बाहुण्डाँगी, माघ ५ । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले कार्यभार सम्हालेसंगै पहिलो कार्यक्रमको रुपमा प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम गरिएको हो । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुस्मा भण्डारी पौडेलले Read More…
Day: January 18, 2021
स्नुकर टुर्नामेन्टको उपाधि अनिसलाई
मेचीनगर, माघ ५ । मेचीनगर–६ स्थित काँकरभिट्टामा जारी तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टको उपाधि अनिस थापामगरले जितेका छन् । उनले सोमबार भएको फाईनल खेलमा विशाल तामाङलाई पराजित गर्दै उपाधि जितेका हुन् । फाईनल खेलमा बेष्ट अफ सेभेन अन्ततर्गत अनिस थापामगरले बिशाल तामाङलाई ४–२ सेटमा पराजित गर्दै प्रतियोगितामा प्रथम भए । विजेता बनेसंगै अनिसले Read More…
बुधवारे जेसीजद्धारा गरुकुलमा खाद्यन्न वितरण
बाहुण्डाँगी, माघ ५ । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिवमन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । विश्वमा पूर्वीय दर्शनको महत्व र गरिमालाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा लागेको भन्दै गुरुकुलका विद्यार्थीहरुलाई रुद्राक्षको माला, गीताको किताव प्रदान गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो । बुधबारे जेसीजका अध्यक्ष Read More…
धनकुटा लेडी जेसीजमा बिसिका श्रेष्ठद्धारा पदभार ग्रहण
बाहुण्डाँगी, माघ ५ । धनकुटा लेडी जेसीजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आइतबार एक भव्य समारोहको बीच धनकुटामा सम्पन्न भएको छ । धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आइतबार एक भव्य समारोहको बीच धनकुटामा सम्पन्न भएको छ । पुर्व मन्त्री सुनील वहादुर थापाको प्रमुख आतित्थ्यमा धनकुटा लेडी Read More…
धरान फुटबल क्लब सेमीफाईनलमा प्रवेश
युवराज आचार्यमेचीनगर, माघ ५ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा धरान गार्डेन फुटबल क्लब सुनसरी विजयी भएको छ । धरान गार्डेन फुटबल क्लबले रोलिङ क्लब धुलाबारीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ । प्रतियोगितामा दुबै टिमले Read More…
मुख्यमन्त्री राई बिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिदै सांसद बुढाथोकी, मैनाली र गजमेरको समर्थन ओली पक्षलाई
झापा, माघ ५ । झापाका ३ जना प्रदेश सांसदहरुले ओली पक्षलाई समर्थन गर्ने भएका छन । यस अघि नेकपा प्रचण्ड नेपाल पक्षका विश्वासीला पात्र प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इलाई समर्थन गर्ने भएका छन् । तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री Read More…
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने
काठमाडौं, माघ ५ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजपनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ती रिट निवेदनमाथि सुनुवाइ जारी रहनेछ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै ती मुद्दाकाे विषयवस्तुमा हिजाेदेखि मात्र सुनुवाइ थालिएकाे हाे । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा तथा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान Read More…
झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
झापा, माघ ५ । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन सुरु गरेको हो । समितिले विर्तामोड, Read More…
भद्रपुर जेसीजको अध्यक्षमा निकाश पाण्डे निर्वाचित
बाहुण्डाँगी, ५ माघ । भद्रपुर जेसीजको अध्यक्षमा निकाश पाण्डे सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४५ औ शाखा अधिवेशनले पाण्डेलाई सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षहरुमा अरिफ अलि र रमेश कार्की, उपाध्यक्षहरुमा रविन कार्की , शैलेश श्रेष्ठ , एकराज भट्टराई र अभिषेक प्रधान निर्वाचित हुनु भएको शाखाका अध्यक्ष डिल्लीराम पोखरेलले Read More…
चक्रघट्टी जेसीजको अध्यक्षमा तीर्थराज भट्टराई निर्वाचित
बाहुण्डाँगी, ५ माघ । चक्रघट्टी जेसीजको वर्ष २०२१ को अध्यक्षमा तिर्थराज भट्टराई निर्वाचित भएका छन् । शनिवार सम्पन्न शाखा अधिवेशनबाट भट्टराई निर्वाचित हुनु भएको हो । शाखाको कार्यकारीणी उपाध्यक्षका महेश घिमिरे र सुरज राउत तथा उपाध्यक्षहरुश्रमा नोना ढुंगेल, प्रबिण बुढाथोकी, सुजन ढकाल र मनोज योन्जन तामाङ निर्वाचित भएका शाखा अध्यक्ष सन्तोष चम्लगाईले बताउनु भयो । Read More…










