विविध

झापामा ट्याक्टरले किचेर चालकको मृत्यु

झापा । झापा गाउँपालिका- ४ स्थित भित्री सडक खण्डमा ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मङ्गलवार दिउँसो २ बजे मे १ त ४७०९ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई खेतमा पल्टिँदा दुर्घटना भएको थियो ।  दुर्घटनामा परी ट्याक्टर चालक झापा गाउँपालिका- ४ निवासी २२ वर्षीय सुनिल हेमरनको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । Read More…

विविध

देशभर बर्षा र हिमपात, चिसो बढ्ने क्रममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन सबैमा आग्रह

काठमाडौं । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंको चन्द्रागिरीमा अहिले हिमपात भइरहेको Read More…

विविध

कैदी भागेपछि जेलर र सुरक्षा प्रमुखलाई कारवाही

दाङ । दाङको घोराही कारागारबाट कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै त्यहाँबाट निकालिएको र मिलेमतोमा भगाएको प्रहरीको निष्कर्ष पछि कारागार प्रमुख र सुरक्षा प्रमुख तानिएका हुन् । कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा Read More…

विविध

डिप बोरिङ गाडिने भएसंगै किसान हर्षित

मेचीनगर । खेती गर्ने समयमा पानीको अभाव हुन नदिन झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा डिप बोरिङ गाडिने भएको छ । वडाको शान्ती टोलमा गाडीने डिप बोरिङले सो क्षेत्रसंगै आसपासका पाँच सयबढी किसान लावान्वीत हुने मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए । समृद्ध तराई मधेस सिचाई आयोजना अन्तर्गत संघिय सांसद कुमारी मेचेको Read More…

विविध

झापामा अर्काको नाममा लाइसेन्सको ट्रायल दिने एकजना पक्राउ

झापा । अर्काको नाममा सवारी लाइसेन्सको ट्रायल दिने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका- ९ निवासी ३७ वर्षीय हरि श्रेष्ठ भनिने हरिबहादुर प्रधानलाई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बिहान बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको नाममा उनी ट्रायल दिन आएका थिए । उनलाई Read More…

विविध

कतारको जेलमा रहेका राउतलाई नेपाल ल्याउन पहल गरिदिन परिवारको अपील

झापा । अनाहकमा श्रीमान कतारको जेलमा परेपछि आफ्नो परिवारको विचल्ली भएको भन्दै श्रीमती कुमारी राउतले श्रीमानलाई नेपाल ल्याउन पहल गरिदिन अपील गरेकी छिन् । आफ्नै साथीको हत्या आरोपमा कुमारीका श्रीमान कनकाई नगरपालिका–४ त्रिवेणी टोलका ३० वर्षीय सुुवास राउत बिवगत एक वर्षदेखि कतारको जेलमा बसिरहेका छन् । उनी गत वर्ष मंसिरमा आफ्नै कोठामा बस्ने साथीको हत्या Read More…

विविध

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

काठमाडौं । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७८ मनाउन नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार Read More…

विविध

झापा इनर्जीले १ वर्षपछि १० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

बिर्तामोड । झापामा दश मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि आयोजनाको शिलान्यास गरिएको छ । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले झापाको शिवसताक्षी–४ बुलोचोकमा निर्माण गर्न लागिएको सौर्य उर्जा आयोजनाको आज विहान शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै नेम्वाङले झापामा शुरु भएको उर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताए । उनले Read More…

विविध

अवैध काठसहित दुई जना नियन्त्रणमा

बिर्तामोड । प्रहरीले अबैध सखुवा जातको काठसहित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । आज सवा ४ बजे अर्जुनधारा ५ ओमचोकस्थित मे १ च २९५० नम्बरको गाडीलाई शनिश्चरेबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा काठ बरामत गरेको हो । गाडीमा ८३ थान चौकट र २ थान झ्यालको पल्ला (सखुवा जातको) परालले Read More…

विविध

झापामा मोटरसाइकल चोरी गर्ने तीनजना समातिए

झापा। झापाका विभिन्न स्थानबाट चोरिएका मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरूमा इलाम जिल्ला सूर्योदय नगरपालिका-९ निवासी २१ वर्षीय आशिष् सुब्बा, सोही नगरपालिका- ८ निवासी २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड नगरपालिका- ३ स्थित बिर्ताबजार निवासी २६ वर्षीय रञ्जित राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीले उनीहरू साथबाट चोरी Read More…