संघ \संस्था

भलवारी जेसीजको अध्यक्षमा रामप्रसाद भण्डारी निर्वाचित

बाहुण्डाँगी, २७ पुस । भलवारी जेसिजको अध्यक्षमा राम प्रसाद भण्डारी निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न शाखाको अठारौं वार्षिक साधारणसभा तथा सत्रौं शाखा अधिवेशनबाट वर्ष २०२१ को लागि भण्डारी निर्वाचित हुनुभएको हो । संचालक समितिको कार्यकारिणी उपाध्यक्ष पदमा निरज पुन र विजय शाही निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा लक्ष्मण खनाल, किशन डुम्रे, भुवन नेपाल, कमल Read More…

संघ \संस्था

अर्जुनधारा जेसीजको नेतृत्व जीवन खनाललाई

बाहुण्डाँगी, २७ पुस । अर्जुनधारा जेसीजको २०२१ को नेतृत्व जीवन खनाललाई सुम्पिएको छ । हालै सम्पन्न शाखाको ९ औँ अधिवेशनले खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा वसन्त बुढाथोकी, भीमबहादुर कुँवर (राजु), कानुनी सल्लाहकारमा रुद्र प्रसाद नेपाल, महासचिवमा प्रेम खड्का, कोषाध्यक्षमा भवानी बराल र उपाध्यक्षहरुमा बेदनारायण गोदार, शुभद्रा गेलाल (सोना), बालगोपाल गौतम र Read More…

संघ \संस्था

कमलनगर जेसीजको अध्यक्षमा गोपाल खनाल

बाहुण्डाँगी, २७ पुस । कमलनगर जेसीजको अध्यक्षमा छत्रपति खनाल (गोपाल) निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखा अधिवेशनबाट खनालले २०२१ को नेतृत्व गर्न अवसर पाएका हुन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा देवेन्द्र दाहाल, भिम अधिकारी, उपाध्यक्षहरुमा रमा दुलाल, प्रविन खड्का, नविन भण्डारी ।र तिर्थ पौडेल निर्वाचित भएका शाखाका अध्यक्ष हेम दाहालले बताउनु भयो । अन्य Read More…

संघ \संस्था

किर्तिपुर जेसीजको अध्यक्षमा आशिष सिंह निर्वाचित

बाहुण्डाँगी, २७ पुस । किर्तिपुर जेसीजको २०२१ को अध्यक्षमा आशिष सिंह सर्वसम्वत निर्वाचित हुनु भएको छ । शाखाको अधिवेशनले सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सुमित्रा पन्त, रमित महर्जन, कानुनी सल्लाहकारमा रविन्द्र महर्जन, महासचिवमा ग्यारोस महर्जन, कोषाध्यक्षमा अमन महर्जन, उपाध्यक्षहरुमा प्रतिमा महर्जन, आश्चार्य महर्जन, असिम महर्जन र प्रतिक महर्जन, सहसचिवमा रशिल महर्जन, Read More…

संघ \संस्था

‘‘हरेक शाखामा जेसीज गाउँ सञ्चालन हुन्छन्’’ राष्ट्रिय अध्यक्ष खनाल

बाहुण्डाँगी, २७ पुस । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले नेपाल जेसीजका हरेक शाखाहरुमा जेसीज गाउँ अभियानलाई योजनाका रुपमा ल्याएको बताउनु भयो । विरगञ्ज जेसीजको ४८ औँ पदहस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय खनालले आफुले उम्मेदवारीकै क्रममा वार्षिक योजनामा प्रस्तुत गरेको योजनालाई सार्थक रुप दिन योजनाबद्ध रुपमा अघि बढ्ने बताउनु भयो । ‘देशका सबै शाखामा यो Read More…

विचार

प्रधानमन्त्री ओलीलाई भीम रावलको खुलापत्र

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वअध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौ‌ं । प्रिय प्रधानमन्त्रीजी, मैले आजसम्म तपाईंलाई कुनै पत्र लेखेको छैन, पहिलो पटक लेख्दैछु । अहिले प्रधानमन्त्री पदमा हुनुभएपनि तपाई‌ंको तेह्रथुम आठराईदेखिको इतिहास हेर्दा म जस्तै आमनागरिककै श्रेणीमा पर्ने देखेर प्रिय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको छु । यो पत्र कुनै जाँगरका साथ Read More…

शिक्षा

कक्षा ११ को पाठ्यक्रम सम्बन्धी मुद्धा सर्वोच्चद्धारा खारेज, नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं, पुस २८ । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको Read More…

राजनीति

सूर्य चिह्न र नाम नपाए आँधीवेहरी आउँछः प्रचण्ड

पोखरा, पुस २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले सूर्य चिह्न र नाम नपाए आँधीवेहरी आउने चेतावनी दिएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन चिह्न र पार्टीीको नाम आफूहरुले पाउनेमा कुनै द्विविधा नरहेको स्पष्ट पारेका छन् । ‘नाम र चिन्ह हाम्रो हुन्छ Read More…

समाचार

आगलागी हुँदा झापामा एकको मृत्यु

झापा, पुस २८ । आगलागी हुँदा झापामा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । साँझ साढे ७ बजेतिर शिविरको सेक्टर डी–फोरअन्तर्गत ६० वर्षीय देशमान राईको छाप्रोमा आगो लाग्दा घरभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ Read More…

विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध महाअभियोग दर्ता

काठमाडौं, पुस २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ । डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ। उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार Read More…