्देशक केसाङ्ग लामाले जानकारी दिए । अविराम नाट्य मञ्चको प्रस्तुती रहेको Read More…
पल शाह प्रकरण : नाबालिग गायिकाले अदालतमा फेरिन् बयान
काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। आज जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले जाहेरीमा उनले उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । जाहेरीकर्ताका बुवाको Read More…
गायिका मेलिना राई र गिटारिस्ट सञ्जिव बराइली विवाह गर्दै
काठमाडौं । चर्चित गायिका मेलिना राई विवाहको तयारीमा रहेकी छन् । गायिका राईले गिटारिस्ट तथा कम्पोजर सञ्जिव बराइलीसँगको तस्वीर सेयर गर्दै विवाहको तयारीमा रहेको जानकारी गराएकी हुन् । गायिका राईले सामाजिक सञ्जालमा सञ्जिवसँगको तस्वीर सेयर गर्दै इन्गेजमेन्ट पनि भइसकेको जानकारी गराएकी छन् । दुई वर्ष अगाडि नै मेलिना र सञ्जिवले इन्गेजमेन्ट गरेको खबर बाहिरिएको छ Read More…
चचिर्त गायक प्रमोद खरेलको ब्यान्ड भोलि झिलझिले आउँदै
चन्द्र बस्नेत झापा । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । भोलि चैत २५ गते झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा खरेलले ब्यान्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका संचालक सौजन Read More…










