खेलकुद

कोलकताले सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित

एजेन्सी, चैत १० । ईन्डियन प्रियिमर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाईट राईडर्सले रोमाञ्चक जित दर्ता गरेको छ । कोलकताले प्रतियोगिताको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २ बल बाँकी छदै ४ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । उसका लागि आन्द्रे रसेलले ४९ र सुभमन गिलले Read More…

खेलकुद

झापामा सेपाकताक्रो खेलको आकर्षण बढ्दो

झापा, चैत १० । झापामा तिन चार बर्ष अगाडी देखी मात्र खेल्न थालिएको खेल हो सेपाकताक्रो । तर यो खेलमा झापाली खेलडीहरुको आकर्षण बढ्दो छ । झापाली खेलाडीले विभिन्न प्रतियोगितामा सहभागी जनाई सफलता हासिल गरिरहेका छन् । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत १ .न. प्रदेश स्तरिय छनौट प्रतियोगितामा झापा जिल्लाबाट दुई दुई जना महिला Read More…

समाचार

झापामा सवारी दुर्घटना, एकको मृत्यु, तिन घाईते

झापा, चैत १० । मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा अटो सँग मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ,। भने अन्य तीन जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा बिर्तामोड नगरपालिका २ का २४ वर्षीय सौरभ घिमिरे रहेको प्रहरी कार्यालय झापाका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर १२ खरेडाँगीस्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै Read More…

कला

आलिया भट्टले जन्मदिनको अवसरमा चालक र सहयोगीलाई दिइन ५०–५० लाख

एजेन्सी चैत १० । चर्चित अभिनेत्री आलिया भट्टले आफ्नो निजी चालक र सहयोगीलाई ५०–५० लाख दिएकी छन् । उनले आफ्नो चालक र सहयोगीलाई मुम्बईमा घर किन्नका लागि सहयोग स्वरुप ५०–५० लाख दिएकी हुन् । उनले आफ्नो २६ औं जन्मदिनको अवसरमा उक्त रकम चालक सुनील तथा सहयोगी अमोललाई दिएकी हुन्। सुनिल र अमोलले जुहु गली र Read More…

कला

बलिउड अभिनेत्री ऐश्वर्या राइले यसरी राख्छिन् आफूलाई फिट

न्युदिल्ली, चैत १० । कुनै समय बलिउड अभिनेत्री ऐश्वर्या राइ गर्भवती हुँदा उनि मोटाएकी थिइन्। त्यतिबेला उनलाई धेरैले नराम्रो कमेन्ट पनि गरेका थिए। केहि समयपछि उनि नया लुकमा देखा परेपछि सबैजना चकित परेका थिए। एक अन्तर्वार्तामा उनले आफै खुलासा गरेकी छिन। उनि रेगुलर जिम जादैनन्। न त कुनै वर्कआउट रुटीन नै फलो गर्छिन। उनि आफ्नो Read More…

खेलकुद

बेंग्लोरलाई ७ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स विजयी

चेन्नई / इन्डियन प्रिमियर लिग क्रिकेट २०१९ को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स ७ विकेटले विजयी भएको छ । रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ७१ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाएर अल आउट हुँदै ७० रनमा समेटियोे । बेंगलोरका लागि ओपनर पार्थिप पटेलले सर्वाधिक Read More…

शिक्षा

एसइई परीक्षा आजबाट

युवराज आचार्य झापा / अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परिक्षा आजबाट सुरु हुदैछ । यस वर्षको परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक क्षेत्रका गरी कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले आवेदन दिएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार Read More…