काठमाडौं, पुस २५ । भित्री वस्त्र ब्रा सानो किनिदिएको भन्दै चीनमा विवाह भएको ११ घण्टा नपुग्दै एक महिलाले आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेदको माग गरेकी छिन्। आफूले लगाउने ब्राको साइज थाहा हुँदा हुँदैपनि श्रीमानले अपमान गर्दै सानो ब्रा किनिदिएको उनको आरोप छ। उनीहरुले पहिल्यै कानुनी रुपमा विवाह गरेका थिए। तर चिनियाँ रित अनुसार भर्खरै विवाह गरेका Read More…
Day: January 9, 2021
सोलुखुम्वु बन्यो दोस्रो प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन
मेचीनगर, पुस २५ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्वुले जितेको छ । शनिबार सम्पन्न मेन्स डबलतर्फ फाइनलमा पाँचथरलाई १४/२१, २१/१९ र २१/१९ सेटमा पराजित गर्दै सोलुखुम्वुले उपाधि जितेको हो । उपाधिसंगै सोलुखुम्वुले नगद रु ५० हजार हात पारेको छ । उपविजेता बनेको पाँचथरले ३१ हजार हात पारेको छ । तेस्रो स्थान हासिल गरेको धरानले Read More…
संसद विघटनको विरोधमा कांग्रेसले गर्यो काँकरभिट्टामा विरोध प्रदर्शन
मेचीनगर, पुस २५ । संसद विघटनका विरुद्धमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ को आयोजनामा आज काँकरभिट्टामा विरोध प्रदर्शन भएको छ । जुटौँ संसद विघटनको असंवैधानिक कदमका विरुध्दमा, उठौँ लोकतान्त्रिक संविधान रक्षाका पक्षमा भन्दै कांग्रेसका नेता, कार्यकर्ता र युवाहरुले शनिबार काँकरभिट्टा बजारमा जुलुस प्रदर्शन गरेका हुन् । कांग्रेस झापा क्षेत्र नम्बर १ Read More…
प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’
काठमाडौं, पुस २५ । प्रधानमन्त्री केपी शमा ओलीको समर्थनमा काठमाण्डुमा विशाल जुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको समर्थन गर्दै नेकपा ओली समूहको युवा संघको आह्वानमा शनिबार राजधानीमा निस्केको र्यालीमा धोती जुलुस निकालिएको हो । जुलुसमा सहभागीले धोती, कुर्ता र गम्छा लगाएर ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ , ‘धोती, कुर्ता,गम्छा मधेशीका Read More…
लडाइँ बन्द गरेर पुनः एकठाउँमा आउन दुवै पक्षलाई वामदेवको आह्वान
काठमाडौं, पुस २५ । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका (ओली र प्रचण्ड–नेपाल) दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन:एकठाउँमा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमै प्रचण्ड-नेपाल समूह र ओली समूहमा विभाजन भएकाे छ । दुवै समूहले एकअर्कालाई Read More…
चुनाव वैशाख १७ र २७ मै हुन्छ, देशद्रोही तत्वलाई गाउँगाउँबाटै ठेगान लगाउनुस्: प्रधानमन्त्री ओली
काठमाडौं, पुस २५ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वैशाख १७ र २७ गते नै चुनाव हुने दाबी गरेका छन् । उनले प्रतिनिधि सभा विघटन गैर संवैधानिक भन्नेलाई संविधानको कोरा कुरा मात्र नगरेर राजनीति बुझ्न सुझाव दिए । कैलालीको धनगढीमा शुक्रवार आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनाव गर्नेमा आशंका नगर्न आग्रह गरेका Read More…
आज शनिबार पनि बैंकहरु खोल्ने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन !
काठमाडौं, पुस २५ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि बैकहरु खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले दोस्रो त्रैमासको अन्तिम शनिबार भएकाले राजस्व संकलनका लागि बैंकका काउन्टर र शाखा कार्यालयहरु खुल्ला राख्न निर्देशन दिएको हो । यससंगै राजस्व संकलन हुने सबै बैंकका शाखा तथा काउन्टरहरु शनिबार भएता पनि आज खुल्लाहुने भएका हुन् ।
भिल्लामाथि लिभरपुलको शानदार जित, पाँच मिनेटभित्र तीन गोल
काठमाडौं, पुस २५ । एफए कपअन्तर्गत लिभरपुलले एस्टोन भिल्लामाथि जित निकालेको छ । शुक्रबार राति भएको तेस्रो चरणको खेलमा लिभरपुलले भिल्लामाथि ४–१ गोलान्तरको शानदार जित निकालेको हो । भिल्लाको मैदान भिल्ला पार्कमा लिभरपुललाई जिताउन साडियो मानेले दुई गोल गर्दा जर्जिनियो विज्नाडम र मोहम्मद सालाहले एक–एक गोल गरे । भिल्लाका ओय बेरीले एक गोल गरे । Read More…








