झापा, कात्तिक २१ । कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू झापाले विर्तामोड स्थित मुक्तीचोकमा बिरोध गरेको छ । बिरोध कार्यक्रममा अनेरास्वबियुका भुगोल जिल्ला कमिटीका अध्यक्ष दुर्गा धमला, क्याम्पस जिल्ला कमिटी अध्यक्ष मनोज ताम्ली लिम्बु,, अखिल क्रान्तिकारिका जिल्ला अध्यक्ष अनिल सुबेदीलगायतका विद्यार्थी नेता तथा राष्ट्रिय युवा Read More…
Day: November 7, 2019
प्रदेश प्रमुख प्यासी सुखानीमा
झापा, कात्तिक २१। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश नम्वर १ सहिद र राजनीतिक इसितहासको प्रदेश भएको बताएका छन् । उनले प्रदेश नं। १ समय सापेक्ष भएको बताउँदै सौन्दर्यता थप्ने काम सबैले गर्न आग्रह समेत गरेका छन् । प्रदेश प्रमुखमा नियुक्त भएपछि बिहीबार झापा आएका उनले सहिद सहादत स्थल र सुखानी पार्कमा रहेका सहिदको शालिकमा Read More…
चर्च ब्वाईज सेमिफाईनलमा
झापा,कात्तिक २१। गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जायोन स्पोट्स क्लब द्वारा सञ्चालित बिहीबार भएको अन्तिम क्वाटरफाइनलमा गोर्खा ब्वाईजलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज अन्तिम चारमा पुगेको हो । प्रतिष्पर्धात्मक भएको खेलको निर्धारित ८० Read More…
म्यानमारसँग नेपाल पराजित
काठमाडौं, कात्तिक २१ । म्यानमारविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । घरेलु टोली म्यानमारसँग बिहीबार भएको खेलमा नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा २–० गोलको अग्रता बनाएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेको हो । म्यानमारका लागि खेलको तेस्रो मिनेटमा नै म्यीन्ट तुन अउङले गोल गर्दै अग्रता दिलाएका थिए Read More…
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आज उम्मेदवारको मनोनयन दर्ता
काठमाण्डौं, कात्तिक २१ । उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार (आज) मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ Read More…
नेपालले आज म्यानमार संग खेल्दै
काठमाडौं, कात्तिक २१। कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ । नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल Read More…
उदितसँग विवाह गर्दै आँचल शर्मा
काठमाडौँ, कात्तिक २१। नायिका आँचल शर्माले प्रेमी उदित श्रेष्ठसँग यही वर्षमा बिहे गर्ने तयारी गरेको बताएकी छिन्। पछिल्लो समय निकै व्यस्त रहेकी आँचलले यसै वर्ष विवाह गर्ने तयारी भर्इरहेको हाम्रो खबरपाटीलाई बताएकी हुन्। नायक तथा मोडल पल शाहसँग आँचलको प्रेम चर्चा थियो। तर दुबैले आफूहरु साथी मात्रै भएको बताउँदै आएका थिए। आँचलले पलसँग स्क्रिन सेयर Read More…






