अन्य संघ \संस्था

दैलेख जेसीजको अध्यक्षमा धु्रबकुमार थापा

बाहुण्डाँगी, २१ पुस । दैलेख जेसीजको वर्ष २०२१ को अध्यक्षमा धुव्रकुमार थापा निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न शाखाको २३ औँ वार्षिक साधारणसभाले थापालाई अध्यक्षमा सर्वम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा दुर्गाप्रसाद न्यौपाने, रमेशकुमार थापा तथा उपाध्यक्षहरुमा मिनाकुमारी थापा, गणेशप्रसाद कोइराला, देवेन्द्रप्रसाद आचार्य र सुभाष कुमार थापा निर्वाचित भएका शाखाका २०१८ का Read More…

संघ \संस्था

काभ्रे जेसीजको जिम्मेवारी सुवाष वैद्यको काँधमा

बाहुण्डाँगी, २१ पुस । काभ्रे जेसीजका लागि २०२१ को जिम्मेवारी सुवाष वैद्यको काँधमा थपिएको छ । शनिवार सम्पन्न काभ्रे जेसीजको ४४ औँ साधारणसभा तथा ३४ औँ शाखा अधिवेशनबाट वैद्यको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा रिकेश सैजु, सुरेन्द्र सुद्धकार तथा उपाध्यक्षहरुमा ज्ञाानेन्द्र दाहाल, विजयराम बञ्जारा, सुदिप वस्नेत, रुकेशराज भण्डारी निर्वाचित Read More…

मनोरञ्जन राजनीति

अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुँदै

काठमाडौं, पुस २१ । अभिनेत्री मनीषा कोइराला राजनीतिमा सक्रिय हुन थालेकी छिन् । राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी उनीसहितको समूहले मंगलबार एउटा अभियानको घोषणा गर्ने भएको छ । उनले सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, Read More…

खेलकुद

ईङलिश प्रिमियर लिगः टटनह्याम विजयी

काठमाडौं, पुस २१ । ईङलिश प्रिमियर लिग फुटबल प्रतियोगितामा साउथ हेम्प्टनले लिभरपुललाई पराजित गरेको छ । साउथ हेम्प्टनको घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिभरपुल १–० ले पराजित भएको हो । खेलको दोस्रो मिनेटमै डानी ईग्सले गरेको गोल साउथहेम्प्टनको जितमा निर्णायक बनेको थियो । ६७ प्रतिशत बल पोजिशनको खेलमा लिभरपुलका डेढ दर्जन प्रयास खेर जाँदा Read More…