खेलकुद

प्रदेश नम्बर एकमा एन्फाको रेफ्रि कोर्ष सञ्चालन

झापा, जेष्ठ ५ । काँकरभिट्टामा प्रदेश नम्बर एक स्तरिय एन्फा रेफ्रि कोर्ष आईतबार देखी सञ्चालन भएको छ । काँकरभिट्टा क्याम्ससको सभाहलमा आयोजित तालिमको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ट उपाध्यक्ष पंकज बिक्रम नेम्बङ्गले गरेका छन् । रेफ्रि कोर्ष तालिममा पुर्व फिफा रेफ्रि लब खत्री, फिफा सहायक रेफ्रि रोजिन श्रेष्ठ, पुर्व सहायक Read More…

समाचार

त्रिशूलीमा बस खस्दा ५ को मृत्यु, २९ घाइते

धादिङ, जेष्ठ ५ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आज बिहान दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिए । घाइतेको उद्धारका लागि नेपाली Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको ‘नेतृत्व विकास’ सम्बन्धि तालिम सम्पन्न

झापा, जेष्ठ ४ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत शनिवार ‘नेतृत्व विकास’ सम्बन्धि तालिम सम्पन्न भएको छ । सहारा जेष्ठ नागरिक भवन मेचीनगर २ भृकुटीमा भएको तालिममा साबिक बाहुण्डाँगी गाविस भित्र रहेका राजनिितक दल, सामाजिक संघ संस्था, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, सहकारी, सामुदायिक वन,सामुदायिक सेवा केन्द्रबाट १ सय ४८ जनाको Read More…

कला संघ \संस्था

थामी समाजको भुमेथान सामुदायीक भवन उद्घाटन

झापा, जेष्ठ ४ । मेचीनगर ८ स्थित प्रतिभा टोलमा थामी समाजको भुमेथान सामुदायीक भवन उद्घाटन भएको छ । थामी समाजले भुमेथान सामुदायीक भवन निर्माण उपभोक्ता समिति मार्फत निर्माण गरेको भवनको शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि मेचीनगर उपप्रमुख मिना उप्रेतीले उद्घाटन गरेकी थिईन् । नेपाल थामी समाज झापाको आयोजनामा सञ्चालन भएको सामुदायीक भवन उद्घाटन तथा Read More…

संघ \संस्था

आचार्य बन्धु सेवा समाजको उभौली पुजा

झापा, जेष्ठ ४ । आचार्य बन्धु सेवा समाज मेचीनगरको आयोजनामा उभौली गोठपुजा सम्पन्न भएको छ । मेचीनगर ९ स्थित मागुरमाडीका बिष्णु प्रसाद आचार्यको घरमा मेचीनगर भित्र बसोबास गर्ने करिब तीन सय घरधुरी र विर्तामोड, दमकलगायतका आचार्य बन्धुहरु भेलाभई उभौली गोठपुजा सम्पन्न गरेका छन् । बिष्णु प्रसाद आचार्यको संयोजकत्वमा आयोजना भएको उभौली गोठपुजामा मेचीनगर प्रमुख बिमल Read More…

समाचार

मिडिया काउन्सिल विधेयको विरोधमा उत्रिए पत्रकार

झापा, जेष्ठ ३ । मिडिया काउन्सिल विधेयक फिर्ताको माग गर्दै झापाका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा र्याली सहित कोणसभा गरेका छन् । संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकार आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघले विधेयक फिर्ताको माग गर्दै आज देशभर प्रदर्शन सहित विरोध गरेको छ । चन्द्रगडी ट्रेड यूनियन चोकबाट सुरु Read More…

शिक्षा संघ \संस्था

मेचीनगर ५ मा तीन दिने बालबालिका क्षमता अभिवृद्दि तालिमे सुरु

झापा, जेष्ठ १ । मेचीनगर ५ स्थित बाल कल्याण माविमा ३ दिवसिय बालबालिकाहरूको क्षमता अभिवृद्दि तालिम बुधबारबाट सुरु भएको छ ।बालजागरण मन्च नेपालको आयोजना र मेचीनगर नगरपालिका वार्ड न ५ को सहयोगमा सञ्चालन भएको बालबालिकाहरूको क्षमता अभिवृद्दि तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगरले गरेका थिए । कार्यक्रममा मेचीनगर Read More…

संघ \संस्था

संचारकर्मी घिमिरेलार्ई कर्मचारीको धम्की

झापा, जेष्ठ १ । मेचीनगर नगरपालिका कार्यालय भित्र कर्मचारीको लापरवाही बिषयमा सूचना बाहिर ल्याएको भन्दै नगरपालिकाको एक कर्मचारीले आफुलाई धम्की दिएकोे सञ्चारकर्मी खगेन्द्र घिमिरेले बताए ।सोमबार मेचीनगरपालिकाको दुई कर्मचारीको कार्याकक्षमा कर्मचारी नभएको अबस्थामा मै कोठामा पङखा घुमिरहेको थियो । सामान्य प्रशाशन शाखाका शाखा अधिकृत बिक्रम लिम्बु र इन्जिनियर कमल कोइरलाको नाम प्लेटमा कर्मचारी भित्र लेखिएको Read More…

संघ \संस्था

सूर्योदय टेलिभिजन चौथो बर्षमा

झापा, जेष्ठ १ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय राखी देशको विभिन्न भागमा प्रसारण गर्दै आएको सूर्योदय टेलिभिजनले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।सूर्योदय टिभि एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले विर्तामोडको हिकोला हेरीटेज होटलमा कार्यक्रमको आयोजना गर्दै चौथो वार्षिक उत्सव मनाएको हो ।कार्यक्रममा संस्थाका अध्यक्ष मनोज उप्रेतीले हाल सम्मको नतिजा सन्तोष जनक रहेको बताए Read More…

शिक्षा स्वास्थ्य

कन्चन स्कुल विर्तामोडले गर्यो एक दिने निःशुल्क आँखा शिविर

झापा, बैशाख ३१ । कन्चन इङ्गलिस स्कुल विर्तामोडमा मंगलबार एक दिने निःशुल्क आँखा शिविर आयोजना भएको छ । विर्तामोड नगरपालिका ७ स्थित कन्चन इङ्गलिस स्कुल परिसरमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ५०० बढी विद्यार्थीले आखा चेक गराएका छन् । जसमध्ये १८ जना विद्यार्थीलाई बिशेष उपचारका लागि मेची आखा अस्पाताल विर्तामोड बोलाईएको छ । कन्चन इलिस Read More…