काठमाडौं, जेठ ८ । विहीबार साँझ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बाँकेको नैनापुर–३ का ३२ वर्षीया पुरुष, खजुरा–३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । हालसम्म नेपालमा Read More…
Day: May 21, 2020
युवा विद्यार्थी एक सय रुपैयाँ अभियानले दियो सुरक्षाकर्मीलाई सोलार र विपन्नलाई राहत
झापा, जेठ ८ । युवा विद्यार्थी एक सय रुपैयाँ अभियान मेचीनगरले सुरक्षाकर्मी र विपन्नलाइ सहयोग गरेको छ । राष्ट्रिय यूवा संघ नेपालका नेता लुसन तिवारीको नेतृत्वमा साबिक बाहुण्डागी गाविस अन्तर्गत अभियानले बिहिबार प्रदेश सांसद श्रीप्रसाद मैनाीको प्रमुख आतिथ्यतामा सहयोग सामाग्री वितरण गरेको छ । सत्तारुढ दल नेकपा निकट राष्ट्रिय यूवा संघ नेपाल र अनेरास्ववियू विद्याथी Read More…
झापामा ८ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४५३ पुग्यो
काठमाडौं, जेठ ८ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा रुपन्देहीका १ र झापाका ८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । Read More…
कोविट–१९ संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु
काठमाडौं, जेठ ८ । नेपालमा कोरोना भाइरस कोविट–१९ का कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । जसमध्ये ४५ जना निको भएर घर Read More…
झापामा १५ सहित १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या ४४४ पुग्यो
काठमाडौं, जेठ ८ । नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का मात्रै १५ जना रहेका छन् । उनीहरु १८ देखि ४६ वर्षका पुरुषहरु छन् । त्यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिकाकी ५१ वर्षीया Read More…
भारतले मिचेको नेपाली भूमी समेटेर सार्वजनिक भयो नेपालको नयाँ नक्सा, भारतले निकाल्यो यस्तो प्रेस विज्ञप्ति
काठमाण्डौ, जेठ ८ । नेपाल सरकारले जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा भारतद्वारा नमान्ने जनाएको छ । नेपालले एकतर्फी रुपमा संशोधित नयाँ नक्सा जारी गरेको भन्दै भारतले त्यो आफूलाई मान्य नहुने बताएको छ । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर नयाँ नक्साको बारेमा प्रतिक्रिया दिएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग Read More…




