नरेन इलामेली इलाम, भदौ १० । अबैध गाँजासहित इलामबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको माङ्सेबुङ्ग गाउँपालिका ५ का १९ बर्षिय प्रेम राई र सोही स्थानका १७ बर्षिय अमिर लिम्बू रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीको गस्ती टोलीले जिल्लाको चुलाचुली गाउँपालिका ५ चपेटीबाट सोमबार पक्राउ गरेको हो । उनीहरुको साथमा Read More…
Month: August 2020
लागुऔषध कारोवारी पक्रन प्रहरीले चलायो गोली
रुकुम, भदौ १०। लागुऔषध कारोवारी पक्रन प्रहरील गोली चलाउनु परेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट एक घाइते भएका छन् Read More…
विराटनगरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर, भदौ १० । विराटनगरमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको गएराति ८ बजे उपचारका क्रममा मृत्यु भएको हो । यससंगै विराटनगरमा कोरोना संक्रमणबाट २ महिला र ९ पुरुषको मृत्यु भइसकेको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको हो Read More…
कुलमान घिसिङलाई बधाईको ओईरोे, सरकार नै चकित
काठमाडौं, भदौ १० । मंगलबार साँझदेखि सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लागीरहेको छ । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा दोस्रो कार्यकालका लागि सरकारले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए । यद्यपी सो बारे कुनै निर्णय नभएको Read More…
त्रिविको स्थगित परीक्षा असोजभित्रै
काठमाडौँ, भदौ १० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय Read More…
उज्यालो नेपालका नायक कुलमान घिसिङको कार्यवधी पुन: ४ बर्षको लागी थप
विकास घिमिरेकाठमाडौं, भदौं ९ । सरकारलाई उज्यालो नेपालका नायक कुलमान घिसिङको कार्यवधी पुनः ४ बर्षको लागी थप गर्न नागरिक स्तरबाट नै ब्यापक दबाब आई रहेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनी कुशलतापवूक आफ्नोकार्य सम्पादन गरेका उनको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेको छ । कार्यकाल सकिन लागे संगै घिसिङलाई फेरि Read More…
मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौं ९ । नेपालमा मंगलबार थप ८५५ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ३ सय २७ वटा पीसीआर Read More…
कमलका थप २ जनामा कोरोना संक्रमण पुष्टि
विकास घिमिरेकमल ,भदौं ९ । झापाको कमल गाउँपालिकामा मंगलबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कमलमा कोरोना संक्रमितको कुल संख्या १० पुगेको छ । समुदायमा संक्रमण फैलिएको आसंकामा गाउँपालिकाले २१ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणमा पठाइएको थियो जसमा समुदायका २ जनामा कोरोना पुष्टि हो । कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेका Read More…
नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने
काठमाडौं, भदौं ९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलले उक्त निर्णय गरेको हो । आजको बैठकमा गत शनिवार नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल समेत Read More…
प्रत्येक नेपालीको टाउकोमा ४७ हजार ऋण
काठमाडौं, भदौं ९ । प्रत्येक नेपालीको टाउकोमा ४७ हजार बढी ऋण पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले प्रत्येक नेपालीको टाउकोमा ४७ हजार २ सय ३ रुपैयाँ ऋण रहेको पुष्टि गरेको छ। नेपाल राष्ट्र बैंकको उक्त तथ्यांकले राष्ट्र ऋण ३५.४५ प्रतिशतले बढेको समेत देखाएको छ। नेपालको राष्ट्र ऋण बढेर १४ खर्ब १९ अर्ब Read More…










