अर्थ संघ \संस्था

ओएसिसको फोटोग्राफि तालिम र प्रर्दशनी हुँदै

झापा, भाद्र ६ । ओएसिस स्डुडियोको आयोजनामा ४ दिवशीय फोटोग्राफि सम्बन्धी तालिम तथा फोटो प्रर्दशनी हुने भएको छ । यही भदौ १४ देखि १८ गतेसम्म काँकरभिट्टास्थित ओएसिस स्डुडियोमा तालिम हुने स्टुडियोका रामचन्द्र पौडेलले बताए । उनका अनुसार तालिममा सहभागीबाट तालिम कक्ष र बाहिरी वातावरणमा खिचिएका उत्कृष्ट तस्वीरहरुलाई भदौ २० गते काँकरभिट्टा बस पार्कमा प्रर्दशन गरिनेछ Read More…

खेलकुद

बुद्धशान्तिमा तेक्वान्दो खेलाडीहरुको ग्रेडीङ सम्पन्न

झापा, भाद्र ५ । बुद्धशान्ति गाँउपालिका –२ जयपुरमा रहेको बुद्धशान्ति तेक्वान्दो डोजाङले विहिबार खेलाडीहरुको ग्रेडीङ सम्पन्न गरेको छ । स्थानीय जयपुर अङग्रेजी आवासिय विद्यालयमा डोजाङ प्रमुख पर्शुराम भण्डारीको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक सन्तोष भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त ग्रेडीङ सम्पन्न भएको हो । ग्रेडीङमा डोजाङका जयपुर अङग्रेजी आवासिय विद्यालय, आदर्श माध्यमिक विद्यालय र एम्बीसन Read More…

संघ \संस्था

लामिछानेको निःशर्त रिहाईको माग गर्दै झापामा वृहत प्रदर्शन

झापा, भाद्र ५ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाका विभिन्न स्थानमा आज पनि वृहत प्रर्दशन भएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा बिहीबार झापाको विभिन्न स्थानमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली निकालेका हुन् । झापाको बिर्तामोड र दमकमा स्थानीयले बिहीबार पनि स्वस्फूर्त र्‍याली Read More…

राजनीति

पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ: वामदेव

काठमाण्डौँ, भाद्र ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ । यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन एमालेमा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए । Read More…

समाचार

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जाँदै

काठमाण्डौं, भाद्र ५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाँदै छन् । दिउँसो साढे एक बजे उनी थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए । परीक्षणमा संग्लन Read More…

खेलकुद शिक्षा

एमरेल्ड अन्तर मावि क्रिकेट प्रतियोगितामा विभूती विद्या मन्दिर च्याम्पियन

झापा, भाद्र ४ । एमरेल्ड अन्तर मावि क्रिकेट प्रतियोगिता-२०७६ को उपाधि विभूती विद्या मन्दिरले चुमेको छ । मेची रंगशालामा बुधबार भएको फाईनल खेलमा मोरन मेमोरियल बोर्डिङ्ग स्कुल भद्रपुरलाई ७ विकेटले पराजित गर्दै विभूती विद्या मन्दिर भद्रपुरले उपाधि रक्षा गरेको हो ।मोरन मेमोरियल स्कुलले निर्धारित ८ ओभरमा ३९ रन जोड्दै अल आउट भएको थियो । ४० Read More…

संघ \संस्था

लामिछाने पत्नी निकिताको जाहेरी लिन प्रहरी द्वारा अस्विकार

काठमाण्डौं, भाद्र ४ । चर्चित सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको छ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाण्डौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दिन गएकी पौडेललाई प्रहरीले जाहेरीका लागि चितवन जान सुझाव दिएको Read More…

संघ \संस्था

लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्ने विरुद्ध श्रीमती निकिताले जाहेरी दर्ता गर्दै

काठमाण्डौं, भाद्र ४ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का चर्चित सञ्चारकर्मी रवि लामिछानको मुद्दामा विधुतीय प्रमाण किर्ते गर्नेहरुविरुद्ध काठमाण्डौंस्थित टेकुको महानगरीय प्रहरी परिसरमा जाहेरी दर्ता हुने भएको छ । लामिछानेकी श्रीमती निकिता पौडेलले बिहीबार जाहेरी दर्ता गर्ने भएकी हुन् । पुडासैनी आत्महत्यामा मुछिएका लामिछानेविरुद्ध साउन ३० गतेबाट लागू हुने गरी अनुसन्धानका Read More…

अर्थ

युवालाई कृषिमा आकर्षित गर्दै सरकार

काठमाण्डौं, भाद्र ४ । सरकारले शिक्षित युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न ५० करोड रुपैयाँ अनुदान दिने कार्यविधि तयारी गरिरहेको छ । अध्ययन सकेर कृषि पेशामा संलग्न युवालाई उद्यमी बन्न र कृषिअन्तगत विभिन्न प्रकारको खेतीपातीका लागि कम्तीमा ५ देखि १० लाख रुपैयाँ अनुदान वितरण गर्नेगरी कार्यविधि निर्माण भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालले जनाएको छ । Read More…

संघ \संस्था

रवि लामिछाने हिरासतमै रहने, पुन ५ दिन म्याद थप

काठमाण्डौ, भाद्र ३ । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित पक्राउ परेका तीनजनाबारे अदालतको अर्को आदेश आएको छ । प्रारम्भीक रुपमा बयान लिने क्रम सकिएको तर थप अनुसन्धान नसकिएको भन्दै थप ५ दिन थुनामा राख्न भएको छ । यो भन्दा पहिले पनि उनीहरुलाई ५ दिन दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । जिल्ला अदालत चितवनले मंगलबार रविसहित Read More…