राजनीति

मेचिनगरमा बिभिन्न पाटि परित्याग गरि २०० बढि काङ्ग्रेसमा प्रबेश

मेचिनगर, असोज ४ । मेचिनगर ७ मा बिभिन्न पाटि परित्याग गरि २१० जना काङ्ग्रेसमा प्रबेश गरेका छन् । शनिबार मदनबस्तिमा आयोजित पाटि प्रबेश कायक्रममा नेकपा, राप्रपा, सङघिय समाजबादि परित्याग गरि काङ्ग्रेसमा प्रबेश गरेका हुन् । पछिल्लो समय नेकपाले गरेको नेतृत्व प्रति असन्तुष्ट भएका दर्जनौ कार्यकर्ता काङ्ग्रेस प्रबेश गरेका हुन् । उनिहरुलाइ पाटिका जिल्ला सभापति उदब Read More…

स्वास्थ्य

झापामा आईतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ४ । झापामा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै झापाका कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ । झापामा आज संक्रमण पुष्टि हुनेहरुमा भद्रपुर नगरपालिका वार्ड नं ५ का ६७ बर्षिय स्थानीय पुरुष र अर्जुनधारा नगरपालिका वार्ड नं १ का २ जना मलेसियाबाट आएका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोरोना Read More…

स्वास्थ्य

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

काठमाडौं, असोज ४ । नेपालमा आइतबार थप १ हजार ३२५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या ,मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको Read More…

राजनीति

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्दै नेकपा सचिवालय बैठक सकियो

काठमाडौं, असोज ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णयअनुसार गर्ने निर्णय भएको छ, नीतिगत रुपमा पुनर्गठनका विषयमा सुझाव दिइएको छ,’ उनले भने Read More…

स्वास्थ्य

नेपालमा कोरोनाको कारण पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु

काठमाडौं, असोज ४ । कोरोना भाइरसको संक्रमणबाट एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । रामेछापका २९ वर्षीय एक जना युवकमा मृत्युपछि कोरोना मृष्टी भएको थियो । काठमाडौं उपत्यकाको एक युनिटमा कार्यरत जवानको उपचारको क्रममा मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले नेपालमा सेनाभित्र कोरोनाबाट मृत्यु हुने ती जवान पहिलो Read More…

संघ \संस्था

सहकर्मी महिलामाथि बलात्कारको आरोपमा अधिकृत पक्राउ

काठमाडौं, असोज ४ । बलात्कारको आरोपमा गाउँपालिकाका एक जना अधिकृत पक्राउ परेका छन् । कैलाली जिल्ला स्थित जोशिपुर गाउँपालिकामा कार्यरत अधिकृतलाई सहकर्मी महिलामाथि कलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । अधिकृत भानुभक्त उपाध्यायले आफूलाई बलात्कार गरेको भन्दै सोही गाउँपालिकामा कार्यरत महिला कर्मचारीले प्रहरीमा उजुरी दिएकी थिइन् । ति महिलाले उपाध्यायले डर धम्की देखाएर बलात्कार गरेको Read More…

संघ \संस्था

डिएसपी ज्ञानमणी पौडेललाई प्रवल जनसेवा श्री चतुर्थ प्रदान

झापा , असोज ४ । संविधान दिवसको अवसर पारेर शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले ५९४ जनालाई विभूषण प्रदान गरेकी छिन् । जसअनुसार मानपदवीतर्फ सुप्रसिद्ध प्रवल जनसेवा प्रथम १, प्रसिद्ध प्रवल जनसेवा द्वितीय, ४, सुकीर्तिमय राष्ट्रद्वीप तृतीय ७, सुप्रवल जनसेवा तृतीय ८७, कीर्तिमय राष्ट्रद्वीप चतुर्थ ८, प्रवल जनसेवा श्री चतुर्थ २४२ र जनसेवा श्री १०४ जना गरी Read More…

खेलकुद

आइपीएलमा चेन्नईद्वारा मुम्बई ५ विकेटले पराजित

काठमाडौं, असोज ४ । साविक उपविजेता चेन्नई सुपर किङ्सले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर Read More…