खेलकुद

फिफा वरियतामा बेल्जियम शीर्ष स्थानमा, नेपाल यथावत

काठमाण्डौं, चैत २१ । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१औं स्थानमा थियो । दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१औँ र माल्दिभ्स १५१औँ स्थानमा Read More…

स्वास्थ्य

साना किसान बाहुण्डाँगीले गर्यो एक दिने निःशुल्क आँखा शिविर

झापा, चैत २१ । साना किसान कृषि सहकारी संस्था लि बाहुण्डाँगीले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । मेचीनगर ४ बाहुण्डागी स्थित सामुदायिक भवनमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ११९ जना महिला र ७८ जना पुरुष सहित १९७ जनाले आखा जाच गराएका छन् । उक्त शिविरमा २० जनाको मोतीयाबिन्दुको समस्या देखिएको छ । Read More…

समाचार

‘रुसले भेनेजुएलामा अझै ठूलो सङ्ख्यामा सेना पठाउन सक्ने’

एएफपी, चैत २१ । भेनेजुएलाका उपविदेशमन्त्रीले रुसले आफ्नो मुलुकमा अझ ठूलो सङ्ख्यामा थप सैनिक पठाउन सक्ने जनाएका छन् । भेनेजुएलाका उपविदेशमन्त्री इभान गिलले भेनेजुएलालाई आवश्यक परेमा रुसले थप सङ्ख्यामा सैनिक पठाउन सक्ने बताएको रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ । इन्टरफ्याक्सका अनुसार उनले भेनेजुएला आएका रुसी सैनिक भेनेजुएलालाई आवश्यक परेको समयसम्म भेनेजुएलामै रहनसक्ने समेत जनाएका Read More…

खेलकुद

मेचि नेत्रालयलाई पराजित गर्दै दाउफिन्स मनमोहन दुहबी गोल्डकपको फाइनलमा

काठमाण्डौं, चैत २१ । क्यामरुन क्लब दाउफिन्स तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको अन्तीम सेमीफाईनल खेलमा झापाको मेचि नेत्रालय ट्रेनिङ सेन्टरलाई ३–० गोल अन्तरले पराजित गर्दै क्यामरुन क्लब दाउफिन्स अन्तिम दुईमा पुगेको हो । दाउफिन्सको तर्फ बाट पेटेङ्गा, टिना र ओनगुविनले समान एक एक गोल गरे । प्रतियोगितामा उत्कृष्ट Read More…

समाचार

भारतीयले गाडेको सीमा स्तम्भ भत्काए नेपालीले

झापा, चैत २१ । नेपालको पूर्वी सीमा झापाको काँकरभिट्टामा अन्तर्राष्ट्रिय सीमाको नियमलाई प्रवाह नगरी नियम विपरित भारतीयले सीमा स्तम्भ बनाएका थिए । नेपालको विभिन्न भुभागमा पटक पटक सीमा स्तम्भ मिच्दै आएको भारतिय पक्षले फेरी नेपाली भूमिमै आएर रातारात यसरी माइल स्तम्भ बनाउनु भारतिय हेपहा प्रवृद्धि हावि भएको देखीन्छ । प्रवेश द्धारमा २४ घण्टै खटिने इलाका Read More…

समाचार

प्रदेशमा बजेट कम भएको प्रधानमन्त्री समक्ष मुख्यमन्त्रीहरुको गुनासो

काठमाण्डौं, चैत २१ । मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीसँग भने– प्रदेशलाई बजेट कम भयो, कम्तिमा ३३ प्रतिशत चाहियो काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्य मन्त्रीहरुसँग आगामी वर्षको वजेट, नीति तथा कार्यक्रमका बारेमा छलफल गरेका छन् । विहीवार विहान बालुवाटरमा भएको छलफलमा मुख्यमन्त्रीहरुले आगामी आर्थिक वर्षमा प्रदेश सरकारलाई कम्तिमा ३३ प्रतिशत बजेटको व्यवस्था गर्न माग गरेका Read More…

विविध

जुन घरमा गरिन्छ यी ४ काम, त्यहाँ हुन्छ लक्ष्मीको वास

काठमाण्डौं, चैत २१ । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवानको कृपा प्राप्त हुने विश्वास गरिन्छ । ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ। जानिराखौँ ती काम पुजा पाठ जुन घरमा पुजा Read More…

खेलकुद

विराट कोहली भए ट्रोलको शिकार

एजेन्सी, चैत २१ । भारतीय क्रिकेटर विराट कोहली अहिले ट्रोलको शिकार भइरहेका छन् । भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लगातार हार व्याहोरेपछि सामाजिक संजालमा आलोचित बनेको बुझिएको छ । भारतीय समर्थकहरु टोलीको जितमा खेलाडीहरुलाई भगवानको रुपमा चित्रित गर्ने तथा हारमा भिलेन बनाउने Read More…