विविध

श्रमिकलाई निःशुल्क भोजन

काठमाडौं, बैशाख ८ । गोकर्णेश्वर नगरपालिकाले श्रमिक एवं अति विपन्न ७५० लाई दैनिक बिहान बेलुका निःशुल्क भोजन शुरु गरेको छ । बन्दाबन्दी शुरु भएपछि दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने नागरिकलाई सहयोग गर्ने उद्देश्यले दाताबाट सहयोग जुटाएर निःशुल्क भोजन शुरु गरिएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । “कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण भीडभाड Read More…

विविध

लकडाउन उल्लंघन गर्दै मस्जिदमा सामूहिक नमाज पढ्ने १४ पक्राउ

काठमाडौँ, बैशाख ७ । कपिलवस्तुमा लकडाउन उल्लङ्घन गरी मस्जिदमा नमाज पढ्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामूहिक नमाज पढ्ने १४ जना आइतबार दिउँसो पक्राउ परेका हुन् । उनीहरु मायादेवी गाउँपालिका ७ स्थित मस्जिदमा नमाज पढ्ने स्थानीयहरु पक्राउ परेका हुन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । लकडाउनको Read More…

विविध

राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

वीरगञ्ज, बैशाख ७ । पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको Read More…

विविध

कोरोनाबारे अफवाह फैलाउने एक जना पक्राउ

नरेन इलामेलीइलाम, बैशाख ६ । इलाममा कोरोनाबारे अफवाह फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फाकथोकथुम गाउँपालिका ७ बस्ने २४ बर्षिय सन्दिप योङ्हाङ लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले शुक्रबार साँझ आफ्नो फेसबुक वालमा इलामको बिव्ल्याँटेमा एक जनामा कोरोना भेटियो भन्ने भ्रामक अफवाह फैलाएका थिए । उनको पोष्टमा विभिन्न व्यक्तिले Read More…

विविध

सर्वोच्चको अन्तरिम आदेश- ‘विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउनू’

काठमाडौं, बैशाख ४ । कोरोना भाइरसको संक्रमणबाट विश्वका विभिन्न देशमा रहेका नागरिकहरुलाई नेपाल फर्काउन तत्काल व्यवस्था गर्नको लागि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो। यतिबेला विश्वको सबै देशमा कोरोनाको असर देखिएको छ । विश्वभर यो समाचार तयार पार्दासम्म १ लाख ३५ हजार Read More…

विविध

घरमा आमा बितिन्, किरिया महाकालीपारि

दार्चुला, बैशाख ४ । मङ्गलवार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन् । बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो । तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि Read More…

विविध

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप

काठमाडौं, बैशाख २ । नेपालतर्फ आउन लागेका भारतीय नागरिकलाई सीमामा रोक्न खोज्दा सोमवार सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । नेपाल–भारत सीमा नाकाबाट अवैध आवतजावत रोक्न खटिएको सशस्त्र प्रहरी र भारतीय नागरिकबीच सोमवार दिउँसो झडप हुँदा भारतीय नागरिकले प्रहार गरेको ढुङ्गा लागेर एक सशस्त्र प्रहरीका जवान घाइते भएका छन् । दूध Read More…

विविध

तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस २०७७ सालको बार्षिक राशिफल

काठमाडौं, बैशाख १ । विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नँया बर्ष सुरु भए संगै १२ राशिको योगफल कस्तो रहन्छ Read More…

विविध

मेचीनगर ७ का युवाहरुले दिए विपन्नलाई राहत

झापा, चैत ३० । प्यारीभिट्टा तथा आयाबारीका सक्रिय युवाहरूले आईतबार विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका छन् । बर्षको अन्तिम दिन दैनिक ज्यालादारीमा काम गर्ने वडा नम्बर ७ आयाबारी (क्वाटर लाइन) मा बसोबास गर्ने ३३ बिपन्न परिवारलाई राहत सामग्री वितरण गरेका हुन । विभिन्न सहयोगी दाताहरुको सहयोगबाट दुःखमा परेका परिवारलाई सहयोग गरीएको कराते खेलका प्रशिक्षक Read More…

विविध

विपन्न वर्गलाई थापाले दिए राहत

दिलिप थापाझापा, चैत २९ । नेकपाका युवा नेता बालकृष्ण थापाले शुक्रबार ४५ हजार रुपैयाँ मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले घोषणा गरेको लक डाउनबाट समस्यामा परेका विपन्न परिवारलाई उनले राहत प्रदान गरेका हुन् । समाजसेवी थापाका अनुसार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवार लक डाउनबाट Read More…