खेलकुद

मेचीनगरमा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु

मेचीनगर, माघ १ । मेचीनगरको काँकरभिट्टामा स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित खेलमा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् । यहास्थित तुर्केनी खेल मैदानमा सुरु भएको उद्घाटन् खेलमा आयोजक टिम र डुडामारी युथ क्लव बीच प्रतिष्पर्धा भएको थियो । खेलमा डुडामारी युथ Read More…

खेलकुद

प्रथम महमाई नकाउट भलिवल प्रतियोगिताको उपाधि आयोजकलाई

इलाम, माघ १ । नेपाली कांग्रेसको भातृसंस्था नेपालतरुणदल साबिक महमाई वडा न ६ कपरसुका ,ईलामद्वारा आयोजित प्रथम महमाई नकाउट भलिवल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । आयोजकले उपाधिका लागि फाईनल खेलमा माई नगरपालिका –५ को टिमलाई पराजित गरेका थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्य, बिशेस अतिथि नेकां महासमिति सदस्य बिष्णु Read More…

संघ \संस्था

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन

मेचीनगर, माघ १ । हब डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित मेरो मेचीनगर डट कमको विहीबार विधिवतरुपमा उद्घाटन भएको छ । कम्पनि रजिष्टार कार्यालय, सूचना विभाग, प्रेस काउन्सिल र आन्तरिक राजस्व कार्यालयमा दर्ता भए विगत ६ महिनाअघिदेखि मेचीनगर—६ काँकरभिट्टामा मुख्यः कार्यालय रहने गरी सञ्चालनमा रहेको अनलाईनको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले अनलाइनको वेभसाइड खोलेर Read More…

धर्म संस्कृती

मकर सकराँती मनाइयो

मेचीनगर, माघ १ । मगर समुदायको प्रम्ख पर्व मकर सकराँती बिहीबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल मगर संघ प्रारम्भिक समिति काँकरभिट्टाले पट्टन प्राणी कल्याण बौद्ध बिहार (गुम्बा) मा विविध कार्यक्रमका साथ सो पर्व मनाएको हो । गुम्बा परिसरमा पर्व विशेष शुभकामना आदान प्रदान तथा मगरात साँस्कृतिक कार्यक्रम गरिएको संघका मेचीनगर सल्लाहकार कृष्ण Read More…

अर्थ

एनएमसीले सुरु गर्‍यो एटीएम सेवा

मेचीनगर, माघ १ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो एटीएम सेवा पनि सुरु गरेको छ । झापाको अग्रणी सहकारीको रुपमा चिनिएको एनएमसीले आफ्नो ५ वटा सेवा केन्द्रमा एटीएम मेसिन राखेर सेवा सुरु गरेको हो । बिहिबार मेचीनगर–६ काकँरभिट्टा स्थित संस्थाको प्रधान कार्यालयमा एक समारोहबीच मेचीनगर प्रमुख बिमल आचार्यले एटीएम सेवाको उद्घाटन गरेका हुन् Read More…

अर्थ

आजदेखि अन्तरबैंक एटीएम प्रयोगमा २० रुपैयाँ शुल्क लाग्ने

काठमाडौं, माघ १ । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म Read More…

समाचार

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाडौं, माघ १ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा मन्त्री ज्ञवाली आज भारत गएका हुन् । उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, Read More…

विश्व

जी न्यूजका सम्पदक चौधरीले माफी माग्दै भनेः सगरमाथा नेपालकै हो, कसैले खोस्न सक्दैन

काठमाडौं, माघ १ । विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेका भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले माफी मागेका छन् । जी न्युजका सम्पादक सुधीर चौधरीले पशारण गरेको उक्त ‘सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने’ विषयलाई लिएर नेपालीले चर्को विरोध गरेपछि बुधबार रातिको प्रसारित टेलिभिजन कार्यक्रम डिएनएमार्फत माफी Read More…

धर्म संस्कृती

राष्ट्रपतिद्वारा माघेसंक्रान्तिको शुभकामना, नेपालीबीच आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस्

काठमाडौं, माघ १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवम् माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव Read More…

खेलकुद

म्यानचेस्टर सिटी विजयी

काठमाडौं, माघ १ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साँघुरो जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो । सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुएनको पासमा फोडेनले निर्णायक गोल गरेका हुन् । यस्तै खेलको इन्जुरी समयमा Read More…