संघ \संस्था

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको साधारण सभा सम्पन्न

झापा, असोज ११ । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषले आफ्नो २७ औ साधारण सभा सम्पन्न गरेको छ । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतमको अध्यक्षतामा आयोजना भएको साधारण सभाको प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले साधारण सभाको उदघाट्न गरेका थिए । शनिबार मेची बस ब्यवसायी संघ प्रालिको सभाहलमा आयोजित साधारण Read More…

संघ \संस्था

नगर प्रमुख आचार्यले बाँडे महिला चिया मजदुरलाई कपडा

झापा, असोज ११ । मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले शनिबार झापाको मेचीनगर–७ स्थित सतिघट्टा चिया कमानमा कार्यरत महिला मजदुरहरुलाई कपडा वितरण गर्नुभएको छ । नगरप्रमुख आचार्यले उनीहरुको घरआँगनमै पुगेर वडा नम्बर–७ का वडाध्यक्ष चन्दन मेचेको अगुवाइमा नगर प्रमुख आचार्यले आफ्नै निजी लगानीमा महिला कामदारलाई साडी प्रदान गर्नुभएको हो । दशैं, तिहार तथा छठलगायतका चाडपर्व हरेकका Read More…

समाचार

इलाममा मोटरसाइकल दुर्घटना; प्रहरी सहायक निरिक्षकको मृत्यु, जवान घाईते

नरेन इलामेलीइलाम, असोज ११ । ईलाम जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । इलाम नगरपालिका ५ छाँगा खोलामा शनिबार मोटरसाइकल दुर्घटना हँदा प्रहरी सहायक निरिक्षक रवि मगरको मृत्यु भएको हो । साथै प्रहरी जवान रामसेवक मोची घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका–६ स्थायी घर भई हाल इलामकोे अस्थायी Read More…

समाचार

बसको ठक्करबाट एकको मृत्यु

घोराही, असोज ११ । दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार (आज) साँझ ५ बजे घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसी रहेको जिल्ला प्रहरी Read More…

राजनीति

चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण

चितवन, असोज ११ । ज्ञानेन्द्र शाहीलाई अज्ञात समूहले आक्रमण गरेको छ । सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका शाहीमाथि चितवनमा शनिबार अज्ञात समूहले आक्रमण गरेको हो। चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको Read More…

खेलकुद

मेची नेत्रालय मेचीनगर गोल्डकप चौथो संस्करणमा ७ लाख बढी नाफा

झापा, असोज ११ । गएको बैशाख १२ देखि २१ गतेसम्म काँकरभिट्टा माविको खेलमैदानमा सम्पन्न मेची नेत्रालय मेचीनगर गोल्डकपको चौँथो संस्करणमा आयोजकलाई सात लाखभन्दा बढी नाफा भएको जनाएको छ । प्रतियोगिताको आय व्याय सार्वजनिक गर्न शनिबार काँकरभिट्टा बहुमुखी क्याम्पस परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको आर्थिक समिति संयोजक गंगालाल गुरुङले कुल ६१ लाख ३५ हजार ५ Read More…

खेलकुद

उपाधिका लागि भारत र बङ्गलादेश भिड्ने

काठमाण्डौं, असोज ११ । भारत नेपालमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत अन्तिम दुईमा पुगेको हो । अब भारतले उपाधिको लागि आईतबार बङ्गलादेशसंग प्रतिष्पर्धा गर्ने छ । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा शुक्रबार भएको दोस्रो सेमीफाईनल खेलमा Read More…

समाचार

दैलेखमा जीप भीरबाट खस्यो, २ को मृत्यु

दैलेख, असोज ११ । दैलेखमा जीप दुर्घटना भएको छ । त्यहाँको डंगेश्वर गाउँपालिका–२ लाकुरी उममा भएको जिप दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दैलेख बजारदेखि लाकुरी उमका लागि छुटेको लु १ ज ३९९१ नम्बरको जिप शुक्रवार साँझ दुर्घटना भएको थियो। दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको र एक Read More…