विकास घिमिरेकाठमाडौं, भदौं ९ । सरकारलाई उज्यालो नेपालका नायक कुलमान घिसिङको कार्यवधी पुनः ४ बर्षको लागी थप गर्न नागरिक स्तरबाट नै ब्यापक दबाब आई रहेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनी कुशलतापवूक आफ्नोकार्य सम्पादन गरेका उनको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेको छ । कार्यकाल सकिन लागे संगै घिसिङलाई फेरि Read More…
Day: August 25, 2020
मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौं ९ । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ३ सय २७ वटा पीसीआर Read More…
कमलका थप २ जनामा कोरोना संक्रमण पुष्टि
विकास घिमिरेकमल ,भदौं ९ । झापाको कमल गाउँपालिकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कमलमा कोरोना संक्रमितको कुल संख्या १० पुगेको छ । समुदायमा संक्रमण फैलिएको आसंकामा गाउँपालिकाले २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएको थियो जसमा समुदायका २ जनामा कोरोना पुष्टि हो । कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका Read More…
नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने
काठमाडौं, भदौं ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले उक्त निर्णय गरेको हो । आजको बैठकमा गत शनिवार नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल समेत Read More…
प्रत्येक नेपालीको टाउकोमा ४७ हजार ऋण
काठमाडौं, भदौं ९ । प्रत्येक नेपालीको टाउकोमा ४७ हजार बढी ऋण पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋण रहेको पुष्टि गरेको छ। नेपाल राष्ट्र बैंकको उक्त तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको समेत देखाएको छ। नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब Read More…
अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित भागे
भरतपुर, भदौं ९ । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो । केही दिनअघि चोरीको आरोपमा पक्राउ Read More…
नेसन्स लिगका लागि रोनाल्डोको नेतृत्वमा पोर्चुगीस टोलीको घोषणा
काठमाडौं, भदौ ९ । युईएफए नेसन्स लिग फुटबलको लागि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्रोएसीया र स्विडेनसंगको खेलका लागि पोर्चुगलले २५ सदस्सीय टोलीको घोषणा गरेको हो । साविक विजेता पोर्चुगीस टोलीमा क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, डिएगो जोटा, बर्नार्डो सिल्भा,गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहेका छन् । त्यस्तै ब्रुनो फर्नान्डेस, आन्द्रे Read More…
कार्यदलको प्रतिवेदनबारे ओली–दाहालबीच आज छलफल हुने
काठमाडौं, भदौं ९ । पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार छलफल हुने भएको छ। सोमबारका लागि तय भएको दुई अध्यक्षबीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको थियो । महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वमा गठित कार्यदलले ६ भदौमा बुझाएको प्रतिवेदनबारे दुई जना अध्यक्ष बसेर Read More…
आजबाट फेरि उद्धार उडान सुरु, ८ दिनमा १८ उडानलाई अनुमति
काठमाडौं, भदौ ९ । होटल क्वारेन्टाइनको अभाव देखाउँदै स्थगन गरिएको पाँचौं चरणको उद्धार उडान मंगलबार आजबाट सुरु हुने भएको छ । पाँचौँ चरणका लागि सार्वजनिक गरिएको ४० वटा मध्ये १८ वटा मात्रै उद्धार उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार देखि ८ दिनका लागि १८ वटा उडानलाई अनुमति दिएको Read More…








