काठमाडौं, जेठ २ । नेपाली भु-भाग कालापानी-लिपुलेक-लिम्पियाधुरा भारतले गत कार्तिकमा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको र मे ८, २०२० मा कालापानी देखि चीनको तिब्बत स्थित कैलाशमान शरोवर सम्म जोड्ने ८० किलोमीटर सड्कखन्ड निर्माण गरेको भन्दै युवाले भारतिय दादागिरी विरुद्ध सामाजिक सन्जालमा ह्यास ट्याग अभियान सुरु गरेका छ्न । अभियान्ता आरती लामा, प्रदीप थापा, प्रमिला लामा,प्रकाश Read More…
विविध
पास लिएर पूर्वराजा काठमाडौँ फिर्ता
झापा, जेठ २ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट आज बिहान सवारी साधन पास लिएर काठमाडौँ फिर्ता हुनुभएको छ । कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते बन्दाबन्दी लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको Read More…
सगरमाथाबारे गलत सूचना सम्प्रेषण गरेको भन्दै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन
सिन्धुली, बैशाख २८ । चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी जिनफिङको पुत्ला दहन गरेका छन् । सिन्धुलीको भिमानमा डा। केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनीयाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको Read More…
नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा
भीमदत्तनगर, बैशाख २७ । क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदूरको व्यवस्थापन गर्न दबावस्वरुप भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् । उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका Read More…
मोबाइलको सुरक्षा कसरी गर्ने ? पढ्नुस् केही टिप्स्
काठमाडौं, बैशाख २३ । मोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ ? – इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल Read More…
राहत माग्न आउँदा मेचीनगरका जनप्रतिनिधिबीच चर्काचर्की
झापा, बैशाख २२ । राहत वितरणको विषयमा मेचीनगरका जनप्रतिनिधिबीच नै विबाद उत्पन्न भएको छ । राहत वितरण समानुपातिक ढंगबाट नभएको भन्दै मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्का र वडा सदस्य इन्द्र प्रधानबीच कार्यालयमै विवाद भएको हो । आज वडा कार्यालयमा राहत लिन विपन्न परिवार गएका थिए । करिव ३०–४० जनाको संख्यामा विपन्न परिवार Read More…
जबर्जस्ती करणी प्रयासको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
कैलाली, बैशाख २० । गौरीगङ्गा नगरपालिकाकी एक १६ वर्षीय युवतीमाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा उनका १७ वर्षीय श्रीमान् र २३ वर्षीया जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीबाट श्रीमान्समेतले आफूलाई जेठाजुबाट जबर्जस्ती करणी गराउन खोजेको हुँदा कारवाही गरी पाउ भनी जाहेरी आएकामा श्रीमान् र जेठाजुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक Read More…
विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी
बुटवल, बैशाख २० । रुपन्देहीमा विषालु च्याउ खाँदा एकै परिवारका ७ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन् । बिरामी हुनेमा १२ वर्षीया बालिकादेखि ७० वर्षीय वृद्धा रहेको अस्पतालले जनाएको छ । बिरामी हुनेमा रुपन्देहीको जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ४ मिनमिनवाका १२ वर्षीया अनिशा हरिजन, १४ वर्षीया मनिषा Read More…
पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
काठमाडौं, बैशाख १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने बताएको छ । पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर प्रतिघण्टाको दरले आउने बताएका छन् । नासाका अनुसार यो पृथ्वीमा असर गर्नका लागि पर्याप्त रहेको बताएको छ । वैज्ञानिकका अनुसार यो उल्कापिण्ड एउटा विशाल पहाड जत्रो रहेको छ Read More…
आजको मौसम: आंशिक बदली चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं, बैशाख १३ । अहिले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट समेत जलवाष्पयुक्त हावा नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा आंशिक बदली रहेको छ। आज दिउँसो पश्चिमी भू–भाग तथा मध्य र पूर्वी पहाडी भू–भागमा सामान्य बदली रही वाँकी भू–भागमा Read More…










