काठमाडौं, पुस २२ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले संसद पुनर्स्थापनामा हुने बताएका छन्। जनता समाजवादी पार्टीले गरेको अन्तरक्रियामा पूर्वन्यायाधीश लालले संविधानको व्याख्या गर्दा सर्वोच्चले संसदको पुनर्स्थापना गर्नैपर्ने बताए। उनले संसद पुनर्स्थापनामा ढुक्क रहन आग्रह गरे। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा संविधानका दुई धारा उल्लेख गरेकाले राजनैतिक मुद्दामात्रै भन्न नमिल्ने बताए। अदालतले पुनर्स्थापनाको विरुद्धमा फैसला Read More…
विचार
अन्धबिश्वास र नेपाली समाज
लिजा भण्डारीझापा, पुस १७ ।अन्धविश्वास आफैमा एउटा जटिल बिषय हो जसलाइ स्पष्टता चाहिएको छ। अन्धविश्वास अर्थात् कुनै पनि कुरा माथी अन्धो भएर अथवा आँखा चिम्लेर बिश्वास गर्नु। ल ठिक छ त्यही बिश्वासले हामीलाई एक पटक दुई पटक साथ देला तर सधै भरी दिन सक्दैन कहिले न कहिले नराम्रो तरिकाले पछार्छ नै। अन्धविश्वास भनेको एउटा मनोबैज्ञानिक Read More…
बलात्कारीलाई फाँसी हुनुहुँदैन
लिजा भण्डारीझापा, मंसीर १७ । पछिल्लो समय फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालहरुमा धेरै देख्न थालियो “Hang the Rapist” अर्थात् बलात्कारीलाई फाँसी दे । यी कुरा हेर्दै गर्दा मनमा एउटा प्रश्नले घेरा लगाउँछ के साच्चै फाँसीको सजायले बलात्कारलाई रोक्न सक्छ? मेरो प्रश्न बलात्कारीलाई फाँसी दिनु पर्छ भन्ने कुरामा सहमत हुनुहुने महानुभावहरुलाई छ , के जुन जुन Read More…
नारीको इज्जत लुटेको कुरामा टेबल ठटाउन अन्त्य गरिदिनुस्
लीजा भण्डारी झापा, मंसीर १० । म(नारी) यस्तो देशको नागरिक हुँ, जहाँ एउटा महिलालाई लक्ष्मी, देवी, सरस्वती, दुर्गा भवानी आदि नामले पुज्ने गरिन्छ। आदर, सम्मान र सत्कार गरिन्छ। अनि जुन घरमा छोरीको जन्म हुन्छ, त्यस घरले छोरी पाएको उपलक्ष्यमा दिपावली गर्छ, खुशी मनाउँछन्। हो म यस देशको नागरिक अझ भनौं म यही देशको नारी भनिरहदा Read More…
नारी शिक्षा आजको आवश्यकता
स्वस्तिका दाहाल झापा, कात्तिक १४ । छोरा पाल्नु शहरमा,छोरी पाल्नु कहरमा दूध उम्ले अँगेनामा,छोरी उम्ले खाल्डोमा खोली बढे बटुवालाई पीर, छोरी बढे माईतीलाई पीर आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष यी भनाइलाई सार्थकता दिँदै आएको हाम्रो समाजमा नारीको अवस्था निकै नाजुक छ। नारी भनेका साक्षात लक्ष्मीको रुप मानिन्छन्। संसारको सृष्टि संचालनार्थ अति महत्वपूर्ण भूमिका उनै नारीकै Read More…
“समय संधै उस्तै रहन्न” यसपाली कोरोना लाग्नबाट बाचौं, जे जस्तो जुट्छ त्यसमा नै चाड मनाऔं
आलिसा अधिकारीकाठमाडौं, कात्तिक ८ । अक्षताको टीका निधारमा, जमरा कानमा सिउरेको, ठुला बडाको आशीर्बादलिन, शिर हाम्रो निहुरेको । बितेका दुख पिडा भुल्दै ,आसाको दिप जलाउनु, जे जस्तो जुट्छ हाम्रो चाड रमाइलो संग मनाउनु । हाम्रो पौराणिक र सास्कृतिक महत्त्व बोकेको महत्वपूर्ण र रमाइलो ठुलो चाड घर आगनमा आइपुगेको छ। माता भवानीले महिशासुर लाई परास्त गरेर Read More…
एसिड अपराध र प्रेम
लिजा भण्डारी झापा, कात्तिक ४ । प्रेम वा स्नेह, यो एउटा यस्तो शब्द हो, जुन शब्द सुन्नेबित्तिकै हामी धेरैलाई आनन्द अनुभव हुन्छ । प्रेमलाई विभिन्न तरिकाले परिभाषित गर्न गरिन्छ । कसैले प्रेमलाई त्यागको उपमा दिन्छन्, कसैले समर्पणको । ठाउँ, मानिसको तह, सम्बन्ध र व्यवहार अनुसार प्रेमको परिभाषा छुट्टाछुट्टै हुन्छ । प्रेम आफैँमा पूर्ण र राम्रो Read More…
कसरी गर्व गरौँ मेरो देशको राष्ट्रपति महिला छिन् भनेर ?
बबिता थापा (सन्ध्या)पाल्पां, कात्तिक ४ । महिला हिंसा अन्त्य गर, सरोकार पक्ष चुप कहिले सम्म ? हिजो निर्मला आज सम्झना भोलि को ? मलाई डर लागिरहेको छ बलात्कारी नै बलात्कारीले घेरिएको समाज देख्दा कतै म पनि यसको सिकार हुनुपर्ने त होईन? मन डराईरहेको छ कहाँ कतिबेला कसको सिकार हुनुपर्ने हो ? कहिलेसम्म हामी दियोको अन्धकारमा Read More…
आमा बुवाप्रति हाम्रो उत्तरदायित्व
लीजा भण्डारी झापा, असोज २० । मानव मन धेरै संवेदनशील हुन्छ । एकपटक मन टुटेपछि त्यसलाई जोड्न धेरै गाह्रो हुन्छ । जुन व्यक्तिलाई हामी विश्वास गर्छौं, त्यो व्यक्तिले हाम्रो मन दुखायो भने त्यो व्यक्तिमाथि विश्वास गर्न कठिन हुन्छ । आफ्ना सन्तानलाई हरेक बाबुआमाले मुटुको टुक्रा समान मान्छन्, तर सन्तानले आफूलाई बेवास्ता, अवहेलना गरे भने बाबुआमाले Read More…
कहिले सम्म गरिब जनता एकसरो र एकछाकमै दिन गुजार्नु पर्ने ?
बबिता थापा (सन्ध्या)पाल्पा, असोज १६ । चुनाव बन्यो नेताको लागि जनताले खै त के पाए ? गरिब जनता भोकभोकै हुँदा खै त के खाए ? आखिर भोट माग्ने बेला किन देखाउँछन् लालच,एकसरो नहुनेहरुले बिचराले खै त के लाए ? भनिन्छ बिहानीको सूर्यको किरणले सम्पूर्ण दिनलाई बताउँछ एकदम सहि हो तर हाम्रा आसाका खम्बा आफूलाई केहि Read More…






