खेलकुद

बहुवन सामुदायिक वन फाइनलमा

झापा, जेष्ठ ९ । मेचीनगर ३ पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा बहुवन सामुदायिक वन फाइनलमा प्रवेश गरेका छ । पहलेधापको खेल मैदानमा विहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा बाहुण्डाँगी युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो हाफसम्म बराबरी खेलेको बहुवनले दोस्रो हाफमा दुर्व गोल गर्न सफल Read More…

खेलकुद

झापाली खेल टोलीलाई विदाई

झापा, जेष्ठ ९ । एक नम्बर प्रदेशस्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्समा भाग लिने झापाली खेल टोलीलाई बिहीबार विदाई गरिएको छ । जिल्लास्तरीय छनौट प्रतियोगिताबाट छानिएका खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिले हनुमान मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा समितिका झापा अध्यक्ष शंकर थापाले खेलको नियमलाई अक्षरस पालना गर्दै Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको प्रभावकारी भाषणकला सम्पन्न

झापा, जेष्ठ ८ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।दुई दिनसम्म सञ्चालन तालिमा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरे र दोस्रो दिन विराट एफएमकी प्रबन्धक Read More…

खेलकुद

रोङ्ग गाउँपालिका ५ फाईनलमा प्रवेश

झापा, जेष्ठ ८ । मेचीनगर ३ स्थित पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल तियोगितामा रोङ्ग गाउँपालिका ५ विजय भएको छ। पहलेधापको खेल मैदानमा बुधवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा रोङ्ग गाउँपालिका ५ ले जायोन स्पोर्ट क्लबलाई २–१ को गोल अन्तरले पराजित गरेको थियो । रोङ्ग गाउँपालिका ५ को जितका लागि पवन राइ किरण गिरीले एक एक Read More…

समाचार

संसदमा गृहमन्त्रीले भने-मिक्लाजुङ हत्यामा संलग्नको खोजी जारी छ

काठमाण्डौं, जेष्ठ ८ । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको मिक्लाजुङमा भएको विभत्स हत्यामा संलग्नहरुको खोजी भइरहेको र अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । संघीय संसदको राष्ट्रियसभामा विषेश समय लिएर बोल्दै मन्त्री थापाले २ परिवारका ९ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको सुचना आएको छ । मन्त्री थापाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र प्रदेश प्रहरीका Read More…

शिक्षा संघ \संस्था

बाहुण्डाँगी जेसीजको विद्यार्थीलाई प्रभावकारी भाषणकला

झापा, जेष्ठ ८ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत मंगलवार देखि ‘प्रभावकारी भाषण कला’ सम्बन्धी तालीम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा मेचीनगरका २६ वटा माध्यमिक तहका सामुदायिक तथा नीजि विद्यालयका ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल जेसीजकी ट्रेनर मञ्जरी घिमिरेले प्रशिक्षण गराउनु भएको Read More…

खेलकुद

जायोन स्पोर्ट क्लब र बहुबन सामुदायिक बन विजयी

झापा, जेष्ठ ७ । मेचीनगर ३ स्थित पहलेधापमा जारी अन्तर क्लब नकाआउट फुटबल प्रतियोगितामा जायोन स्पोर्ट क्लब र बहुबन सामुदायिक बन उपभोक्ता समिति विजय भएका छन् । पहलेधापको खेल मैदानमा मंगलवार सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा जायोन स्पोर्ट क्लब क्लबले नवज्योती युवा क्लबलाई टाइब्रेकरमा ५–३ को गोल अन्तरले परािजत गरेको थियो । यसैगरी बहुबन सामुदायिक Read More…

खेलकुद

राष्ट्रपति रनिङ शिल्ड जेष्ठ अन्तिममा

झापा, जेष्ठ ७ । एघारौं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यहि जेष्ठ ३२ देखि असाढ २ गते सम्म मेची रङ्गशालामा हुने भएको छ । प्रतियोगिता निर्देशन तथा व्यवस्थापन समिति संयोजक तथा झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तलका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेष्ठ ३२ गतेदेखि गर्ने निर्णय भएको हो । सबै स्थानीय तहको स्थानीयस्तर Read More…

समाचार

पाँचथरमा ९ जनाको विभत्स हत्या

पाँचथर, जेष्ठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको छ । गए राति मिक्लाजुङ गाउँपालिका ३ को आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको हो । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि Read More…

संघ \संस्था

प्रेस स्वतन्त्रता कायम हुन्छ: नेता खनाल

झापा, जेष्ठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति उठेका विवादलाई हल गरेर लैजानुपर्ने बताउनुभएको छ । प्रेस संगठन झापाले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्नुभयो, ‘प्रेस Read More…