संघ \संस्था

लामिछानेलाई आज फेरि अदालत लगिँदै, ५ वर्ष जेल सजाय हुनसक्ने

काठमाण्डौं, भाद्र ८ । अहिले चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण थप जटिल मोडमा पुगेको छ । सञ्चारकर्मी पुडासैनीलाई जीवनत्याग गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका चर्चित सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की’ लाई आज फेरि अदालतमा पेश गरिँदैछ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि Read More…

कला

धिरन शाक्यकोे कमब्याक, सन्नी लियोनी संग अभिनय

काठमाण्डौं, भाद्र ८ । अभिनेता धिरन शाक्यले नेपाली फिल्म नगरीमा कमब्याक गरेका छन् । उनले बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी संग नेपाली फिल्म ‘पासवर्ड’मार्फत पर्दामा देखिन लागेका हुन । उनले अभिनय गरेको फिल्म ‘पासवर्ड’ अहिले चर्चामा रहेको छ । लामो समयदेखि फिल्ममा नदेखिएका शाक्य फिल्म पासवर्डसँगै फेरि दर्शक र फ्यानसामू छाउने भएका हुन् । फिल्म Read More…

खेलकुद

जिल्लाको खेलकुदलाई नेपाल कै उत्कृष्ट बनाउन सकेकोमा गौरव छ

खेलकुद विकास समितिमा प्रवेशः जिल्ला खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुन्छ । समितिको प्रतिनिधित्व गर्न न खेलाडी हुनुपर्छ न त चुनाव नै लड्नुपर्छ । नेतृत्व कला चाहिँ पक्कै हुनुपर्छ । म तत्कालीन नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मेचीको इञ्चार्ज र केन्द्रीय सदस्य थिएँ । त्यो बेला पुरुषोत्तम पौडेल महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । Read More…

समाचार

इलाममा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, दुई घाइते

नरेन इलामेली इलाम, भाद्र ७ । इलामको इलाम नगरपालीका ९ गोलाखर्कमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका–९ का कृष्ण बहादुर लम्जेल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ। माइखोलाबाट बालुवा बोकेर आउँदै गरेको मे १ त २२४५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो ३ बजे तिर दुर्घटना Read More…

संघ \संस्था

रविको पक्षमा झापामा आज पनि विशाल प्रदर्शन

झापा, भाद्र ७ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा आज पनि विशाल प्रदर्शन गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा स्थानीयले ¥याली निकालेका हुन् ।¥याली बिर्तामोड बजार परिक्रममा गरी मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो ।सञ्चारकर्मी लामिछानेलाई Read More…

संघ \संस्था स्वास्थ्य

खानेपानी गुणस्तर सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

झापा, भाद्र ७ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको गुणस्तर सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पानी सुरक्षा समितिको आयोजनामा खानेपानीको सभाहलमा शनिबार सम्पन्न १ दिने अभिमुखीकरण कार्यक्रममा उपभोक्त, कर्मचारीलगायतले सहभागी जनाएका थिए । ज्येष्ठनागरिक एवम जग्गादाता कृष्णप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले खानेपानीको गुणस्तर सुधारको लागि सवै सँग Read More…

संघ \संस्था

अध्यक्षमा रमेश

झापा, भाद्र ७ । पाथीभरा टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः रमेश नेपाली चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित भानुटोलमा सम्पन्न दोश्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा नेपाली चयन भएका हुन् । समितिको सचिवमा विवेक बिष्ट तथा कोषाध्यक्षमा शान्ता न्यौपाने चयन भएका छन् । संस्थाका अध्यक्ष रमेश नेपालीको सभापतित्व तथा मेचीनगर–८ का वडा Read More…

अर्थ

प्यारिभिट्टामा पाथिभरा होटल एण्ड थकाली किचन

झापा, भाद्र ७ । होटलको शहरका रुपमा परिचित पूर्वी नाका काँकरभिट्टा क्षेत्रमा एक सुविधा सम्पन्न होटल थपिएको छ । मेचीनगर–७ स्थित प्यारिभिट्टामा शनिबारबाट पाथिभरा होटल लज एण्ड थकाली किचन सञ्चालनमा आएको हो । काँकरभिट्टा बजारबाट करिब डेढ किलोमिटर पश्चिमको प्यारिभिट्टा नयाँ बस पार्कमा अवस्थित सो होटलले सेवा सुरु गरेको छ । मेचीनगरका राजु शिवाकोटी, खगेन्द्र Read More…

खेलकुद

पाथीभरा गोल्डकपको उपाधि एलेभेन एरोज कल्बको कब्जामा

ताप्लेजुङ, भदौ ६ । चौथो पाथीभरा गोल्डकपको उपाधि सुनसरीको एलेभेन एरोज क्लबले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेल साविक विजेता रेडस्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एलेभेन एरोज क्लब बिजयी भएको हो । अन्तिम एक मिनेट सम्हालिन नसक्दा रेडस्टारले उपाधि रक्षा गर्न बाट चुक्यो । निर्धारित ९० मिनेटमा दुई पटक Read More…

संघ \संस्था

रविलाई भेट्न हिरासत पुगे आइजीपी खनाल

काठमाण्डौं, भाद्र ६ । सञ्चारकर्मी सालिकराम पुडासैनीको आत्महत्या प्रकरण मुछिएका न्युज २४ का चर्चित सञ्चारकर्मी रवि लामिछाने हिरासतमा छन् । लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार शालिकराम पुडासैनीको जीवनत्यागमा दुरुत्साहन गरेको आरोपमा हिरासतमा छन् ।पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा लाश भेटिएको थियो । यस घटनामा एकजना नर्स Read More…