काठमाडौं, भदौ ११ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेको छ। सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार २२ निर्णय सार्वजनिक गरेका हुन्। खतिवडाका अनुसार सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै उनलाइ सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय गरिएकाे जानकारी दिए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम Read More…
Month: August 2020
विहीबार थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ ११ । विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको Read More…
के तपाइलाई रातमा निन्द्रा लाग्दैन ? अपनाउनुहोस् यि उपाय !
काठमाडौं, भदौ ११ । दिनभरिको थकान मेटाउनको लागी हामीलाई निन्द्रा निकै आवश्यक छ । यदी हामीले हाम्रो निन्द्रा राम्रोसँग पुर्याउन सकिनम भने हामीलाई विभिन्न प्रकारको रोग लाग्ने गर्छ । राति सुत्दाखेरी कतिपय मानिसलाई निन्द्रा लाग्ने गर्दैन । जसले गर्दा उनीहरुको निन्द्रा राम्रोसँग पुग्दैन । निन्द्रा नलाग्नुको कारण सुत्ने तरिकामा पनि भर पर्ने गर्छ । यस्ता Read More…
जनताका प्रीय वडाध्यक्ष तामाङ, जो दिनरात नभनी विपदमा पनि जनताको सेवामा सक्रिय छन्
झापा, भदौ ११ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमण तिब्र रुपमा फैलिरहेको छ । नेपालमा पनि पछिल्लो समय संक्रमण दर दिन प्रतिदिन बढ्दो छ । मृत्यु हुनेको संख्या पनि क्रमश बढ्दै गई रहेको छ । नेपाली नागरिक आफै सचेत नभए स्थिति झन भयावह हुने देखिन्छ । नेपालमा काठमाडौं, विराटनगरलगायतका Read More…
सिक्री बेचेर विश्वकै लामो पुल हेर्न सय किमी यात्रा
बागलुङ, भदौ ११ । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न Read More…
सरकारलाई नागरिकको जीवन सहज पार्ने ठोस योजना सार्वजनिक गर्न कांग्रेसको माग
काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गर्ने, खोल्ने, फेरी बन्द गर्ने बाहेक कुनै उपाय निकाल्न नपाएको आरोप लगाएको छ । कांग्रेसको कोभिड–१९ अनुगमन समितिको बैठकले सरकारलाई कोरोना विरुद्ध लड्न लकडाउन वा निषेधाज्ञाको विकल्प खोज्न आग्रह गरेको छ । अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन Read More…
इलाममा हाल सम्म ८७ जनामा कोरोनाको संक्रमण
नरेन इलामेली इलाम, भदौ १० । इलाममा हाल सम्म ८७ जनामा कोरोनाको संक्रमण देखिएको छ । दश वटा स्थानिय तह रहेको इलाममा हाल सम्म ६ वटा स्थानिय तहका ८७ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थय कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिए । हाल जिल्लाका ६ वटा स्थानिय तहमा कोरोनाको Read More…
म बन्द कोठा भित्र थुनिएको छु
प्रमोद खरेलकाठमाडौं, भदौ १० । म बन्द कोठा भित्र थुनिएको छु डर र त्रासले छटपटीदै सुनौला दिनको सपनामा उनिएको छु । जीवनको घाम चर्किएको छ, सकस र अभाव मैं तिर फर्किएको छ मेटाउन खोज्दैछ शक्तिशाली खेलले बगाउन खोज्दैछ महामारीको भेलले घॉटी घॉटी पानीमा डुब्दै डुंगा पछाडी झुण्डिएको छु । अत्यास लाग्छ अनभिज्ञ छु न मलाइ Read More…
बुधबार झापामा थपिए १६ जना कोरोना संक्रमिण
झापा, भदौ १० । झापामा बुधबार थप १६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यससंगै झापामा संक्रमितको संख्या ५३३ पुगेको छ । आज संक्रमण पुष्टि भएकाहरुमा १२ जना स्थानीयसहित १६ जना रहेका छन् । जसमा सात जना महिला र नौ जना पुरुष छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज थपिएकाहरु दमकका छ Read More…
पछिल्लो २४ घण्टामा थपिए ८८५ जना कोरोना संक्रमित, ११ जनाको मृत्यु
काठमाडौं, भदौ १० । पछिल्लो २४ घण्टामा थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १९ हजार ५ Read More…









